धरान, पौष २७ / धरानमा बुधबार ९आज०बाट ‘इन्टरनेशलन फिल्म फेस्टिबल अफ नेपाल–२०१७’९इफोन० सुरु हुँदैछ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित अडिटरिय हलमा हुने फेस्टिबलका लागि कलाकार तथा निर्माता, निर्देशकहरु मंगलबारै धरान आईसकेका छन् । फेस्टिबलका निर्णायक समेत रहेका अभिनेता राजेश हमाल मंगलबारै धरान आईसकेका छन् ।
अखिल नेपाल चलचित्रकर्मी...
इटहरी / पर्यटकीय स्थलहरूकाे पर्यटन प्रवर्दन गर्ने उद्येश्यले सुरू गरीएकाे मिस टुरीजम नेपाल सिजन २ काे ग्रान्ड अडिसन सुनसरीकाे धरानमा बिहीबार सम्पन्न भएकाे छ । धरानस्थित राई यायोक्खाको सभाहलमा लिइएकाे अडिसनमा २ दर्जन बढी युवतीहरूकाे समभागीता रहेकाे थियाे । सुनसरीकाे धरान स्थित सहारा इन्टरटेन्मेन्ट प्राली काे अायाेजनामा भएकाे अडिसनमा सहभागीहरूले...
काठमाडौँ : नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्न दक्ष्य इन्टरटेनमेन्टप्रालिले "मिस एण्ड मिसेस बिउटिफुल नेपाल २०१६" को ग्रान्ड फिनाले यहि आउदो पौष २७ मा काठमाडौँको राष्ट्रियनाच घरमा सम्पन्न गर्ने भएको छ । "मिस एण्ड मिसेस बिउटिफुल नेपाल २०१६" मा अहिले मिस ब्यूटीफूल र मिसेजब्यूटीफूलको धमाधम प्रशिक्षण भैरहेको दक्ष इन्टरने...
सन्देशमुलक सामाजिक चलचित्र “कर्माण्य”को गीत अनायासै सार्वजनिक भएको छ । शुक्रबार युट्युब मार्फत रिलिज गरिएको राजु तामाङको शब्द संगीत र स्वर भएको उक्त गीत र भिडियो एकै दिनमा चर्चामा पुग्न सफल भएको छ । विभिन्न च्यारिटी शोहरु गरिरहेको यस चलचित्र आगामी हप्ता देखि पूर्वको यात्रामा निस्कने भएको छ । पूर्वको झापा, बिराटनगर, धरान, इटहरी लगाएत विभिन्न ठाउँमा ...
सर्लाहीमा जन्मेर हाल राजधानीमा मोडलिङ क्षेत्रमा संघर्ष गर्दे आएकी छिन् मोडल निशा थापा । सानैबाट मोडलिङमा सफलता हात पार्ने ध्येयका साथ राजधानी छिरेकी थापा अहिले त्यसकै संघर्षमा केन्द्रित छिन् । उनी भन्छिन् – परिवारको साथ र सहयोगका कारण नै मोडलिङमा लागेकी छु, बिश्वास छ एक दिन अवश्यै नै सफलतामा पुग्नेछु ।
हालसम्म एउटा मात्र लोक दोहोरी भिडियोमा अभिन...
मेरी बास्सैका कलाकारद्धय बिनोद राई (घ्याम्पे सुब्बा) र यादव देवकोटा (सरापे) को प्रस्तुतीले आईतबार हङ्कङेली दर्शकहरुलाई पेट मिची मिची हसाँयो । समसामयिक बिषयमा ब्याङ्ग्य सहितको प्रहसन मार्फत घ्याम्पे र सरापेले दर्शकहरुको वाहवाही बटुले ।
तिनँहु परिवार हङ्कङको प्रस्तुती रहेको “तिनँहु साँझ चौथो” मा कोमल ओलीको प्रस्तुतीले पनि दर्शकहरुलाई शान्तसँग बस्न द...
काठमाडौँ, ११ कात्तिक । शुक्रबार दुई फरक धारका चलचित्र ‘परदेशीको उमङ्ग’ र ‘राधा’ एकैसाथ प्रदर्शनमा आउँदै छन् । शिव शर्माद्वारा पहिलोपटक निर्देशित चलचित्र ‘परदेशीको उमङ्ग’ वैदेशिक रोजगारीको सत्य घटनामा आधारित रहेका छन् । यसअघि निर्देशक शर्मा लामो समयदेखि नृत्य निर्देशक पेसामा आबद्ध हुनुहुन्थ्यो ।
त्यस्तै ‘राधा’ योगेश घिमिरेको निर्देशनमा बनेको प्रे...
जीवन लुइँटेल र संचिता लुइँटेल मुख्य भूमिकामा रहेको फिल्म राधाले आफ्नो लगानी उठाउँन २ करोड करोबार अनिवार्य रुपमा गर्नु पर्ने देखिएको छ । निर्देशक योगेश घिमिरेका अनुसार ७० लाख लागतमा राधाको निर्माण सहित पब्लिसिटी सम्पन्न भएकाले बक्स अफिशमा यो फिल्मले २ करोड अनिवार्य कारोबार गर्नु पर्ने अवस्था आएको हो ।
नेपाली बक्स अफिशमा कुनै पनि फिल्मले एक कर...
धरान, १५ असोज : धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । अखिल नेपाल चलचित्र संघको आयोजनामा आगामी पौष २७ देखि माघ २ गतेसम्म चलचित्र महोत्सव हुने आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको छ ।
अन्तराष्ट्रिय चलचित्रहरु महोत्सबमा नेपाल तथा बिदेशका चलचित्रहरु प्रर्दशन हुने चलचित्र निर्देशक समाजका पुर्व अध्यक्ष तथा महोत्सब...
काठमाडौं । नेपाली कथानक चलचित्र द फेमसको पोष्टर सार्वजनिक भएको छ । आगामी कात्र्तिक १९ गतेबाट देशव्यापी रुपमा प्रदर्शन हुने यो चलचित्रले यस अघि एक एनिमेशन गीत र टिजरलाई सार्वजनिक गरेको थियो । अहिले सार्वजनिक पोष्टरहरुमा प्रमोढ खड्का, सविना कार्की, सुरवि जैन विष्ट, सोनिया जिआर, सुमन थापालाई अटाईएको छ । पोष्टरमा प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ ।
...