सेलिब्रेटिलाई प्रियंका र आयुष्मानको पार्टि, पत्रकारलाई निषेध

ईटहरी/ केहि बर्षको प्रेम सम्बन्ध पछि बिगत एक महिना अघि मात्र टिकाटालो गरेको प्रियंका कार्की र आयुष्मान देशराज जोशीले सेलिब्रेटी पार्टि गरेको छ । काठमाण्डौस्थित द्वारिकाज होटलमा सनिबार साझबाट गरिएको उक्त पार्टिमा आफ्ना नजिकका फिल्मकर्मिलाई प्रियंका र आयुष्मानले निम्तो गरेका थिए । पार्टीमा प्रियंका र आयुष्मानले ईन्गेजमेन्टमा लगाएको औठी पनि साट...

आँचलले आफुहरुको उमेरको कुरा गर्दा चित्त बुझेन आकाशलाई (भिडियो )

इटहरी/ नेपालि चलचित्र ‘ब्ल्याक’ आउदो भाद्र १ गते बाट देशभर रिलिज हुने तयारि भए संगै प्रचारप्रसारलाइ तिब्रता दिदै कलाकार तथा फिल्म निर्माता लगायत चलचित्र ‘ब्ल्याक’ टिम देशव्यापी प्रचारप्रसारमा लागि परिरहेको छ । प्रदर्शन मिति नजिकिए संगै आज चलचित्र ‘ब्ल्याक’ टिमले पूर्वको सुन्दर सहर इटहरीमा पत्रकार सम्मेलन गरेको छ । चलचित्रका मुख्य कलाकारद्वय नायक आक...

चलचित्र ‘ब्ल्याक’ भदौ १ गतेदेखि हलमा

इटहरी । आश्मा फिल्मसको ब्यानरमा निर्मित पहिलो चलचित्र ‘ब्ल्याक’ भदौ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्रका कलाकार, निर्माता, निर्देशक सहितको टोली अहिले चलचित्रको प्रचार प्रसारका लागि देश दौडाहमा रहेको छ । प्रचारका लागि इटहरी आएको निर्माता निर्देशक सहितको कलाकारको टोलीले इटहरीस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर चलचित्रको भदौ १ गते...

अशोकको दोश्रो भिडियो खेल्दा साथि भुईकटहरले कति पाए पारिश्रमिक ? बिस्तृतमा हेर्नुस् (भिडियो सहित)

टहरी/ युट्युबबाट चर्चामा आएका बालगायक अशोक दर्जीको दोश्रो गीत पनि सार्बजनिक भैसकेको छ । कुरा यति मात्र हैन भिडियोमा उनका साथि भुईकठरले अभिनय गरेको छ । भिडियो सार्बजनिक भएपछी यहा प्रश्न पनि केहिले गरिरहेका छन् कि भुईकटहरले अभिनय गरेबापत के पाए ? मन्जुल मितेरीले उनलाई निकै ठुलो साथ र सहयोग गरेका छन् । यति मात्र हैन उनलाई अभिनय गरेबापत उक्त सार्बजन...

नेपाली चलचित्र मेरी मामु भदौ १५ देखि

धरान / आमा र छोराको भावनालाई समेटेर निर्माण भएको नेपाली कथानक चलचित्र मेरी मामु आगामी भदौ १५ देखि देशभरका हलहरुमा एकै साथ प्रदर्शन हुदैछ । चलचित्रका विषयमा टिमले धरानमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएका हुन् । सन्तोष सेनको निर्देशनमा बनेको सो चलचित्रमा उनका ७ बर्षीय छोरा आमु सेनले छोराको मुख्य पत्रको भूमिका निर्वाह गरेका छन् भने ...

प्यारोडी गर्नुहुन्छ, आयो अवसर, मिस्टर भर्जिनको प्यारोडी बनाउनेलाई ५० हजार

काठमाडौं । पछिल्लो समय चलचित्र निर्माताहरुले प्रमोसनका लागि विभिन्न तरिका अपनाउने गर्छन् । दर्शकलाई नजिकबाट चलचित्रबारे जानकारी दिन विभिन्न प्रतियोगिता गरिन्छ । यस्तै, चलचित्र मिस्टर भर्जिनले नयाँ प्रतियोगिता घोषणा गरेको छ । मिस्टर भर्जिन टिमले सार्वजनिक भएको चलचित्रको ट्रेलरको प्यारोडी बनाउने प्रतियोगिता घोषणा गरेको हो । सहभागीहरुले ट्रेलरको ...

‘पुरानो बुलेट’को ८५ प्रतिशत छायांकन पूरा

नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’को छायांकन ८५ प्रतिशत पूरा भएको निर्माण पक्षले जनाएको छ । क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भइरहेको सो चलचित्रको छायांकन असार १६ गतेबाट सुरु भएको थियो । काठमाडौं र पूर्वको लेटाङ, दोमुखा, पथरीशनिश्चरे, बेतना, नाम्जे लगायतको स्थानमा ८५ प्रतिशत छायांकन गरी पुनः सुटिङ युनिट काठमाडौं आइपुगेको छ । अब बाँकी १५ प्रत...

पुर्वमा ‘फिल्म मेकिङ्ग वर्कशप’ हुने

ईटहरी/ नेपालको परिवेशमा हेर्ने हो भने पछिल्लो समय फिल्म निर्माण देखि लिएर सर्ट मुभी, वेव सिरिज, टेलिफिल्म निर्माण गर्ने जस्ता कामहरुमा युवा पुस्ताको लगाब निकै बढिरहेको छ । यस्तै युट्युबले दिएको विश्वव्यापी प्लेटफर्मले त गुणस्तरिय भिडियो निर्माणमा युवापुस्तालाई जागरिलो बनाएको देखिन्छ । यस्तै जोशिलो युवापुस्तालाई मध्यनजर गरेर काठमाण्डौमा स्थापना ...

भदौ ८ मा ‘रेनी’, यस्तो छ फस्टलुक

काठमाडौं / नयाँ फिल्म ‘रेनी’ भदौ ८ गतेदेखि प्रदर्शन हुने भएको छ । त्रिकोणात्मक प्रेमकथानक फिल्मको प्रदर्शन मितिसँगै फस्टलुक पोस्टर सार्वजनीक गरिएको हो । बिमला मल्ल र संजिव मल्लले निर्माण गरेको फिल्ममा सरोज खनाल, सुरवीर पण्डित (दारी बा), दीपक ढकाल, गिरिश रिजाल (समीप) का साथमा नवनायिका सनम मल्ल प्रमुख भूमिकामा छन् । गिरिश रिजाल (समीप) को निर्दे...

‘भैरे’का कारण उत्साहित बर्षा

गतबर्ष प्रदर्शनमा आएको चलचित्र ‘कारखाना’ पछि अभिनेत्री बर्षा शिवाकोटीका कुनै पनि चलचित्र प्रदर्शनमा आएको छैन । करिब १ वर्षको अन्तरालपछि उनको ‘भैरे’ आउँदैछ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रमा उनी बुद्धि तामाङको जोडी बनेकी छन् । बुद्धिसँग आफ्नो जोडी निकै सुहाएको देख्न सकिने उनले बताइन् । हिलेसम्म अभिनय गरेको चलचित्र मध्य भैरे मेरो ला...