एपी वान टेलिभिजनबाट प्रशारित नेपाल आइडलको पहिलो संस्करणका विजेता बुद्ध लामाको एउटा अडियो अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ । अडियोमा बुद्धले नेपाल आइडल भएवापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेका थिए.
सार्जनिक भएको एउटा अडियोमा उनले भनेका थिए, ‘मैले पुस्कारमा पाएको जितेको कार पाएँ, तर ब्लु-बुक पाएको छैन । ब्लुबुक नपा...
‘शत्रु गते’को ट्रेलरलाई उछिन्दै हाँस्यटेलिश्रृंखला ‘भद्रगोल’ नेपालको युट्युब ट्रेन्डिङको पहिलो नंवरमा आएको छ । शुक्रबार राती अपलोड गरिएको टेलिश्रृंखलाको भिडियो मंगलबार साँझ मल्टिस्टारर चलचित्र ‘शत्रु गते’को ट्रेलरलाई उछिन्दै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आएको हो ।
सार्वजनिक टेलिश्रृंखलाको १ सय ६१ औँ श्रृंखलामा होली पर्वको बिषयबस्तुलाई समेटिए...
बाह्य लुक्सले प्रभाव पार्दैन
बाह्य लुक्सले फरक पार्दैन । भन्नुको मतलब जीवनसाथीका लागि रोज्नुपर्दा म उसको भित्री गुणमा फोकस हुन्छु । बाह्य रूप क्षणिक र भित्री गुण जीवन्त हुन्छ । मान्छेको व्यावहारिक गुणले नै हो जीवन्त हुने भनेको । बाह्य लुक्स एकदम आकर्षक भएको व्यक्ति देख्दा जोकोहीले हेर्छ, तर आफ्नो लाइफ पार्टनरका रूपमा भने भित्रि गुण नै हेरिन्छ । भन...
काठमाडौं । हास्य कलाकार एवं नायक दिपकराज गिरीकी छोरी मौषमी गिरीको स्वयंवर (इन्गेज्मेन्ट) भएको छ । यही माघ २४ गते सुशील पण्डितसँग मौषमीको स्वयंवर भएको हो ।
मौषमीले स्वयंवर पछि आफ्नो फेसबुकमा प्रोफाइल र कभर फोटो परिवर्तन गरेर स्वयंवर पछिको आफ्नो जोडीको फोटो राखेकी छन् ।
नेपाली सिने उद्योगमा डेब्यु गरेका धेरै नायकहरु सफलताको लागि संघर्षमै छन भने केही त पलायन समेत छन् । तर डेब्यु फिल्म ‘ए मेरो हजुर-२’ रिलिज अघि नै युवापुस्ता माझ निकै लोकप्रिय बनेका सलिनमान बनिया फिल्म रिलिज पछि त सफल नायकको नै दर्जा पाए । तर उनको डेब्यु फिल्म पछि फिल्मी नगरिमा चहलपहल देखिदैन । यद्यपि उनको विभिन्न खबरका साथ मिडियामा भने छाईरहेका ...
काठमाडौं ।दुवै मृगौलाले काम गर्न छाडेपछि अस्पताल भर्ना भएकी गायिका जलजला परियारलाई कलाकारहरुले सहयोग गरेका छन् ।
नेपाली तारा सिजन ३ मा सहभागी भएपछि स्रोता माझ चिनिएकी जलजलाले बाटो मूनिको फूल २मा गाएको गीत ‘केही कदम तिमीसँगै हिड्ने मन छ’ चर्चित बनेको थियो ।
उनै गायिका जलजला अस्पताल भर्ना भएपनि कलाकारहरुले सहयोग गर्न थालेका छन् ।बुधबार साँझ जलजला...
काठमाडौं । नेपालमा संगीतकर्मीहरुलाई विभिन्न बहानामा ठगी गरेको आरोप लागेका मोरङ याङसिलाका राम रेप्चुङ राई मलेसिया पुगेर पनि बिवादमा परेका छन् ।‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड गर्ने’ भन्दै मलेसिया पुगेका रेप्चुङ संयोजक रहेको हिमालयन म्युजिक अवार्डमा सहभागी कलाकार युनिक दोङले आफुसँग आयोजकले २ लाख रुपैयाँ मागेको आरोप लगाएका छन् ।
आगामी फेब्रअरी १४मा...
बेलबारी । पछिल्लो समय पुर्बाञ्चलमा नाटक सर्जमिनको बिशेष चर्चा छ । मण्डला थिएटरको सहकार्यमा लेट्स ईन्टरटेन्मेण्टको प्रस्तुति सो नाटक पुर्बका ६ वटा शहरहरुमा प्रर्दशन भईरहेको छ ।
प्रबिण खतिवडाको निर्देशनमा तयार भएको नाटक पुष २५ गतेदेखि माघ ८ गतेसम्म प्रर्दशन हुँदैछ । नाटक प्रर्दशन र कार्यशालाका लागी दयाहाङ राई,बुद्धि तामाङ ,बिजय बराल,सोमनाथ खना...
सिन्धुली / पहिलो मिस सिन्धुलीको ताज सेन्जल श्रेष्ठले जितेकी छन् । सिन्धुली क्याम्पस विविएसमा अध्यानरत श्रेष्ठको बैंकर बन्ने लक्ष छ । उनी संगीत, मोडलिङ र घुमफिरमा रुची राख्छिन् । ग्ल्यामरस नेपालको आयोजनामा पहिलो पटक भएको मिस सिन्धुलीमा फस्ट रनरअप इशा श्रेष्ठ, सेकेन्ड रनरअप आस्थाकिरण मगर र थर्ड रनरअप सोनु महत भए ।
युवतीहरुमा लुकेर रहेको प्रत...
इटहरी/ आकर्षक बडि र स्टाईलका कारण युवतिहरुमाझ लोकप्रिय बनेका आयुष्मान देशराज जोशिको ईन्टाग्राम एकाउन्ट ह्याक भएको छ । उनको एकाउन्ट ह्याक मात्र हैन, ह्याक भएको ३ दिन नहुदै सेक्स च्याट सार्बजनिक गर्दिने धम्की आउन थालेको छ । ईन्टाग्रामकै एक अपरिचित आईडिबाट उनलाई ‘‘अबको केही समयमै तिम्रो सबै सेक्स च्याट सार्वजनिक गरिदिनेछु ।’ भनेर लेखिएको छ । तर हा...