काठमान्डौ / २०२६ सालमा स्थापना भएको नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिवन केन्द्र अपाङ्गता भएका व्यक्तिहरुको निम्ति सहारा बनेको छ । काठमान्डौको जोरपाटी स्थित रहेको केन्द्रले शारीरिक रुपमा अपाङ्ग भएका व्यक्तिहरुलाई आत्मनिर्भर भई कार्यक्षमता विकासको काम गरिरहेको छ ।
यो केन्द्रले शारीरिक रुपले अपाङ्ग भए पनि सीप र कलामा सपांगताको जनशक्ति उत्पादन गरिरहेको...
ईटहरी/ बच्चा हुदा हामिले पेन्सिल प्रयोग गर्दै विभिन्न चित्र बनाउथ्यौ । त्यो बेलाको सिकाई र बिग्रदा पनि खुसी हुदाको आनन्द अहिले सम्झदा निक्कै रमाईलो लाग्छ । त्यही बालापनाको सिकाई अहिले पेशा हुन्छ भन्ने सोच धेरै कममा हुन्छ । तर जस्लाई प्रमाणित गरेका छन निरज कुईकेलले । उनले सो सिकाईलाई अहिले आफ्नो पेशाको रुपमा बदल्दै गएका छन् । सामाजिक सन्जालमा स्केच ...
ईटहरी/ खुशी सेलाउन नपाउदै नेपाल आईडल २ बिजेता रवि ओडलाई दुखको बज्रपात पर्यो । यो बज्रपातको पीडा कति र कस्तो हुन्छ, त्यो उनलाई मात्र थाहा छ । खुशीको आशुमै दुखको आँसु मिसिनु पर्ने उनको भाग्यमा लेखिएको रैछ । करेन्ट लागेर आमाको मृत्यु भएपछि उनी स्तब्ध छन् । हिजो बिहान करीब ७ः०० बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर रविको आमा घाइते भएकी थिइन...
धरान / धरानमा आयोजना भैरहेको नेपालआइस मिस पुर्वान्चलको नवौं संस्करणमा अहिलेको लोकप्रिय डिभाइन वाइनले १४ जना प्रतिस्प्रधीहरु बीच फेसबुक लाइकको आधारमा फेस अफ डिभाइन टाइटल प्रदान गर्ने भएको छ ।
फेस अफ डिभाइनमा आफुले चाहेको प्रतियोगिलाई जिताउन डिभाइन वाइनको अफिसियल पेज बाट आफुले चाहेको प्रतियोगीहरुको फोटोमा क्लिक गरेर लाइक गर्नुपर्नेछ । आग...
संसारमा धेरै प्रकारका मानिसहरूको जन्म हुन्छ, जसरी हरेक मानिसका आवरण फरक हुन्छन्, त्यसरी नै इच्छा, चाहना र क्षमता फरक–फरक हुन्छन् । जस्तो देखिन्छ, त्यो सत्य नहनु पनि सक्छ । कुनै कुनै घटनाहरू कल्पनाभन्दा फरक पनि हुन्छन् । जसरी कालान्तरदेखि नै युगीन परिवर्तनको लागि उमेर, जवानी, गाली, घृणा, सबै सबैको सामना गर्दै समाजमा सच्चा नागरिक भएर बाँच्न र विकासला...
चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छन् । आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटङमार्फत् पछि पार्दै उनी दोस्रो चरणमा पुगेकी हुन् । श्रृंखलाले एक भिडियो पोष्ट गर्दै आफूलाई समूह बिजेता बनाएको...
पछिल्लो समयमा म्युजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन् । दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरु जन्मिरहेका छन । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ ।
रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा भविष्य बनाउने सिमित हुन्छन त्यसमा एक प्रतिनिधि बनेकी छिन् पोखरा घर भई काठमाण्डौँमा बस्दै आएकी सोनु पौडेल । एक बर्षदेखि काठमाण्डौँमा अध...
काठमाडौं । नायिका प्रियंका कार्की गसीप र कन्ट्रोभर्सीमा तानीरहने नायिका हुन् ।फेसनको मामिलामा अभिनेत्री प्रियंका कार्की अगाडी छिन् ।प्रियंकाको अभिनयसँगै प्राय उनी पहिरनको कारण चर्चामा आइरहन्छिन् ।
नेपाली युवा पुस्ताले प्रियंका कार्कीलाई सेक्स सिम्बोलका रुपमा लिन्छन् कारण प्रियंका कार्कीको कामुक शरीर र पहिरन ।यस्तैमा हालै प्रियंकालाई सामाजिक ...
इटहरी । चलचित्र क्षेत्रमा छोटो समयमा नै चर्चित बनेकी साम्राज्ञी राज्यलक्ष्मी शाहलाई धेरैले रिजर्भ नायिका पनि भन्छन् । अरु नायिका भन्दा धेरै कम चलचित्रमा देखिने उनि मिडिया बाहेक अन्य समयमा उनलाई भेट्न मुश्किल नै पर्छ ।
तर, साम्राज्ञीको सामाजिक संजालमा एउटा छुट्टै दुनियाँ छ, जसबाट उनि नेपाली दर्शकहरु बिच लोकप्रिय नायिका हुन र उनको फ्यान पनि अत...
आयुषमान देशराज जोशीसँग इङ्गेजमेन्ट गरेकी चर्चित नायिका प्रिंयका कार्की अहिले अमेरिकामा रहेकी छिन्। उनी अमेरिकामा हुन गइरहेको एक सौन्दर्य प्रतियोगिताको लागि अमेरिका गएकी हुन्। यसै क्रममा प्रिंयका कार्कीले आफ्नो हट तस्विर इन्स्टाग्राममा पोष्ट गरेकी छन्। जहाँ प्रिंयका बिकिनी पहिरनमा देखिएकी छन्।
Purbeli TV