अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ अब २५ चैतमा रिलिज हुने

काठमाडौं / अनमोल केसी र सुहाना थापा अभिनित ‘ए मेरो हजुर ४’ अब २५ चैतमा रिलिज हुने भएको छ । निर्माता सुनिलकुमार थापाले सो घोषणा गरेका हुन् । यसअघि १८ भदौमै चलचित्र रिलिज हुने घोषणा गरिएको थियो । तर, कोरोना महामारीका कारण सो मितिमा रिलिज गर्न नसकेको थापाले बताएका छन् । झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ४’ को सिरिज चलचित्र हो । सरकारल...

राजेश हमाल अभिनित चलचित्र ‘सत्यम’को भव्य सेटमा शुटिंग हुने, अडिशनबाट छानिए यि कलाकारहरु

महानायक राजेश हमाल, अभिनेता अनुप बिक्रम शाहि, अभिनेता पल शाह लगायतको प्रमूख अभिनय रहने नेपाली चलचित्र ‘सत्यम’को छायांकन स्थलका केहि तस्वीरहरु सार्वजनिक गरिएका छन् । माथिल्लो मनांग, मुस्तांग, पोखरा तथा काठमाडौमा छायांकन हुने यो चलचित्रको पोखरास्थित छायांकन सेट निर्माण हुदै गरेको तस्वीरहरु सार्वजनिक गरिएको हो । चलचित्रका निर्देशक शंकर कार्कीका अनु...

अभिनेता सिद्धार्थ शुक्लाको निधन

एजेन्सी / अभिनेता तथा बिग बोस–१३ को बिजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । शुक्लाको हृदयघातका कारण मुम्बईको कुपर अस्पतालमा निधन भएको हो । बिहीबार ४० वर्षीय शुक्लाले बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका तर बिहिबार बिहान उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ । टेलिभिजन उद्योगका चर्चित अभिनेता शुक्लाले बिग बोसको १३ औँ संस्करण जित्न सफ...

पारसको क्यारिकेचर गरेका भरतमणि कमेडी च्याम्पियनको फाइनलमा

काठमान्डाैं / पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेका ताप्लेजुङका भरतमणि पौडेल कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को अन्तिम तीनमा पर्दै फाइनलमा प्रवेश गरेका छन्। शनिवार राति प्रशारण भएको ‘कमेडी च्याम्पियन’ सिजन २ को ३४ औँ श्रृङ्खलामा पारस शाहजस्तै स्वरूपमा स्टेजमा देखा परेका उनले आफ्ना तीन प्रतिस्पर्धी विकी अग्रवाल, सन्तोष थापा र हिकमत महरालाई पछा...

भ्वाइस अफ नेपाल किरणले थपे अर्को एम्बुलेन्स, प्रदेश १ का मूख्यमन्त्रीबाट स्वागत

इटहरी / ‘भ्वाइस अफ नेपाल’को तेस्रो संस्करणका विजेता किरण गजमेर यतिबेला आफ्नो जन्मथलो झापामा छन् । इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको आयोजनामा आफ्नो जन्मथलोमा रहेका भुटानी शरणार्थीहरुलाई सहयोग तथा तय भएको बधाई ज्ञापन कार्यक्रममा सहभागी हुनका लागि गजमेर त्यहाँ पुगेका हुन् । पूर्वि नेपाल पुग्दा किरणले प्रदेश १ मा पहिलो स्वागत मुख्यमन्त्री...

पहेँलो पहिरनमा श्रीमान आयुष्मानसंग खुशी अभिनेत्री प्रियंका कार्की (तस्विरसहित)

इटहरी/ हुन त नायिका प्रियंका कार्कीको अरु समयमा पनि प्रायः विवाद र आलोचना भइ नै रहेको हुन्थ्यो । कहिले बिकिनीका कारण, कहिले अन्तरबार्तामा बोली चिप्लिदाको कारण त कहिले प्रेमका कारण । यता, गर्भवती हुँदा त उनको आलोचना यत्ती भयो कि, सामाजिक संजाल उक्त कुराले नभरिएको दिन हुदैन । उनको गर्भावस्थामा खिचिएको तस्विरले एककिसिमको तहल्का नै मच्चायो । उनी सो आलो...

अभिनेत्री रक्षा बनिन् आमा, छोरी जन्मिएको २ महिनापछि तस्विर सार्बजनिक

इटहरी/ अभिनेत्री रक्षा श्रेष्ठ आमा बनेको खुलेको छ । उनी आमा बनेको खबर २ महिनापछि सार्वजनिक भएको हो । उनले आफू एक छोरीको आमा बनेको आफ्नो जन्मदिनको अवसरमा बुधबार मात्रै सार्वजनिक गरेकी हुन् । बुधबार उनले आफ्नो छोरीको तस्बीर फेसबुकमा सार्वंजनिक गर्दै आफू आमा बनिसकेको बताएकी छन् । गर्भवती भएको सार्बजनिक गरेपनि यसअघि रक्षाले आफू आमा बनिसकेको कुरा भने...

‘क्लब हाउस’मा दर्जनबढि नेपाली सेलिब्रेटी, हेरौ को-को छन् ? (भिडियो सहित)

इटहरी/ नेपालमा सामाजिक संजालको प्रभाव निकै नै छ । यसको लोकप्रियतासंगै सकारात्मक त छदै छ नकारात्मक असरहरु पनि दैनिक जसो हुने गरेको छ । छिटो सुचना पाउन, आफ्नो गतिविधि साझेदार गर्न, टाढा रहेका आफन्त तथा साथीभाइ संग भिडियो र अडियो मार्फत कुरा गर्न पाउने हुदा सामाजिक संजाल नजिकको साथी बनेको छ । फेसबुक, टिकटक, ईन्स्टाग्राम, युट्युब, ट्विटर लगायत सामाजिक ...

गायक दीप श्रेष्ठले जिते कोरोना, स्वास्थ्यकर्मीले उनकै गीत गाएर हस्पिटलबाट बिदाई

इटहरी/ कोरोना संक्रमण भएपछि वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना भएका थिए । आज उनले कोरोना जितेर हस्पिटलबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमणपछि शरीरमा अक्सिजनको कमी हुदा उनलाई केही साताअघि उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । गायक श्रेष्ठलाई बिहिबार दिउँसो अस्पतालबाट डिस्चार्ज गरिएको हो । उनी अब घरमै स्व...

चर्चित मोडल निशाको उपचार अभावमा त्यस्तो जीवन यस्तो भयो !

काठमाडौं । नेपाली कला क्षेत्रमा जम्दै गरेको एउटा नाम हो निशा घिमिरे । कुनै बेला चमकधमक रहेको उनको जिन्दगी अहिले बेसहारा बनेको छ । निकै नै दयनीय अवस्थामा उनलाई देख्न सकिन्छ । उनको अहिलेको यो अवस्था देख्दा निस्शब्द नुहने सायदैं होलान् । कलाकारितामा उच्च शिक्षाको क्रममा भारतमा सवारी दुर्घटनामा परेकी उनको उपचार राम्रोसम्ग भइरहेको छैन । उपचारको अभाव...