छवि ओझा र रेखा थापाको औपचारिक डिभोर्स

काठमाडाैं। करिब चार वर्ष अगाडी औपचारिकरूपमा छुट्टिएको घोषणा गरेका निर्माता छवि ओझा र अभिनेत्री नायिका रेखा थापाको औपचारिक डिभोर्स भएको छ ।आइतबार जिल्ला अदालत पुगेर कागजी प्रक्रिया पूरा गरेपछि यी दुई औपचारिक रुपमै अलग भएका हुन् ।छविले आफूले फेरी विवाह गर्न लागेको र डिभोर्सको औपचारिकता पूरा गरेर बाटो खोलिदिन भनेपछि डिभोर्सको कानुनी प्रक्रिया पूरा गरि...

श्रीकृष्णको निधन भएको लामो समयपछि स्वेताले गरिन यस्ताे निर्णय : छाेरी बनेर बिवाह गर्ने संकेत

काठमाडौं । पती श्रीकृष्ण श्रेष्ठको निधन भएको लामो समय पछि नायिका श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठ परिवारसँग सम्वन्ध परिवर्तन गर्ने बताएकी छिन् । बुहारीको रुपमा श्रेष्ठ परिवारमा रहेकी स्वेताले अब भने श्रीको परिवारको छोरी बहिनी भएर अघि बढ्ने बताएर श्री परिवारबाट बिवाह गरेर जाने संकेत दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा श्रीको परिवारको फोटो राख्दै स...

दयाहाङ र नम्रता उत्कृष्ट अभिनेता–अभिनेत्री

काठमाडौँ, १६ असार । नेपाल चलचित्र बोर्डले गत वर्ष प्रदर्शित चलचित्रमध्येबाट विभिन्न विधामा उत्कृष्ट ठहर भएका चलचित्रकर्मीलाई ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घसाधना सम्मान–२०७२’ द्वारा सम्मान गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, सूचना तथा सञ्चारमन्त्री शेरधन राई र बोर्डका अध्यक्ष राजक...

राता मकैको जन्म दिनमा धुर्मुस सुन्तलीलाई उपहारको ओइरो

काठमाण्डाै ।  हाँस्य कलाकार किरण केसी (राता मकै) को जन्म दिनको अवसरमा धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग जुटेको छ । गिरान्चौर एकिकृत बस्ती निर्माण गरीरहेका उनीहरुलाई किरण केसी र शिवहरी पौडेलको पहलमा आर्थिक सहयोग जुटेको हो ।  आफ्नो जन्म दिनको अवसरमा गरीएको सम्मान तथा अन्र्तक्रिया कार्यक्रममा किरण केसीले २५ हजार रुपैँया सहयोगसहित अपील गरेपछि ३ लाख ९० ह...

कुलुङ भाषामा बोलेर कोरियन हुँ भन्दै ठग्दै छ दर्पण (भिडियाे सहित)

संखुवासभा , १५ असार / गीतकार तथा मोडल दर्पण राईले सोझा सिधा गाउँलेहरुलाई कोरियन हुँ भन्दै ठगेको छ । कुलुङ भाषालाई कोरियन भाषामा बङ्ग्याउदै बोलेर सोझा गाउँलेहरुलाई कोरिया लान्छु भन्दै रकम असुलेर ठगेको हो । तर, यो समचार वास्तविक नभएर टेलिचलचित्र ‘ल्याप्चे’को कथा हो । नेपाल टेलिभिजन प्लसबाट प्रसारण हुँदै आएको टेलिचलचित्र ‘ल्याप्चे’मा दर्पण कोरियन युवा...

अाश्रममा कलाकारकाे मिष्ठान्न भाेजन

इटहरी / काठमाण्डाैकाे बिभिन्न स्थानमा रहेका दुर्इ अनाथ अाश्रमहरूमा रहेका बृद्धबृद्धा तथा  अनाथ बालबालिकाहरूलार्इ कलाकार एवम फिल्म निर्माता बिलाेल पाेख्रेलले मिषठान्न भाेजन गराएका छन । काठमाण्डाैकाे निजानन्द बृद्धा अाश्रम र पवित्र सेवा समाज अनाथ अाश्रममा कलाकार तथा फिल्म निर्माता पाेख्रेलले मिषठान्न भाेजन गराएका हुन । बिगत लामाे समय अमेरीकाकाे टेक...

साङ्गीतिक कार्यक्रम गरी स्व गुरुङको संझना

इटहरी / संगीत साधना प्रतिष्ठान नेपालले बरिष्ठ सर्जक, संगीतज्ञ अम्बर गुरुङको संझनामा श्रदान्जली कार्यक्रम सम्पन्न गरेको छ । १२ औं दिनको पुण्य तिथीको अवसार पारी उक्त कार्यक्रम आयोजना गरिएकोे हो । इटहरी उप–महानगरपालिकाको सास्कृतिक भवनमा दिउंसो २ बजे देखी शुरु भएको उक्त कार्यक्रममा साहित्यकार तथा रेडियो नेपालका उपनिर्देशक डा.नवराज लम्साल, कवि मनु मं...

“देवाङ्सी राजा”को आम्दानी पुस्तकालयमा

 चुलाचुली / चुलाचुली रंगमञ्च को प्रस्तुती नाटक “देवाङ्सी राजा” ले ९७ हजार २ सय ५ रुपैयाँ आम्दानी गरेको चुलाचुली रंगमञ्च संस्थाको समितिले शुक्रबार सुनाई सार्वेजनिक गरेको छ । विद्यार्थीलाई दर्शक केन्द्रित गरेर जेठ २४ र २५ गते मञ्चन गरिएको नाटकको कुल खर्च ९८ हजार २ सय ६५ रुपैयाँ पुगेको छ । खर्च कटाएर बाँकी रहेको पैसाले रंगमञ्च पुस्तकालयको लागि १४ हजार...

नाटक ‘बाँकी पृष्ठ’ले दर्शकलाई रुवाए

उदयपुर, असार २ गते । द्वन्द्वको दोहोरो चपेटामा पर्दाको नेपालीजनको पिडालाई प्रतिविम्वित गर्दै लेखिएको नाटक बाँकी पृष्ठ उदयपुरको गाईघाटमा प्रदर्शन सुरु भएको छ । प्रयोगधर्मी नाटककार अशेष मल्लद्वारा लिखित नाटक बाँकी पुष्ठ, उदयपुरका अग्रज रंगकर्मी गोपाल कृतिको निर्देशनमा प्रदर्शन भएको हो । नाट्य वाटिका नेपाल र एकता नाट्य समूहको संयुक्त प्रस्तुतीमा सप्ता...

धरानकी प्रमु गुरुङ मिस एसएलसी २०१६ को ताज पहिरिन सफल

धरान, २९ जेष्ठ : तीस प्रतिपस्पर्धी लाई पार्दै धरानकी प्रमु गुरुङले मिस एसएलसी २०१६ को ताज पहिरिन सफल भएकी छन् ।  धरानको सभागृहमा हिजो अवेर सम्पन्न मिस एलएसली २०१७ को प्रतिष्पर्धामा मिस क्याटवक, मिस व्युटिफुल र मिस पर्सनालिटीको उपाधीसँगै मिस एसलएसीको उपाधी हात पारेकी हुन् । विजेता गुरुङले नगद ३५ हजार, धरान उच्चको पूर्ण छात्रवृति, क्राउन, ट्रफी र प्र...