मिस नेपाल २०१८ (तस्विर)

मिस नेपाल वल्र्ड २०१८ की विजेता शृङ्खला खतिवडा, मिस नेपाल युनिभर्स मनिता देवकोटा, मिस नेपाल अर्थ प्रिया सिग्देल र मिस नेपाल इन्टरनेसनल रोनाली अमात्य । तस्बिर :रासस

यी हुन् सन्नी लियोन भन्दा हट एण्ड सेक्सी सपना (तस्विरहरू)

भारतीय मिडियाका अनुसार बलिउडमा एउटी निकै हट एण्ड सेक्सी युवतीको बारेमा चर्चा हुने गरेकाे छ । उनी सन्नी लियोन भन्दा पनि धेरै कामुक र बोल्ड देखिने भारतीय मिडियाकाहरूकाे दावि रहेकाे छ । उनि हुन् मोडलिङ्गतर्फ करियर बढाइरहेकी गुजरातका स्वास्थ्य मन्त्री जय नारायण व्यासकी सुपुत्री सपना व्यास पटेल । हेर्नुहाेस् सपनाका केही तस्विरहरू । ...

विवाह बन्धनमा बाधिए पल, तोडियो फ्यानको मन (फोटो फिचर)

ईटहरी/ युट्युबबाट आफ्नो गायन कलालाई विश्वब्यापि बनाएर चर्चामा आएका गायक पल लिम्बुले लगनगाठो कसेका छन् । उनि यहि ९ तारिक अर्थात चैत्र २६ गते बिगिना राजकर्णिकार संग क्रिश्चियन धर्म अनुसार बिवाह बन्धनमा बाधिएका हुन् । बिगत ३ बर्षदेखि प्रेम सम्बन्धमा रहेका पल र बिगिना अब एकअर्काको परिपुरक बनेका छन् । पलको जीवन संगीनि अस्ट्रेलियाबासी हुन् । हाल उनी ए...

बोल्ड तस्विर मात्र सेयर गर्ने ८ चर्चित ‘इन्स्टाग्राम वुमन’ (तस्विरहरू सहित)

उसो त सबैले जानाले प्राय इन्स्टाग्राममा आफ्ना विभिन्न तस्विहरु सेयर गर्ने गर्दछन् । तर यहाँ चर्चा गरिएका त्यसता महिला छन् जसले सिमा नाघेर विभिन्न बोल्ड अर्थात सेक्सी तस्विरहरु मात्रै सेयर गर्ने गर्दछन् । यि महिलालाई इन्स्टाग्राम वुमन पनि भनेर चिनिन्छ । १. एन्ना निस्ट्रोम इन्स्टाग्राममा एन्नालाई ४१ लाख भन्दा बढिले फलो गरेका छन् । फिटनेस अर्थात ट्...

आज अनमोल केसीको जन्मदिन: बाल्यकालमा यस्ता थिए अनमोल (तस्विर)

काठमाडौं । विक्रम सम्वत २०५१ साल चैत्र १६ गते बुवा अभिनेता भुवन केसी र आमा अभिनेत्री सुस्मिता बोम्जनको सुपुत्रको रुपमा जन्मिएका अनमोल केसी आजबाट २४ वर्षमा प्रवेश गरेका छन् । भुवन र सुस्मिताका एक्लो सन्तान अनमोल पछिल्लो पुस्ताका चर्चित नायक हुन् । ६ वर्षअघि चलचित्र ‘होस्टेल’बाट सिने नगरीमा मुख्य अभिनेताको रुपमा डेब्यू गरेका अनमोल अहिले एक स्टारको...

३ वर्षपछि श्वेताको अनुहारमा होलीको रङ, श्रीकृष्णकाे यसरी गरिन् सम्झना…

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका श्वेता खड्काले पनि यस वर्ष होली पर्व मनाएकी छिन् । तीन वर्षपछि मात्रै खड्काको अनुहारमा होलीको रंग देखिएको हो । नायिका श्वेता खड्को सबैभन्दा पि्रय चाड थियो होली । तर, त्यो दुखदायी घटनापछि भने उनी रंगहरुसँगै तर्सिन थालिन् । होली खेल्न छोडिन् । तीन वर्षदेखि होलीमा बेरंग भएर बसेकी श्वेतालाई यसपाल...

हेर्नुहोस श्रीदेवीका स्मरणीय तस्बिर (फाेटाे फिचर)

भारतीय चलचित्र जगत बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको आकस्मिक निधनले बलिउड स्तब्ध भएको छ । शनिबार राति हृदयघातका कारण निधन भएको परिवारले सञ्चारमाध्यमलाई जानकारी गराएको छ । ५४ वर्षीया श्रीदेवी चार वर्षकै उमेरदेखि कलाकारितमा सक्रिय भएकी थिइन् । उनका मिस्टर इण्डिया, चाँदनी, मावली, तोफा, चालबाज, लमहे, खुदा गवाह, जुदाईजस्ता निकै चर्चित चलचित्र हुन् ...

कट्रेनीले नाङ्गो तस्बिर, फेरी जन्मिएको अनुभव

एजेन्सी, किम कादर्शियन भन्दासाथ सबैले सोच्छन् हट एण्ड सेक्सी सुन्दरी । तर उनीभन्दा पनि बोल्ड अवतारमा देखा परिन् उनकी दिदी कट्रेनी । कामुक परिहन, न्यूड फोटोसुट र खुला स्थानमा सनबाथ त कार्द्शियन दिदी बहिनीको मुख्य विशेषता नै बन्न थालेको छ अचेल । उनै किमकी दिदी चर्चित टेलिभिजन स्टार कर्टेनी स्टोडनले हालै नाङ्गै तस्बिर खिचाएकी छिन् । कट्रेनीले एउटा ...

स्वेताको सेल्फी (तस्विर)

चितवनको भरतपुरमा शनिवार चलचित्र ‘कान्छी’ हेरेपछि दर्शकहरुसँग सेल्फी लिंदै नायिका स्वेता खड्का । तस्वीर : नारायण ढुंगाना, चितवन

अर्चना पनेरुले भेटेकी हुन् त लाईफ पार्टनर, कि यो पनि चर्चामा आउने शैली ?

इटहरी/ केही समय अघि सामाजिक संजालमा आफ्नो अश्लील भिडियोहरु सार्बजनिक गर्दै आफू पोर्न स्टार बन्ने अभिव्यक्ति दिदै आएकी अर्चना पनेरुको बिबाह भएको तस्बिर सार्बजनिक भएको छ । पछिल्लो समय यस्ता हर्कत बन्द गरेपनी बेलाबेला उनको खबरहरु बाहिरिरहेका हुन्छन् । त्यो समय अर्चनाले यस्ता हर्कत गरेपछि आफू पढिरहेको स्कुलबाट निष्कासन देखि गाउबाटै अपहेलित हुनु परेको थ...