अनुज्ञा बनिन् मिस एसएसलसी
झापा । ड्रिम्स वल्ड इन्टरटेन्टमेण्ट प्रालिले आयोजना गरेको मिस एसएसलसीको उपाधि अनुज्ञा रेग्मीले जितेकी छिन् । बिर्तामोडमा आयोजना गरिएको प्रतियोगितामा २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । उपाधिसंगै उनले नगद ५० हजार र प्रमाणपत्र हात पारेकी छिन् ।
त्यस्तै फस्ट रनरअप श्रद्धा प्रसाई र सेकेण्ड रनरअप एलिसा कार्की घोषित भए । प्रसाईले ...