गाईको दूध बेच्न हिडे बिपिन, सार्बजनिक भयो ‘गोपि’को ४ पोस्टर

ईटहरी/ विपिन कार्कीको अभिनय रहेको पछिल्लो फिल्म ‘गोपी’को पोस्टर बुधबार रिलिज भएको छ । चारवटा पोस्टरमध्ये सबैमा विपिनको उपस्थिति छ । एउटा पोस्टरमा मात्र फिल्मका दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ । आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्देशित ‘गोपी’मा विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् । प...

‘डोली’ हेर्न १६ बर्षमुनिको दर्शकलाई अभिभावक चाहिने

काठमाडौ/ डोली फिल्मले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । शुक्रबार अर्थात् २८ मंसिरमा प्रदर्शन हुने फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । पिटी सर्टिफिकेटका कारण डोली हेर्न १६ बर्ष भन्दा कम उमेरका दर्शकले अभिभावकको साथ लाग्नु पर्ने छ । किरण नेपालीको प्रस्तुति रहेको फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ,सानीया खान,स...

अनमोल केसिको ‘क्याप्टेन’लुक्स : सार्बजनिक भयो २ पोस्टर, पोस्टरमा नायिका अटेनन्

ईटहरी/ स्टार अनमोल केसि अभिनित फिल्म ‘क्याप्टेन’को फर्स्टलुक पोस्टर सार्बजनिक भएको छ । फुटबल खेलाडीको रुपमा प्रस्तुत भएका अनमोलको यो फिल्म पनि निकै प्रतिक्षित छ । सार्बजनिक २ पोस्टरमा अनमोल फिचर छन् भने एक पोस्टरमा प्रशान्त ताम्राकार र सुनिल थापा पनि फिचर छन् । तर फिल्मकी मुख्य नायिका भने सार्बजनिक २ ओटै पोस्टरमा अटाएकी छैनन् । यस्तै फिल्म युनि...

किन हटाईयो ‘प्रसाद’बाट निश्चलको सिन ?

चलचित्र ‘प्रसाद’बाट नायक निश्चल बस्नेतको एक सिन हटाइएको छ । निर्देशक तथा नायक निश्चलले आफ्नो सामाजिक सञ्जालमा एक तस्बिर शेयर गर्दै उक्त सिन चलचित्रबाट हटाइएको बताएका छन् । सो तस्बिरमा चलचित्रका मुख्य कलाकारमध्येका एक निश्चल रक्सीको नशामा देखिएका छन् । दरबारमार्गको सडकपेटीमा देखिएका निश्चलको हातमा मदिराको बोत्तल देखिएको छ । चलचित्र मंसिर २१ गतेब...

कथा ७२’ को नेपाल प्रिमियर किम्फमा

काठमाडौं / नेपाली मौलिक चलचित्र ‘कथा ७२’ को नेपाल प्रिमियर काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा हुने भएको छ । देशबाहिरका विभिन्न चार चलचित्र महोत्सवहरुमा प्रदर्शन भइसकेको ‘कथा ७२’ किम्फको यस वर्षको संस्करणको नेपाल प्यानोरमा अन्तर्गत छनौट भएसँगै मंसिर २२ गते दिउँसो १ बजे राष्ट्रिय सभागृहको सिटी हलमा प्रिमियर हुने भएको हो । ...

नायिका श्वेताले निर्माण गरेको ‘माझी बस्ती’ (भिडियो सहित)

ईटहरी/ विनाशकारी भूकम्प पछि एकिकृत बस्ती बनाउने देशमा एक किसिमको लहर नै चल्यो । हेर्दा चिटिक्क देखिने ती सुन्दर घरहरु बनाउन साच्चै नै मनै लोभ्याउने खालका हुने गर्छन् । धूर्मुस-सुन्तलीले बनाएका गिरानचौर बस्ती होस् या मुसहर बस्ती अनि अहिले बन्दै गरेका स्वेता श्री फाउन्डेसनको अभिभावकत्व तथा संरक्षण पाएका सिन्धुपाल्चोकको माझी बस्ती । हेर्नुहोस् भिडियोम...

‘म बोल्छु’ भन्दै नायिका मानन्धर

ललितपुर / चलचित्रमा पटकपटक सशक्त महिलाको भूमिका निभाउनुभएकी करिश्मा मानन्धरले वास्तविक जीवनमा भने कहिल्यै आफ्ना कुरा राख्न सक्नुभएन । दुई दशकसम्म गुम्साएर राखेका पीडा अचेल उहाँ खुलेरै भन्न थाल्नुभएको छ । उहाँ जस्तै अधिकांश महिलासमेत आफूले भोगेको असमान व्यवहारका बारेमा बोल्न नसकेको उहाँको अनुभव छ । नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएकी उह...

मेनुका पौडेलको यस्तो समाचार किन शेयर गरे हास्यकलाकार तथा निर्माता किरण केसिले ?

इटहरी/ हामिलाई लाग्छ कसैको सहयोगको लागि एक शेयर निकै महत्त्वपूर्ण हो । सत्य यहि हो पनि, एक शेयरले कसैलाई ठूलो सहयोग पुग्छ भने किन नगर्ने ? तर, यस्ता शेयरले कहिले काहीँ आफैलाई कमजोरी बनाउछ । अर्थात त्यहा लेखिएका कुराहरुका कारण पनि अरुले आफुमाथी औला उठाउने ठाउँ पाउछन् । अहिले यस्तै भएको छ । अझ सेलिब्रेटिले यस्तो काम गर्यो भने त आलोचना टन्नै खेप्न...

हंगकंगको सहयोग धरानका कलाकारको परिवारलार्इ

धरान/ गत भाद्र २१ गते उपचारको क्रममा मृत्यु भएका धरानको पुरानो सांगीतिक समूह मिक्स मेलोडीका ड्रमर महेन्द्र राई को श्रीमती तथा छोराको भबिस्यको लागि केहि सहयोग होश भन्ने अभिप्रायले हाल हंगकंगमा बसोबास गर्नुहुने मिक्स मेलोडी ब्यान्डका गायक सन्जिब लामाले आफु र हंगकंगका केहि साथी भाइ मिलि उठाएको रु असि हजार आठ सय रुपैया स्व:महेन्द्र राईकै धरान ११ स...

रेखा थापाको आक्रोश, १८ करोडको गाडिले देशलाई के दिन्छ ?

ईटहरी/अहिले निकै चर्चामा रहेको बिषय हो गाडी खरिद गर्न भन्दै सरकारसँग मोटो रकम माग गरेको खबर । अहिले यो बिषय निकै चर्चामा छ । अहिले राष्ट्रपतिको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि महँगो मूल्यमा गाडी खरिद गर्न भन्दै सरकारसँग मोटो रकम माग गरेको छ । सरकारसँग राष्ट्रपति भण्डारीको सुरक्षानिम्ति भन्दै १८ करोड रूपैयाँको गाडी किन्न रकम म...