पर्शुरामको फष्ट लुक सार्वजनिक

एक्सन प्रधान चलचित्र पर्शुरामको फष्टलुक सार्वजनिक गरिएको छ । प्रर्दशनको लागि तयार भएको यो चलचित्रले औपचारीक रुपमा रिलिज डेट भने सार्वजनिक गरिएको छैन । एन आर घिमिरेको निर्देशन रहेको यो चलचित्र मा किशोर खतिवडा , जान्वी बस्नेत , नवराज रावत , स्वस्ति क्षेत्री , शुशिल पोखरेल , घनश्याम गिरी को मुख्य भुमिका रहेको छ । चलचित्रका नायक किशोर खतिवडालाइ पावरफूल...

दयाहाङ र नम्रता उत्कृष्ट अभिनेता–अभिनेत्री

काठमाडौँ, १६ असार । नेपाल चलचित्र बोर्डले गत वर्ष प्रदर्शित चलचित्रमध्येबाट विभिन्न विधामा उत्कृष्ट ठहर भएका चलचित्रकर्मीलाई ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घसाधना सम्मान–२०७२’ द्वारा सम्मान गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, सूचना तथा सञ्चारमन्त्री शेरधन राई र बोर्डका अध्यक्ष राजक...

मोडल हन्टका लागी ६५ छनौट

काठमाडौ । ‘मोडल हन्ट नेपाल २०१६’का लागी ३५ युवती तथा ३० युवा छनौट भएका छन् । राजधानिमा आयोजित बिभिन्न चरणको अडिसनबाट यि प्रतियोगी छनौट भएका हुन् । देशभरबाट दश हजारबढी प्रतियोगी अडिसनमा सहभागि थिए । शनिबार आयोजित छनौट चरणको अन्तिम अडिसन पछि ३० युवा र ३५ युवती अन्तिम स्पर्धाका लागी फाइनल भएको आयोजकले सार्वजनिक गरेको हो । कोरियोग्राफर रोजिन शाक्य, ...