पाकिस्तानमा नेपाली सांस्कृतिक कार्यक्रम सम्पन्न ।

नेपालको कला, र पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले नेपाली राजदूतावास इस्लामाबादद्वारा इस्लामाबादस्थित पाकिस्तान नेशनल काउन्सिल अफ आर्टस् (PNCA) सँगको सहकार्यमा "नेपाली साङ्गितिक साँझ २०१७" को आयोजना गरियो । नेपाल पाकिस्तान कूटनीतिक सम्बन्ध स्थापनाको ५७ वर्ष पुरा भएको उपलक्ष्यमा PNCA को अडोटोरियममा आयोजित उक्त कार्यक्रममा वरीष्ठ गायक आनन्द कार्की तथा...

गोकर्ण रिर्सोटमा अन्जुको ‘एक सरे माया लाउदै जाउ लै लै’

इटहरी / पूर्वको  इटहरीमा रही एक दशकअघिबाट गीत संगीतमा संघर्षशिल लोक गायिका अन्जु खड्का (गौतम) आफ्नो ९ औं गीति एल्बम ‘दुई दिने रामछाँया’को तयारीमा जुटेकी छन् । सो एल्बममा ५ वटा पूर्वेली भाकाका लोकगीतहरु समावेश गरिने गायिका गौतमले बताइन् । जसमा ४ वटा गीत काठमाण्डौंमा रेकर्ड भैइसकेका छन् । अब १ वटा गीत रेकर्ड गर्न बाँकी रहेको उनले बताइन् । ०७४ बैशाखभि...

ज्योतिले तताइन् पथरी (फाेटाे फिचर सहित)

पथरी / पथरी महोत्सवहरूमा दर्शकहरूलाई आफ्ना उत्तेजक हाउभाउबाट मन्त्रमुग्ध गर्न सफल भएकी गायिका एवम् मोडल ज्योति मगरले बिहीबार साँझ पथरी महोत्सवमा झन् उत्ताउली देखिइन् । सुनाखरी युवा क्लबले आयोजना गरेको पथरी महोत्सवमा साँझ १५ सय दर्शकमाझ ज्योतिले उत्तेजक र अश्लिल हाउभाउबाट आफ्ना समर्थकलाई अझै नजिक तान्ने प्रयास गरेकी छिन् । स्टेजबाटै युवाहरूलाई आछु आ...

झरीमा मलिना र अनुप  एसडब्लु फेसन परेडको र्याम्पमा (भिडियाे सहित)

सुनसरी /  काठमाडौंको ‘अनप्लग्ड आवाज ’ ले शुक्रबार सा“झ ‘पानी प¥यो’ बोलको गीत गाएपछि अवरोध भएको एसडब्लु फेसन परेड सीजन२ लाइ पुन भोलिपल्ट सनिबार आयोजक भिन्टेन्ज इभेन्टले आयोजना सम्पन्न गरेको छ । सनिबार साँझ पनि पानि पर्ला जस्तो भएपनी मौसमले साथ् दिएपछि साँझ नया सेटअप सहित बेलुकी ७ बजे बाट कार्यकर्म सुरुवात भएको थियो । धरान-१५ स्थित इजी राइडर्...

‘मिस इण्डिजिनियस हेरिटेज नेपाल’को पहिलो चरणको अडिसनमा ५० युवती छानिए

काठमाडौं, ७ फागुन । ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को पहिलो चरणको अडिसनमा ५० जना छनोट भएका छन् । शनिबार राजधानीको लाजिमपाटस्थित सम्पदा गार्डेन रिर्सोटमा आयोजित अडिसनमा ८२ जनाले अडिसनमा सहभागी जनाएका थिए । तीमध्ये ५० छनोट भएको आयोजकले जनाएको छ । प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल’ को यो दोस्रो संस्करण हो ।...

थिएटर मलमा एउटा लोग्नेको कथा ‘बेड नं ९९’

काठमाडौं । थिएटर मल नाटकघर यसपटक अस्पताल बनेको छ । थिएटर मलमा शुक्रबारदेखि सुरु भएको नाटक ‘बेड नं. ९९’ ले नाटकघरलाई अस्पतालको रुप दिएको हो । माघ ७ शुक्रबार प्रिमियर गरिएको नाटक ‘बेड नं ९९’ महेशविक्रम शाहको कथालाई घनश्याम श्रेष्ठले नाटको रुप दिएका हुन् । मनोवैज्ञानिक शिल्पमा पोख्त कथाकार शाहको यस कथालाई नाटकमा पनि निर्देशक श्रेष्ठले मनोवैज्ञानिक ...

सात फोटोमा हेर्नुहोस रेश्मा र जतिनको मायाको साइनो (तश्विर स्टोरी)

अरुणकुमार प्रधान निर्दे्शित फिल्म ’यो साइनो मायाको’ रिलिजको लागी तयार छ । संभवत फागुनमा रिलिज हुने फिल्मको नामले नै लभस्टोरी प्याटन बोल्छ ।गत महिना सार्वजनिक टिजरले राम्रो तारिफ भेटेको फिल्ममा समावेश केहि स्थिर दृश्यहरु बाहिरिएका छन् जहाँ लिड अभिनेता जतिन ताम्राकार अनि अभिनेत्री रेश्मा घिमिरेको प्रेमभाव झल्केको छ । अन्य दृश्यमा हाँस्य कलाकारिताम...

मिस एण्ड मिसेस बिउटिफ़ुल नेपाल २०१७ को ताज अपेक्षा ढुंगाना र सुनिता कर्माचार्यले चुमे

काठमाण्डौ : दक्ष्य इन्टरनेशनल प्रालिको आयोजनामा भएको मिस बिउटिफ़ुल नेपाल २०१७ र मिसेस बिउटिफ़ुल नेपाल २०१७ को दोस्रो र पहिलो संस्करणको उपाधी अपेक्षा ढुंगाना र सुनिता कर्माचार्यले जित्न सफल भएका छन।  बुधबार अबेर साँझ राजधानीको नाचघरमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि राष्ट्रीय नाच घर जमलमा अयोजित प्रतियोगितामा अपेक्षा ढुंगाना...

धरानमा अन्तराष्ट्रिय चलचित्र महोत्सव शुरु

धरान, २७ पौष : सुनसरीकाे धरानमा अन्तराष्ट्रिय चलचित्र महोत्सव शुरु भएको छ । धरान १८ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा शुरु भएको महोत्सव २ माघ सम्म चल्ने र महोत्सवमा १६ देशका ४७ फिल्म छानिएको फेस्टिबलका स्थानीय संयोजक तथा चलचित्र निर्देशक दिपक श्रेष्ठले जानकारी दिनुभएको छ । महोत्सवको उद्घाटन शिक्षा मन्त्री धनिराम पौडेलद्व...