व्यस्त निर्देशकको सूचिमा पर्छन् उनी, सबैसँग समान व्यवहार र नाम जस्तै मिलनसार पनि छन् । उनी हुन् नेपाली रजतपटमा एक्सन, कमेडी, बायोपिक र लभस्टोरी धारका चलचित्र निर्देशन गर्न सफल दरिएका निर्देशक मिलन चाम्स । नेपाली कथानक चलचित्रहरू पश्चताप, हसिया, वीर विक्रम, ब्लाइन्ड रक्स लगायतको चलचित्र निर्माण तथा निर्देशन गरिसकेका छन् ।
कुनै पनि चलचित्र राम...
ईटहरी/ हिडन ट्रेजरको आयोजनामा भएको २३ औं मिस नेपालको उपाधी शृङ्खला खतिवडाले हात पारेकी छिन् । उनले देशभरबाट छानिएका २५ जना सहभागी मध्ये २४ जनालाई पछि पार्दै बिजेताको ताज आफ्नो शिरमा पहिरेकी हुन् । मिस नेपालमा प्रायः नेवार समुदायको बिजेता भैरहेकोले हरेक पटक बिरोध हुने गरेको थियो । तर यो क्रम गत बर्ष देखि तोडिएको छ । नेवार समुदाय भन्दा अन्य समुदायको ...
एउटा भनाई छ, तिहुन मीठो तरकारी, जागीर राम्रो सरकारी । अर्थात सरकारी जागिर भयो भने जीवन भरलाई ढुक्क हुन्छ । सरकारी जागिर नभएको मान्छेको के भर ? सरकारी जागिर भयो भने बुढेसकालमा पेनसेन आउँछ । काम नगरी खान पाईन्छ भन्ने धेरैको धारणा छ । त्यसमाथि सेनामा काम गर्नेको शान र इज्जत समाजमा बेग्लै हुन्छ । प्राय मानिसहरु सरकारी जागिर भनेपछि मरिरहत्त नै गर्छन...
इटहरी । लामो समयदेखि क्यान्सर रोगले पीडित वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठकी श्रिमती यशोदा श्रेस्ठकाे निधन भएकाे छ । उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा उनकाे निधन भएको हाे । क्यान्सरले पीडित यशोधाको पछिल्लो समय दुवै खुट्टा नचल्ने भएको थियो ।
श्रेष्ठको ६७ वर्षको उमेरमा राति ११ बजेको समयमा अस्पतालमै उपचारको क्रममा निधन भएको उ...
ईटहरी/ नेपालमा पहिलो पल्ट भित्रीएको अन्तर्राष्ट्रिय फ्रेन्चाईज शो ‘नेपाल आईडल’ को हाल दोश्रो सिजनको अडिसन यतिबेला धमाधम भैरहेको छ । यसै सिलसिलामा नेपाल आईडल पहिलो सिजनका बिजेता बुद्ध लामाको पहिलो गीतको म्युजिक भिडियोले युट्युबमा १० लाख बढी भ्यु पाएको छ । ‘तिमी साथ भएपछि’ बोलको गीतलाई युट्युब मार्फत सार्बजनिक पश्चात् केहि समय युट्युब नेपाल ट्रेन्डिङ...
काठमाडौँ । विश्वमै पहिलो पटक नागरिकता पाउने पहिलो रोबोट सोफिया काठमाडौँ आएकी छन्।सोफिया संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीले आयोजना गरेको टेक्नोलोजी फर पब्लिक सर्भिस डेभलपमेन्ट सम्मेलनमा सहभागी हुन काठमाडौँ आएकी हुन्। बुधबार बिहान आयोजित उक्त सम्मेलनमा सम्बोधन गर्दै सोफियाले नेपालको बारेमा आफ्नो सानो मन्तव्य समेत राखेकी थिइन्।
नेपाल...
अभिनेता भुवन केसीको निर्माण तथा उनका पुत्र अनमोलको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘कृ’ गीत चोरीका कारण यतिबेला निकै चर्चामा छ । भुवन अभिनित फिल्म ‘सम्झना’मा समावेश चर्चित गीत ‘उकालीमा अघि अघि’लाई अनमोलको फिल्ममा रिमेक गरेर राखिएपछि फिल्म ‘सम्झना’का निर्देशक शम्भु प्रधान न्याय पाउनका लागि प्रहरीको ढोकासम्म पुगिसकेका छन् । यो गीतको विषयमा न्यायिक ...
काठमाण्डौ / भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अचानक भएको मृत्युबाट विश्वका कलाप्रेमीहरु यतिखेर स्तब्ध छन् । बलिउडकी यी बहुचर्चित नायिका श्रीदेवीको गत फेबु्रअरी २४ को राति अचानक मृत्यु भएको खवरले भारतीय चलचित्र जगत मात्र होइन उहाँलाई मन पराउने दक्षिण एसियाली क्षेत्रका धरै देशका नागरिकले आफ्नो प्रिय कलाकार र रुपकी रानी गुमाएको महसुश ग...
काठमाडौँ / क्यान्सर केयर नेपालले नायिका मनिषा कोइरालालाई क्यान्सर रोगका बिरामीको उपचारमा सहयोग एवं यसबारे चेतनामूलक कार्यक्रम सञ्चालनमा योगदान दिएबापत संस्थाको मानार्थ अध्यक्ष पद प्रदान गरेको छ । क्यान्सर केयर नेपाल, नेशनल हस्पिटल, क्यान्सर रिसर्च सेन्टर जाउलाखेल तथा होम हस्पिस केयरको संयुक्त आयोजनामा शुक्रबारदेखि यहाँ शुरु भएको एशियाली क्यान्सर सम...
कलाकार दिपकराज गिरीकाे दाम्पत्य जिवन ३० औं वर्षमा प्रवेश गरेकाे छ । ३० बर्ष पहिले १८ वर्षिया मेनुकासँग दिपकले मागी विवाह गरेका थिए । साथ, सहयोग, माया, स्नेह र जिम्मेवारीको लागि श्रीमतीलाई धन्यवाद दिदै दिपकले शुक्रबार स्टाटस फेसबुकमा पोस्ट गरेका छन् । दिपक र मेनुकाको तर्फबाट तीन सन्तान छन् । जसमध्ये एक छोरा र एक छोरीको विवाह भैसकेको छ ।
पिता ...