सुनसरी / आरम्भ नाट्य डबली धरानले नियमितरुपमा गर्दै आएको नाट्य अभिनय कार्यशालाको छैठौं श्रृङ्खला ईटहरी म्याट्रिक्स परिसरमा कात्र्तिक १७ गतेदेखि शुरु गर्ने भएको छ । धरानको नाट्य क्षेत्रमा २०४५ सालदेखि कार्यरत आरम्भ नाट्य डबलीले यसअघि पाचौँ श्रृङ्खालासम्ममा धरानका करिब २०० जना बढीलाई अभिनय तालिम दिइसकेको आरम्भ अध्यक्ष गोपाल देवानले जानकारी दिए । उनका ...
सुन्दरहरैंचा / झोराहाट नाट्य समुहले रु १ लाख राशी तथा सम्मानपत्र सहितको गोपालप्रसाद रिमाल राष्ट्रिय नाट्य पुरस्कार पाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्रालयको प्रेस विज्ञप्ति, साथमा संघीय सरकार मंत्रीस्तरको निर्णय अनुसार याे पुरस्कार वितरण गर्न लागिएको झाेराहाट नाट्य समुहका अध्यक्ष तथा साहित्यकार भरत गुरागाईं बर्बरिकले बताए । ...
काठमाडौँ / कोभिडका कारण आरोहण गुरुकुल नाटकघर बन्द हुने भएको छ ।
७-१४ माघसम्म हाल प्रदर्शनमा रहेको ‘पुतलीको घर’ नाटक प्रदर्शन पनि बन्द भएको सुनिल पोखरेलले जानकारी दिए ।
सुन्दरहरैंचा / शिल्पी थिएटर काठमाडौंको आयाेजनामा सुन्दरहरैंचा नगरपालिकामा आइतवार ‘ठूला माछा–साना माछा’ नाटक मञ्चन गरिएको छ । मुक्त रंगमञ्च अभियान अन्तर्गत शिल्पीले दर्शकमाझ ‘ठूला माछा–साना माछा’ नाटक मञ्चन गरेको हाे ।
सडक नाटकमा भ्रष्टाचार, दलाल र बिचाैलिया विरुद्ध सशक्त आवाज रहेकाे थियाे । राजनीतिक नेतृत्व तथा कर्मचारीले सर्वसाधा...
कञ्चनपुर / अन्तर्राष्ट्रिय जनजाती सम्मेलनमा भाग लिन कृष्णपुर नगरपालिका सिंहपुरको ३२ जनाको थारु नृत्य टोली आज नयाँ दिल्ली प्रस्थान गरेको छ ।
इण्डिया सोसियल इनिस्च्युट नामक संस्थाले आयोजना गर्न लागेको सम्मेलनमा सहभागी हुन प्रस्थान गरेको नेपाली टोलीले जनजाती आदिवासी थारु समुदायको परम्परागत पहिरन, वेषभूषा, बाजासँगै झुम्रा, मुङ्ग्रहुवा र सखिया नृत...
धरान / धरानको रंगमञ्चलाई पुन व्युताउन ठूलो योगदान पु¥याउदै आएको आरम्भ नाट्य डबली, धरानले पछिल्लो समय सचेतनात्मक नाटकमार्फत समाजमा सचेतना फैलाउने कामलाई बढी प्राथमिकतामा राखेर नाटक मञ्चन शुरु गरेको छ ।
केही समय अगाडि बाल अधिकार सबै बालबालिकाका लागि समान भन्ने मुख्य अभिप्राय बोकेको तथा सडक बालबालिकालाई लक्षित गरी बनाइएको परिवर्तनका स्वरहरु पदर्शन ...
भारतको कलकत्ता इन्टरनेशनल चिल्ड्रेन थिएटर फेस्टिभलमा नेपालको तर्फबाट नाटक ‘उपिया“को निवन्ध’ मञ्चन भएको छ । रंगकर्मी केदार श्रेष्ठ लिखित तथा निर्देशित सो नाटकको यो ४० औं मञ्चन भएको हो ।
कोलकताका रंगकर्मी, कलाकर्मी, राजनीतिज्ञलगायत विशिष्टि अतिथि तथा नेपाली समुदायसहितको भव्य समारोहबीच फेस्टिभलमा नाटक मञ्चन भएको हो । नाटक ‘उपिया“को निवन्ध’ थिए...
सिजन मिडियाद्धारा आयोजना गरिएको ह्वाइटहाउस एसएलसी प्रिन्सेस २०१८की विजेता रुची धिताल, फष्ट रनरअप कृष्टिना वन्त, सेकेन्ड रनरअप पाल्मा लामा । तस्बिर : प्रदीपराज वन्त
Purbeli TV
ईटहरी/ पछिल्लो समय सामाजिक संजालमा भाईरल हुने ट्रेन्ड निकै बढिरहेको छ । दिनप्रतिदिन सामाजिक संजाल प्रयोगकर्ताको संख्या वृद्धि भैरहेको परिवेशमा हालै एक युवती भाईरल भैरहेकी छिन् । सामाजिकमा कुनबेला को भाईरल हुन्छ भन्ने आकलन गर्न सकिँदैन ।
जुनसुकै परिवेश वा जुनसुकै क्षेत्रका जो कोहि पनि यो डिजिटल दुनियामा भाईरल हुन्छन् । हाल फेसबुकका ग्रुपहरुमा न...
काठमाडौं / मंसिरको दोस्रो साता देशव्यापी रिलिज गर्ने घोषणा सहित चलचित्र ‘रणबीर’का अभिनेता शुशिल पोखरेल र अभिनेत्री शुभेच्छा खड्का गर्मीको पहिरनमा सजिँदै ¥याम्पमा उत्रिएका छन् । आर आर गु्रपले शुक्रबार राती काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना गरेको चौथो ‘एन्जल अन द फ्लोर’ फेशन शोमा यी अभिनेता अभिनेत्री शोज टपरका रुपमा मञ्चमा उत्रिएका हुन् ।
चलच...