तिजमा फिलीपिनी महिला नाचिन र वृद्धालाई सम्मान

भाद्र १५, बुधबार / मोरङको हसन्दह–९ मा स्थापित रामजानकी मन्दिर परिसर तिज विशेष कार्यक्रम मनाईएको छ । कार्यक्रममा फिलीपिनी महिलाको पनि सहभागी थियो । माईत जान नपाएनि गाँउ घरका दिदी बहिनी सग तिजको गितमा छम्छमी नाचेर चित्त बुझाएकी फिलीपिनी महीलाले बताइन । उत्त कार्यक्रममा एक वृद्धालाई पनि सम्मान गरिएको छ । बुधबार हसन्दह गाविस वडा नं. ९ को आयोजनामा भए...

यी हुन् ‘वारी जमुना पारी जमुना…’ का गायक स्व. खेमराज गुरुङका ८ अधुरा सपना

काठमाडाैं / भनिन्छ, मानिसको जन्म र मृत्यु पूर्व निर्धारित नै हुन्छ । त्यसैले हुनुपर्छ सबैमाझ चर्चित ‘वारी जमुना पारी जमुना...’ गायक खेमराज गुरुङ ४० वर्षको अल्पआयुमा नै यस धर्तीबाट विदा भए । गुरुङले पूर्णकालीन राजनीतिज्ञ भएर देश विकास र स्थानीय सेवामा लाग्नेदेखि कृषि, पर्यटन र स्थानीयलाई रोजगारी दिनेसम्मका योजना बनाएका थिए । उनको अपुरो सपनाको डायरीम...

यी हुन् संसारकै सर्वाधिक कमाउने १० हिरोइन, दिपिका १० औं नम्बरमा

न्युयोर्क / फोर्ब्स म्यागेजिनले संसारका सबैभन्दा बढी कमाउने हिरोइनहरुको सूची सार्वजनिक गरेको छ । जसमा बलिउडकी सुन्दरी नायिका दिपिका पादुकोण टपटेनमा अटाउन सफल भएकी छिन् । उक्त सूचीमा नाम पर्ने उनी बलिउडकी एक्ली नायिका पनि हुन् । उनको कमाइ १० मिलियन अमेरिकी डलर रहेको छ । यस्तै चिनियाँ अभिनेत्री फ्याङ विङविङ पनि विश्वका सर्वाधिक कमाउने नायिकाको सूच...

हङ्कङ “जोर्डन नाईट” ईन्दिरा, राजु र लाहुरेको धमाका

हङ्कङ / राजु लामा, आशिष राना (लाहुरे) र ईन्दिरा जोशीको धमाकेधार प्रस्तुतीमा हङ्कङेली दर्शकहरुले खुलेर मनोरञ्जन लिए । आईतबार विदाको दिन पारेर चिम सा चेई स्थित कम्युनिटी हलमा आयोजना गरिएको “जोर्डन नाईट २०१६” मा हरियो रङ्को ढाकाबाट निर्मित गाउँनमा सजिएकी ईन्दिराले बेली डान्ससँगै ‘बेहुली’, ‘सानु माया’, ‘उधे्रको चोली’ लगायत गित गाउँदा दर्शकहरुले पनि आ...

कैटरिनाले विकिनी पहिरिदा किन रिसाए सलमान ?

मुम्बर्इ / ‘बार बार देखो’ कैटरिनाको चाडै रिलिज हुन लागेको फिल्मको नाम हो । यसमा उनले युवा स्टार सिद्धार्थ मल्होत्रासँग काम गरेकी छिन् । निर्माण पक्षले फिल्मको प्रोमो र गीत अहिले सार्वजनिक गरिरहेको छ । धेरै सिनहरुमा कैटरिना बिकीनी पहिरिएको अवस्थामा देखिइरहेकी छिन् । कैटरिनाको यो बोल्ड अवतारबाट मानिसहरु चकित भइरहेको छ । भलैं, विकिनी पहिरिनु अहिल...

शाहरुख खानको छोरा र अमिताभ बच्चनकी नातिनीको सेक्स भिडियो सार्वजनिक

एजेन्सी । शाहरुख खानको छोरा आर्यन खान र अमिताभ बच्चनको नातीनि नभ्या नभेलीको भिडियो क्लिपले अहिले बलिउडमा तहल्का मच्चाईरहेको छ । यी दुवै जना अहिले लन्डनको एक विद्यालयमा पढिरहेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार यीनिहरुको सम्वन्ध धेरै नजिकिएको थियो ।  यी दुवै जना एउटा पार्टीमा सँगै भेटिँदा खिचिएको तस्विर ट्विटर मा अपलोड भएपछि करोडौं पटक र...

यसरी रुँदै रुँदै धुर्मुुुुस काठमाडौं आए

कलकाकारितामा केही गर्ने रहर जागिसकेको थियो । त्यसैले काठमाडौं (झापाबाट) आउने विचार गरें । तर, काठमाडौं पठाएर खर्च धान्ने घरको अवस्था थिएन । बाले रिनधन गरे । जम्मा १७ सय रुपैयाँ भएछ । पैसा थमाइदिँदा यो भन्दा बढी जुटाउन सकिनँ भनेर बुबा भावुक हुनुभयो । म पनि रोएँ । आउँदा घरबाट थाहै नदिई तन्ना पनि लिएर हिँडे । आफ्नो परिवारको अवस्था हेरेर बाटाभरि मन भक्...

‘एकलव्यको अन्तिम टेप’ अन्तिम सातामा

 काठमाडौं । विश्वभरी धेरै पढिने नाटकमा पर्छ नोबेल पुरस्कारबाट पुरस्कृत आइरिस नाटककार सेमुयल बेकेटको नाटक ‘क्राप्स लास्ट टेप’ । दोस्रो विश्वयुद्धपछि लेखिएको यो नाटक विश्वका विभिन्न विश्वविद्यालयहरुमा समेत पढाई हुन्छ । नेपामा पनि त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय लगायतमा स्नातक तहमा समावेश यस नाटक अहिले नेपाली भाषामा मञ्चन भइरहेको छ ।...

तिजकाे काेसेली स्वरूप चन्दाकाे ‘बाबाको आँगनमा छमछमी’ । (भिडियाे सहित)

सुनसरी,  तिजको अवसर पारेर पुर्वकी सञ्चारकर्मी, साहित्यकर्मि तथा गायिका चन्दा खड्काले आफ्नो दोस्रोे सांगीतिक एल्बम माइती घर २ (भाग २) बजारमा ल्याएकी छिन्। आफ्नैं शब्द र लय संकलनमा तयार पारिएको यस एल्बममा २ वटा तीजका गीत समावेश गरिएको छ । २ वटै गित काठमाण्डौको मालाश्री स्टुडियोमा रेकर्ड गरीएको हो । दुबै गितको एरेन्ज बिनोद बाजुरालीले गरेका हुन । एउटा ...

जिरे खुर्सानीका भोक लाग्यो पनि लागे अमेरिका : अब नफर्किने

काठमाडौं । पछिल्लो समय नेपाली कलाकारको मुख्य गन्तव्य अमेरिका बन्न पुगेको छ । चाहे नायक होस् या नायिका, निर्देशक, निर्माता, संगीतकार, गायक गायिका सबै कसरी हुन्छ अमेरिका भासिन चाहन्छन् । यही बीचमा जिरे खुर्सानी टेलिशृंखलाका हास्य कलाकार भोक लाग्यो (देवीराम पराजुली) पनि अमेरिका उडेका छन् । उनी गत १९ जुलाईमा अमेरिका लागेका हुन् । अमेरिका उड्नुअघि पराज...