किम्फमा ६० देशका ३ सय ६० फिल्म दर्ता

काठमाडौं / काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १६औं संस्करणका लागि ६० देशका ३ सय ६० फिल्महरु दर्ता भएका छन् । आगामी डिसेम्बर ७ देखि ११सम्म हुने फेस्टिभलका लागि नेपाली पानोरोमा अन्तर्गत ४० फिल्म दर्ता भएका छन् । शुक्रबार फिल्म दर्ताको अन्तिम दिन थियो । सन् २०००देखि सुरु किम्फको १८ वर्षे इतिहासमा यसपटक सबैभन्दा बढी फिल्म दर्ता ...

अभिनेता अनुप बिक्रम र बलिउडकी हट नायिका सन्नी एकसाथ फिल्म खेल्दै

काठमाडौँ / बलिउड नायिका सन्नी लिओनी नेपाली चलचित्रमा अनुबन्धीत भएकी छन् । कलिउडमा धेरै नै चर्चामा आइरहेका अभिनेता अनुप बिक्रम शाही सँग बलिउडकी हट अभिनेत्री सन्नी लियोनीले एकैसाथ नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन् । विक्रम जोशीले निर्देशन गर्न लागेको यस चलचित्रमा अनुप बिक्रम शाहीको मुख्य भुमिका हुनुका साथै कलाकार रविन्द्र झा, छुल्ठिम गुरुङ, प...

सपनलाइ इटहरी ब्युटी पार्लर एण्ड मेकअप स्टुडियोबाट आर्थिक सहयोग

इटहरी/ सपनलाइ इटहरी ब्युटी पार्लर एण्ड मेकअप स्टुडियो द्वारा आर्थिक सहयोग प्राप्त भएको छ । ट्याक्टरमा लेबर काम गरेर दैनिकी चलाईरहेका सपन अन्य गायकहरुको जस्तै गित गाउन सक्छन । आफु संग गलामा भएको कलालाइ कमजोर आर्थिक अबस्था भएको कारण ओझेलमा पारेका थिए । मिडियामा आए संगै उनको त्यो गायकी सुनेर सबै आश्चर्य चकित भएका थिए । आर्थिक अभाबले थन्किएर बसेको क...

सुर्यास्तमा किशोर र अप्सराको रोमान्स

काठमाण्डौ । चलचित्र सुर्यास्तको आइटम गीतको छायांकन गर्दै चलचित्रको छायांकन सकिएको छ । आइटम गीतको लागी राजधानिको गंगबुमा रहेको एक रोधि घरमा आइटम गीत को छायांकन गरिएको हो । आइटम गीतलाइ दिनेश पाख्रिनले कोरियोग्राफि गरेका छन् । आइटम गीतमा नृत्य गरिरहेकि अप्सरा राइ पहिलो पटक आइटम डान्स गरेकोले केहि गाह्रो भए पनि रमाइलो भइरहेको बताइन् । राज बस्न्...

मैथिली चलचित्रका निर्देशक २७ वर्षीय धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन

राजविराज / मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको क्रममा मंगलबार काठमाडौँस्थित सिभिल अस्पतालमा निधन भएको कलाकार भुपेन्द्रकुमार मण्डलले जानकारी दिनुभयो । उहाँ मधुमेह र रक्तचापको रोगी हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ ‘कलंक’ नामक मैथिली चलचित्रको निर्...

‘बक्स अफिस’ लागू भएसँगै फिल्मी क्षेत्र उत्साहित

काठमाडौँ / नयाँ प्रविधि र विकाससँगै सरकारले पहिलोपटक ‘बक्स अफिस’ प्रणाली शुरु गरेपछि नेपाली फिल्मी क्षेत्र उत्साही देखिएको छ । बक्स अफिस लागू नहुँदा विगत लामो समयदेखि निर्माताले आफ्नो फिल्मको आम्दानीबारे सही विवरण नपाइरहेको सन्दर्भमा सरकारले यही साउन १ गतेदेखि बक्स अफिस लागू गरेपछि फिल्मी क्षेत्र थप उत्साही देखिएको हो । नेपाली चलचित्र क्षेत्रमा...

सेलिब्रेटिलाई प्रियंका र आयुष्मानको पार्टि, पत्रकारलाई निषेध

ईटहरी/ केहि बर्षको प्रेम सम्बन्ध पछि बिगत एक महिना अघि मात्र टिकाटालो गरेको प्रियंका कार्की र आयुष्मान देशराज जोशीले सेलिब्रेटी पार्टि गरेको छ । काठमाण्डौस्थित द्वारिकाज होटलमा सनिबार साझबाट गरिएको उक्त पार्टिमा आफ्ना नजिकका फिल्मकर्मिलाई प्रियंका र आयुष्मानले निम्तो गरेका थिए । पार्टीमा प्रियंका र आयुष्मानले ईन्गेजमेन्टमा लगाएको औठी पनि साट...

आँचलले आफुहरुको उमेरको कुरा गर्दा चित्त बुझेन आकाशलाई (भिडियो )

इटहरी/ नेपालि चलचित्र ‘ब्ल्याक’ आउदो भाद्र १ गते बाट देशभर रिलिज हुने तयारि भए संगै प्रचारप्रसारलाइ तिब्रता दिदै कलाकार तथा फिल्म निर्माता लगायत चलचित्र ‘ब्ल्याक’ टिम देशव्यापी प्रचारप्रसारमा लागि परिरहेको छ । प्रदर्शन मिति नजिकिए संगै आज चलचित्र ‘ब्ल्याक’ टिमले पूर्वको सुन्दर सहर इटहरीमा पत्रकार सम्मेलन गरेको छ । चलचित्रका मुख्य कलाकारद्वय नायक आक...

चलचित्र ‘ब्ल्याक’ भदौ १ गतेदेखि हलमा

इटहरी । आश्मा फिल्मसको ब्यानरमा निर्मित पहिलो चलचित्र ‘ब्ल्याक’ भदौ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्रका कलाकार, निर्माता, निर्देशक सहितको टोली अहिले चलचित्रको प्रचार प्रसारका लागि देश दौडाहमा रहेको छ । प्रचारका लागि इटहरी आएको निर्माता निर्देशक सहितको कलाकारको टोलीले इटहरीस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर चलचित्रको भदौ १ गते...

अशोकको दोश्रो भिडियो खेल्दा साथि भुईकटहरले कति पाए पारिश्रमिक ? बिस्तृतमा हेर्नुस् (भिडियो सहित)

टहरी/ युट्युबबाट चर्चामा आएका बालगायक अशोक दर्जीको दोश्रो गीत पनि सार्बजनिक भैसकेको छ । कुरा यति मात्र हैन भिडियोमा उनका साथि भुईकठरले अभिनय गरेको छ । भिडियो सार्बजनिक भएपछी यहा प्रश्न पनि केहिले गरिरहेका छन् कि भुईकटहरले अभिनय गरेबापत के पाए ? मन्जुल मितेरीले उनलाई निकै ठुलो साथ र सहयोग गरेका छन् । यति मात्र हैन उनलाई अभिनय गरेबापत उक्त सार्बजन...