कक्षा ९ मा पढ्दा यस्ती देखिन्थिइन् ऐश्वर्या

काठमाण्डाै । फेशन वल्र्डमा नाम कमाएपछि बलिउडमा करिअर बनाएकी अभिनेत्री हुन् पुर्व मिस वल्र्ड ऐश्वर्या राय बच्चन । फेशन सोमा कटरीना कैफ, दीपीका पादुकोण, ऐश्वर्या राय जस्ता अभिनेत्रीहरु अझै पनि उत्तिकै दबदबा रहेको छ ।     सानो छँदा आर्टिटेक बन्ने सपना बोकेकी ऐश स्कुल देखिनै मोडलिङमा चासो देखाउने गर्थिन् । मोडलिङको पहिलो अफर उनलाई कक्षा ९ मा पढ्...

बिराट र अनुष्का पछी अब दिशा पटानीको वेडिङ फोटो चर्चा सुरु

एजेन्सी । क्रीकेटर बिराट कोहली र बलिउड नायिका अनुष्का शर्मा बिच बिवाह भएपछी सार्बजनिक भएको तस्बिरले मिडियामा खुबै तारिफ र चर्चा पायो । अब यो चर्चा सेलाउन नपाउदै अर्कि बलिउड अभिनेत्री दिशा पटानिको वेडिङ फोटो सुटले चर्चाको बाटो सुरु गरेको छ । दिशा बलिउडमा प्रवेश गरेको पनि खासै धेरै भएको छैन तर उनको अभिनय संगै सौन्दर्यताको कारण पनि सामाजिक सन्ज...

बालविवाह हुन नदिने रेखा थापाको संकल्प (फोटो फिचर)

ईटहरी/ नायिका तथा निर्मात्री रेखा थापा केही समय राजनितीमा पनि निकै सक्रिय भईन । हाल सम्म पनि राजनितीमा छिन् तर जुन जोश जागर सहित होमिएकी थिइन पछिल्लो समय त्यो अनुरुप सक्रिय छैनन् । यसै सिलसिलामा हालै उनी ‘छोरिको निम्ति स्वर्णिम महाअभियान’नामक संकल्प सम्मेलनमा सहभागी हुन पुगेकी छिन् ।उक्त सम्मेलनमा उनले आगामी दिनमा बालबिवाह हुन नदिने संकल्प गरेक...

श्रीमतीभन्दा श्रीमान कान्छा भएका बलिउडका पाँच जोडी (फाेटाे फिचर)

एजेन्सी । भारतीय चलचित्र उद्योगमा जति चलचित्रको चर्चा हुने गर्छ, त्यति नै अफयर्स, विवाह र डिभोर्सको पनि ।बलिउडमा यस्ता केही जोडीहरु पनि छन्, जसको विवाहको समय अन्यको तुलनामा धेरै चर्चा भए । कारण उनीहरुको उमेर । हिन्दु समाजमा आफुभन्दा जेठो विवाह गर्नु उपयुक्त मानिंदैन । त्यसैले पनि होला, भारतीय चलचित्र क्षेत्रका हस्तीहरुको सोही प्रकृतिका विवाहको ...

सेलिब्रिटीहरुले भित्री वस्त्र लगाउन भुलेपछि … (फोटोफिचर)

बलिउड अभिनेत्रीहरूका साथ वार्डरोब मालफंक्शन हुनु सामान्य कुरा हो । तर, कयौ पटक यस्तो अवस्था देखियो जब कुनै पनि नायिकाका लागि लज्जाको विषय हो । बलिउडका सुन्दरीहरु महत्वपूर्ण समयमा सबैभन्दा आवश्यक वस्त्र लगाउन भुले । तर, उनीहरु क्यामेराको आँखाबाट बच्न भने सकेनन् । केही यस्तै तस्वीरहरु यहाँ प्रस्तुत गरिएको छ। यो सूचीमा यसमा तनिषा मुखर्जी, याना, सो...

अवार्ड उचाल्दा भन्दा पहिरनले धोका दिदा नम्रताको चर्चा (फाेटाे फिचर सहित)

मोडलिङ गर्दै नेपाली फिल्म नगरिमा नायिका बन्दै प्रबेश गरेकी नम्रता सापकोटा अहिले चर्चामा छिन् । चर्चाको मुख्य कारण हो उनी सहभागी एक कार्यक्रममा उनको पहिरन । पहिरन आकर्षक संगै सो पहिरनले छेक्न नसकेको उनको संबेदनसिल अङ्ग चर्चाको प्रमुख बिषय बनिरहेको छ अहिले ।गत शुक्रबार युएईको आबुधाबिमा आयोजित दोश्रो नेपाली म्युजिक भिडियो अवार्डमा सहभागीको लागि उन...

अस्ट्रेलियाको समुन्द्री किनारमा हट एण्ड कुल साम्राज्ञि र झरना (फोटो फिचर)

नेपालमा सुपरहिटको सुचिमा पर्न सफल चलचित्र ‘ए मेरो हजुर-२’ प्रदर्शनका लागि अस्ट्रेलिया पुगेकी नायिका तथा निर्देशक झरना थापा र नायिका साम्राज्ञि राज्यलक्ष्मी शाह अहिले घुमफिरमा ब्यस्त छिन् । अस्ट्रेलियामा ए मेरो हजुर २ सफल प्रदर्शनको स्वाद चाखेर त्यहास्थित विभिन्न रमणीय ठाउहरुमा घुमघाममा मस्त रहेकी झरनाले समुन्द्री किनारमा रमाईरहेको केही तस्बिरहर...