टेम्पो चालक बनिन् स्वस्तिमा खड्का, यस्तो छ उनको ‘बुलबुल’ लुक्स (फोटो सहित)

इटहरी/ नेपालि सिने उधोगमा पछिल्लो समय निकै व्यस्त तथा रुचाइएकि नायिका हुन् स्वस्तिमा खड्का । उनि अभिनित पछिल्लो चलचित्र ‘बुलबुल’ को अहिले चर्चा परिचर्चाहरु चल्न सुरु गरेको छ । निकै फरक रुपमा टेम्पो चालक महिलाको भूमिका निर्बाह गर्दै स्वस्तिमाले बुलबुलमा अभिनय गरेकी छिन । टेम्पो चालक बन्नलाई स्वस्तिमाले निकै मेहनतका साथ् टेम्पो चलाउन सिकेकी थि...

‘अनुराग’ हाउसफुल, टिकट नपाएपछि हलमै दर्शकहरुको नाराबाजी (भिडियोसहित)

काठमाडौं / पत्रकार ऋषि धमलाले निर्माण गरेको नपाली कथानक चलचित्र ‘अनुराग’ हिजोदेखि अल नेपाल प्रदर्शनमा आएको छ । तर, प्रदर्शनको दोस्रो दिन आज शनिबार अनुरागले आक्रमक व्यापार गरेको छ । काठमाडौंका गोपीकृष्ण हल र अष्टनारायण हलमा अनुरागको टिकट नपाएपछि दर्शकहरुले हुलदुंगा मच्चाएका छन् । हलमा अनुरागको नाराबाजी लागेको छ । टिकट काउन्टर अघि पत्रकार धमल...

ऋषि धमला भन्छन् : ‘अनुराग’ले हसाउँने र रुवाउँने एकसाथ गर्छ

काठमाडौं / यही असोज १२ गते (शुक्रबार) बाट देशैभरि प्रदर्शनमा आउने सांगीतिक लभ स्टोरी कथामा बनेको चलचित्र ‘अनुराग’का प्रस्तुतकर्ता ऋषि धमलाले आफ्नो चलचित्र हेर्न आम दर्शकसमक्ष आग्रह गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै धमलाले आफूले निर्माण गरेको चलचित्र युवा पुस्ताहरुको ढुकढुकी बन्ने दाबी समेत गरेका छन् । ...

‘बादशाह जुट’ मा यस्तो देखियो प्रियंका र सुशीलको जोडी

काठमाडौं / वैशाख १० गतेबाट छायांकन सुरू भएको फिल्म ‘बादशाह’ जुटको इन्डक्लाप गरिएको छ । करीब २ महिना लगाएर सो फिल्मको सुटिङ सकिएको निर्माणपक्षले जनाएको छ । नायिका प्रियंका कार्की र सुशिल श्रेष्ठलाई फिचरिङ गरिएको लोक शैलीको गीतको छायांकन गर्दै यस चलचित्रको इन्डक्लाप भएको हो । ललितपुरको श्रीकाली चौरमा छायांकन गरिएको यस गीतमा मात्र नायिका प्रिय...

चलचित्र अनुरागको प्रमोशन लागि एलिजा इटहरीमा

इटहरी । संञ्चारकर्मी ऋषि धमलाको प्रस्तुतीमा बनेको चलचित्र ‘अनुराग’ को टिम प्रचार–प्रसारको लागि इटहरी आएको छ । इटहरीस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गदै चलचित्रका नायक समुन्द्र पण्डित र नायिका एलिजा गौतमले असोज १२ गते चलचित्र हेर्न आग्रह गरेका छन् । चलचित्र संगित र प्रेम कथामा आधारित रहेको नायिका एलिजा गौतमले जानकारी दिइन । अनु र रागको दुई पा...

इन्टु मिन्टु लण्डनमाले गर्याे बम्पर कलेक्शन, साम्राज्ञी भन्छिन्, ‘हिरोइनले पनि चल्छ फिल्म’

काठमाडौं / गत शुक्रबारबाट प्रर्दशनमा आएको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ले बम्पर कलेक्शन गरिरहेको छ । युवा–युवतीको प्रेम कथामा आधारित यो चलचित्रले शुक्रबार र शनिबार राम्रो कलेक्शन गर्न सफल रहेको निर्माणपक्षले बताएको छ । यस फिल्म काठमाडौँ र काठमाडौँ बाहिरका अधिकांश हलहरु हाउसफूल देखिएका छन् । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र नायक धिरज मग...

चलचित्र ‘छक्का पन्जा-३’को फस्टलुक पोस्टर सार्बजनिक

इटहरी/ नेपाली चलचित्र क्षेत्रमा सर्बाधिक चर्चा कमाउन सफल चलचित्र ‘छक्का पञ्जा ३’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अघिल्लो बर्षहरुको सर्बाधिक सफल चलचित्र ‘छक्का पञ्जा’को सिक्वेलमा बनेको फिल्म ‘छक्का पञ्जा ३’को पोस्टर संबिधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको छ । यस अघि फिल्मको गीतहरु ‘पहिलो नम्बर’ र ‘पछि उमेर ढल्किन्छ पछि कालै पल्किन्छ’ ...

आफ्नी पुर्व पत्नी सुस्मिता अस्ट्रेलियन नागरिकसंग इन्गेजमेन्ट गरेपछि भुवन केसीले दिए यस्ताे प्रतिकृया

युवा स्टार अनमोल केसिकी आमा सुस्मिताले ईन्गेजमेन्ट गरेकी छिन् । सुस्मिता बम्जन सफल निर्मात्री तथा अभिनेत्री हुन् । ९ सेम्टेम्वरमा सिंगापुरमा उनले दक्षिण भारतीय मुलुकका अष्ट्रेलियन नागरीक किलन स्वामीसंग ईन्गेजमेन गरेकी हुन् । स्वामी फिजीमा जन्मिएका हुन् । उनले सिंगापुरमा इन्गेजमेन्ट गरेकी छिन् । सुस्मिताले इन्गेजमेन्ट गरेपछि यस बिषयमा विभिन्न खा...

नायिका साम्राज्ञीलाई देख्दा फ्यानको आँखामा आशु (तस्विर सहित)

इटहरी । चलचित्र क्षेत्रमा छोटो समयमा नै चर्चित बनेकी साम्राज्ञी राज्यलक्ष्मी शाहलाई धेरैले रिजर्भ नायिका पनि भन्छन् । अरु नायिका भन्दा धेरै कम चलचित्रमा देखिने उनि मिडिया बाहेक अन्य समयमा उनलाई भेट्न मुश्किल नै पर्छ । तर, साम्राज्ञीको सामाजिक संजालमा एउटा छुट्टै दुनियाँ छ, जसबाट उनि नेपाली दर्शकहरु बिच लोकप्रिय नायिका हुन र उनको फ्यान पनि अत...

रियल स्टोरी ‘कथा काठमाण्डौ’ प्रचारको लागी इटहरीमा

इटहरी । संञ्चारकर्मी एवम निर्मात्री संगीता श्रेष्ठको निर्देशनमा तयार भइरहेको फिल्म ‘कथा काठमाण्डौ’ असोज १२ देशभरका हलमा आउने भएको छ । निर्मात्री श्रेष्ठ सहितको टोली अहिले पूर्वका बिभिन्न ठाँउमा प्रचार प्रसारको दौडाहमा छन् । सो क्रममा इटहरीस्थित रिर्पाेर्टस क्लमा पत्रकार सम्मेलन गरि फिल्मको जानकारी दिइएको छ । आहाना फिल्मस्को ब्यानरमा निर्मित ...