बादशाह जुटमा सुशीलले घटाए १२ केजि तौल, सकियो पोखरा छायांकन

ईटहरी/ नायक सुशील श्रेष्ठ अभिनित फिल्म बादशाह जुटको ९० प्रतिशत छायांकन पोखराबाट सम्पन्न भएको छ । होस्टेल रिटर्न्सबाट नेपाली सिने उद्योगमा होमिएका सुशिलले पहिलो फिल्मबाटै राम्रो चर्चा कमाए । उनी बडिबिल्डर अर्थात सिक्सप्याक ह्यान्डसम हिरोको रुपमा आफुला युवापुस्ता माझ चिनाउन सफल भएका थिए । त्यस पश्चात् सायद २, कारखाना, लभ डायरिज हुँदै अहिले बादशाह...

बाईक दुर्घट्नामा परिन् धमला पत्नी एलिजा

  काठमाडौं / आगामी साउन २५ गते प्रदर्शनीमा आउन लागेको नेपाली चलचित्र ‘अनुराग’ की नायिका एलिजा गौतम बाईक दुर्घट्नामा परेकी छिन् ।काठमाडौंको गैरीधाराबाट लाजिम्पाट जाने क्रममा भएको आज अपरान्ह ४ बजे बा ९२ प ९०७२ नम्बरको बाईक दुर्घटनामा परि घाईते भएकी गौतमलाई उपचारको लागि धापासीस्थित् ग्राण्डी ईन्टरनेश्नल हस्पिटलमा लगिएको आफन्तले जानकारी दिएका छ...

सगरमाथा चढ्न असफल भएको भन्दा उल्टै चरित्र हत्या गर्न खोजियो : नायिका तामाङ

काठमाडौं / समाजसेवी तथा तामाङ चलचित्रकी नायिका शुकुमाया तामाङले असफल भएकी एक जना सगमाथा आरोहीको बारेमा सामाजिक सञ्जाल फेशबुकमा स्टाटस लेख्दा दबावपूर्ण धम्की खेप्नु परेको गुनासो पोखेकी छिन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले आफूप्रति मानहानी भएको बताउँदै जिम्मेवार नागरिकको नाताले सगरमाथा आरोहरणका क्रममा असफल भएको व्यक्तिको ब...

श्वेताको सिधा कुरा, ‘सरकार रबी लामिछानेलाई खुल्ला मन्चमा ल्याएर फाँसी दिईयोस्’, पुरा पढ्नुस्

ईटहरी/ विश्व टेलिभिजनको ईतिहासमा सबै भन्दा लामो अन्तरबार्ता लिएर रेकर्ड कायम गरेका पत्रकार रबि लामिछाने यति बेला बिबादमा छन् । केहि समय अमेरिकी जीवन बिताएर नेपाल फर्किएका रबि हाल नागरिकताको कारण बिबादित बनेका हुन् । नेपाल आएर न्युज २४ टेलिभिजनबाट ‘सिधा कुरा जनतासंग’ कार्यक्रम चलाईरहेका उनले अमेरिकी नागरिकता नत्यागी यस्ता कार्य गरेको भनेर बिरोध ...

अनुपको ‘पुरानो बुलेट’ मा चडेर लेटाङ्ग जाँदै वर्षा र माला !

काठमान्डाैं / नायक अनुपविक्रम शाहीकाे मुख्य भूमिकामा चलचित्र ‘पुरानो बुलेट’ निर्माण हुने भएकाे छ । विहिबार काठमाडौं बानेश्वरमा अवस्थित कुञ्ज थिएटरमा पत्रकार सम्मेलनको आयोजना गरी सो चलचित्र असार १५ गतेदेखि छायांकन सुरु हुने निर्माण पक्षले जानकारी गराएको हाे । सो चलचित्रमा नायक अनुपविक्रम शाही प्रमुख भूमिकामा देखिदैछन् भने अन्य कलाकारहरुमा वर्षा शिवा...

नायक अनमोल केसी भन्छन् – ‘विश्वकप अर्जेन्टिनाले जित्नुपर्छ’

काठमाडौं । विश्वभर अहिले वल्डकपको रौनक छाएको छ। जुन १४ देखि सुरु भएको यस फुटबल मेलामा खेलप्रेमीहरु आफूलाई मन पर्ने टिमको समर्थन जनाइरहेका छन्। जर्सीमा सजिएर युवाहरु आफूलाई मन पर्ने टिमको लागि बलियो समर्थन जनाइरहेका छन्। नेपाली अभिनेता अनमोल के.सी पनि विश्वकपको रौनकबाट आछुतो छैनन्। अनमोलका अनुसार, उनी अर्जेन्टिनाका खेलाडी लेओनल मेस्सीका ठूला फ्यान ह...

‘क्याप्टेन’को सुटिङ रोकेर सरोज खनालले गरे बच्चालाई रगत दान

ईटहरी/ नेपाली सिने उद्योगका चर्चित अभिनेता भित्रै पर्छन सरोज खनाल । १७ बर्ष अमेरिका बसेर नेपाल फर्केका उनी फेरि राम्ररि नै नेपाली दर्शक माझ क्लिक भएका छन । हालै उनले सुटिङकै क्रममा कसैलाई निकै ठूलो गुन लगाएका छन् । अहिले उनी अनमोल स्टार फिल्म ‘क्याप्टेन’को छायांकनमा ब्यस्त छन् । हस्पिटल एरियामा फिल्मको छायांकन गर्नु पर्ने भएको ले काठमाडौ स्थित म...

दोश्रो विश्वयुद्ध लडेका वरिष्ठ कलाकारको निधन, उनी राजदरबार भित्रको हाँस्यकलाकार थिए

ईटहरी/ नेपाली कलाकारिता क्षेत्रमा फेरि अर्को दुखद घटना भएको छ । लामो समय देखि नेपाली कलाक्षेत्रमा निरन्तर सक्रिय अभिनयमा जुटिरहेका वरिष्ठ कलाकार भिम बहादुर थापाको निधन भएको छ । आज बिहान २ बजे उनको निधन भएको खबर सार्बजनिक भएको हो । खोटाङ जिल्लामा बि.स. १९८३ को असार १३ मा जन्मिएका उनी ब्रिटिस आर्मीमा समेत भर्ना भएका थिए । यति मात्र हैन उनले भर्ना पश्...

दीपाश्री निरौलाका ‘धर्म बा’ भिमबहादुर थापाको निधन

काठमाडौँ / वरिष्ठ कलाकार भीमबहादुर थापाको ९३औँ वर्षका उमेरमा आज बिहान २ बजे निधन भएको छ । लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट ग्रसित थापाको घरमा नै निधन भएको परिवार स्रोतले जनाएको छ । थापाले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा समेत अभिनय गर्नुभएको थियो । उहाँले दुई वर्ष बेलायती सेनामा काम गरी पछि नेपाली सेनामा समेत काम गर्नुभएक...

कलाकर्मीलाई सम्मान

काठमाडौँ / किरात राई सांस्कृतिक कलाकार संघले कलाकर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । संघको १३ औं स्थापना दिवसको अवसरमा गायक÷संगीतकार बिनोद खम्बुलाई नगद ११ हजार १ सय ११सहित ‘प्रतिभा पुरस्कार’ले सम्मान गरियो । तीन सयभन्दा बढी गीतमा संगीत भरेका र सय हाराहारीमा गीत गाएका खम्बुलाई राई संस्कृति अनुसार फेटा गुथेर नगदसहित सम्मान पत्र प्रदान गरियो ...