बाढीपिडितहरू संग मिस पुर्वाञ्चलका प्रतियाेगीहरू (फाेटाे फिचर)

इटहरी ।   पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस पुर्वाञ्चलका प्रतियाेगीहरू तथा टिम बााढीबाट क्षत बिक्षत बनेको इटहरीस्थित विभिन्न ठाँउहरू अवलाेकन गरेका छन् । साे क्रममा मिस पुर्वाञ्चल आठौ संस्करणको टिकटबाट संकलित सम्पूर्ण रकम इटहरी उपमहानगरपालिकाको  सहकार्यमा बाढीपिडितहरूलार्इ प्रदान गर्ने जनाइएको  छ । मिस पुर्वाञ्चलल बिगत ८ बर्षदेख...

चलचित्र ‘दि कर्मा’ काे पोस्टर सार्वजनिक

काठमाण्डौ। थिम पोस्टर सार्वजनिक गर्दै नेपाली चलचित्र 'दि कर्मा' घोषणा गरिएको छ । तराई भेगमा पर्ने नेपाल र भारतको सीमाना आसपासमा हुने घटनामा आधारित रहि बन्न लागेको यो चलचित्रलाई विश्वदिप घिमिरेले निर्देशन गर्नेछन् । नेपाल भारत सीमा क्षेत्रका नेपालीहरुको सत्य घटनामा आधारित रहेको यो चलचित्रले बदलाको कथा प्रस्तुत गर्नेछ । मानिसले आफ्नो समयमा गर्ने कामक...

धरानकी मेघाकाे माेडलिङ माेह (फाेटाे फिचर सहित)

इटहरी । मिस टुरीजम नेपाल सेसन २ - २०१७ की बिजेता धरान निवासी मेघा रसाइली यतिबेला अध्यनसंगै माेडलिङमा ब्यस्त देखिन्छिन । छाेटाे समयमै अाफ्नै पहिचान बनाउन सफल मेघा धरान लगायत पूर्वाञ्झलकाे बिभिन्न सहरहरूमा अायाेजना हुने प्रतियाेगिताहरूमा सर्वाेत्कृस्ट नतिजा ल्यान अब्बल किशाेरीकाे रूपमा चिनिन्छिन । अामा उर्मिला रसाइली र बाबा चन्द्र कुमाररसाइलीकाे सन्त...

गृहनगरमा मिस नेपाललाई भव्य स्वागत  (फोटो फिचर सहित)

उर्लाबारी ,जेठ ३० / मिस नेपाल २०१७ को उपाधि जितेकि मोरङ उर्लाबारीकी निकिता चाण्डकलाई मंगलबार गृहनगर उर्लाबारीमा भव्य स्वागत गरिएको छ । गृहनगर पुग्दा उनलाई उर्लाबारी बासिले हर्सोउल्लासका साथ स्वागत गरेका थिए । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै निकिताले आफु अत्यन्तै हर्षित र उत्साहित भएकोे प्रतिक्रिया दिइन् । उनले भनिन् मलाई एकदमै ख...

मिस नेपाल-२०१७ को ताज पूर्वकी निकितालाई

काठमाडौं । मिस नेपाल–२०१७ को उपाधि निकिता चन्दकले हात पारेकी छिन् । शुक्रबार साँझ होटल अन्नपूर्णमा अायाेजित प्रतियोगितामा १८ प्रतिस्पर्धीलाई पछि पार्दै चन्दक मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् । उनलाई सन् २०१६ की मिस नेपाल अश्मि श्रेष्ठले ताज पर्हियाइन् । २२औं मिस नेपाल विजेता चन्दकले आगामी मिस वल्र्डमा सहभागी हुने अवसर पाउनेछिन् । त्यस्तै...

गायनसंगै माेडलिङमा रम्दै माेरङकी स्नेहा (फाेटाे फिचर)

माेरङ बेलबारी १ घर भएकी स्नेहा बन मिस टुरीजम २०१७ की फस्ट रनर अपकी बिजेता हुन । उमेरले १८  नाघेकी स्नेहा माेरङकाे बेलबारीस्थित भानु मेमाेरियल इङलिस स्कुलबाट एसएलसी दिएर हाल इटहरीकाे ग्रिनपिस नमुना कलेजमा १२ काे परिक्षा दिएर बसेकी छिन । सानै उमेरदेखी गायनमा रूचि राख्ने उनि भविस्यमा देशकै नामी गायिका बन्ने सपना बाेकेकी छिन । उनि नयाँ नयाँ ठाउ घुम्ने ...

माेडलिङमा जम्दै समुना (फाेटाे फिचर)

मिस पूर्वाञ्चल २०१५ अन्तरगत फाेटाे जेनिककाे उपाधी पाएर परिचित बनेकी धरान निवासी समुना चेम्जाेङ उमेरले २१ पुगेकी छिन । सानैदेखी नृत्यमा शाैखिन समुना बिभिन्न् स्टेज एवम राष्ट्रब्यापी कार्यक्रमहरूमा भाग लिएर धेरै प्रमाणपत्र तथा उपाधीहरूसमेत जिति सकेकी छिन । नयाँ नयाँ स्थानहरूमा घुम्न जाने उनकाे साैख छ । हाल उनि मचिन्द्र उच्च मावी केराबारी माेरङमा +2 म...

इटहरीमा फेशन परेडकाे तयारी अन्तिम चरणमा

इटहरी / नया बर्ष २०७४ को अवसर पारी अायाेजना गर्ने भनिएकाे इटहरी फेशन परेडकाे तयारी अन्तिमचरणमा पुगेकाे छ । इटहरीमै पहिलाे पटक अायाेजना गर्न लागिएकाे उक्त फेशन परेडमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त नायिकाहरूकाे पनि उपस्थिती रहने भएकाे छ । अागामी बैशाख २१ गते हुने भनिएकाे फेशन परेड अन्तरगत बुधबारदेखी सहभागी १५ जना माेडलहरूलार्इ तालिम प्रदान गरेलगत्त...

बालिकाले चुमिन मिसेस क्विन नेपालको ताज

काठमाडौं । आफ्ना १६ प्रतिस्पर्धीलाई उछिन्दै मिसेस क्विन नेपाल–२०१७ को उपाधि काठमाडौंकी २४ फेशन डिजाईनर बालिका अधिकारीले चुमेकी छिन् ।  इभेन्ट बेटर ग्यालेक्सीले नयाँ वर्षको अबसर पारेर बिहिबार अबेरसाँझ राजधानीमा आयोजना गरेको सो प्रतियोगितामा अधिकारीले क्राउन, सहित हिरोको स्कुटर र विभिन्न उपहार प्राप्त गरिन् । उनी इभेन्ट बेटर ग्यालेक्सीको ब्रान्ड ...

लाक्पा छेन्बी शेर्पा (शेर्पा प्रतिभा २०७३) को विजेता बन्न सफल

ताप्लेजुङ / ताप्लेजुङको मैवाखोला गाँउपालिका स्थित साँघुका लाक्पा छेन्बी शेर्पा (शेर्पा प्रतिभा २०७३) को बिजेता बनेका छन् । कुन्साङ डान्स सेन्टर र हिमालयन शेर्पा केन्द्र शाखा ताप्लेजुङले सञ्चालन गरेको (शेर्पा प्रतिभा २०७३) को बिहिवार सम्पन्न फाईनल प्रतिस्पर्धामा ६ जना प्रतिस्पर्धीलाई पछि पादै लाक्पा बिजेता बनेका हुन् । यस्तै साँघुकै सोमपाली शेर्पा ...