अर्चना पनेरुले भेटेकी हुन् त लाईफ पार्टनर, कि यो पनि चर्चामा आउने शैली ?

इटहरी/ केही समय अघि सामाजिक संजालमा आफ्नो अश्लील भिडियोहरु सार्बजनिक गर्दै आफू पोर्न स्टार बन्ने अभिव्यक्ति दिदै आएकी अर्चना पनेरुको बिबाह भएको तस्बिर सार्बजनिक भएको छ । पछिल्लो समय यस्ता हर्कत बन्द गरेपनी बेलाबेला उनको खबरहरु बाहिरिरहेका हुन्छन् । त्यो समय अर्चनाले यस्ता हर्कत गरेपछि आफू पढिरहेको स्कुलबाट निष्कासन देखि गाउबाटै अपहेलित हुनु परेको थ...

दिपकराज गिरीकी छोरी मौषमीको स्वयंवर (हेर्नुस तस्बिरहरु )

काठमाडौं । हास्य कलाकार एवं नायक दिपकराज गिरीकी छोरी मौषमी गिरीको स्वयंवर (इन्गेज्मेन्ट) भएको छ । यही माघ २४ गते सुशील पण्डितसँग मौषमीको स्वयंवर भएको हो । मौषमीले स्वयंवर पछि आफ्नो फेसबुकमा प्रोफाइल र कभर फोटो परिवर्तन गरेर स्वयंवर पछिको आफ्नो जोडीको फोटो राखेकी छन् ।

पाल्पा प्रदेशस्तरीय महोत्सव फागुन ३ देखि

पाल्पा, २० माघ / पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा पाल्पा जिल्ला सदरमुकाम तानसेनमा प्रदेशस्तरीय महोत्सव सञ्चालन हुने भएको छ । फागुन ३ देखि १३ गतेसम्म तानसेनको टुँडिखेल मैदानमा पाल्पा महोत्सव–२०७४ कृषि, शिक्षा, स्वास्थ्य, व्यापार तथा पर्यटनलाई प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको संयोजक मोहनप्रसाद श्रेष्ठले बताउनुभयो । महोत्सवको आम्दानीबाट पर...

सिङ्गल सलिनको प्रेम खुल्यो, हेर्नुस् यी को हुन् उनको प्रेमिका ? (फोटो फिचर)

नेपाली सिने उद्योगमा डेब्यु गरेका धेरै नायकहरु सफलताको लागि संघर्षमै छन भने केही त पलायन समेत छन् । तर डेब्यु फिल्म ‘ए मेरो हजुर-२’ रिलिज अघि नै युवापुस्ता माझ निकै लोकप्रिय बनेका सलिनमान बनिया फिल्म रिलिज पछि त सफल नायकको नै दर्जा पाए । तर उनको डेब्यु फिल्म पछि फिल्मी नगरिमा चहलपहल देखिदैन । यद्यपि उनको विभिन्न खबरका साथ मिडियामा भने छाईरहेका ...

जापानमा रमाउदै नायिका संचिता (फोटो फिचर)

लामो समय देखि चलचित्र क्षेत्रमा लागेकि नायिका ‘संचिता लुइँटेल’ यतिबेला प्रायः आफ्नै बच्चाहरु संग रमाईरहेकी हुन्छिन् । नायक निखिल उप्रेती संग बिबाह बन्धनमा बाधिएपछी फिल्म तिर उनको खासै बाक्लो उपस्थिति छैन । यतिबेला भने निखिलको ‘पिंजडा ब्याक अगेन’ फिल्मको लागि होस्टेमा हैसे गरेरहेकी छिन् । उनी निखिल संगै अहिले जापानमा छिन् । पिंजडा ब्याक अगेनक...

भारतीय मिडियाको दुस्प्रचार-“मनिषा कोइरालाको भित्री रहस्य ड्रग्स देखी डिभोर्ससम्म”

एजेन्सी । नेपाली चेली मनिसा कोईरालाको जन्मदिन पारेर भारतीय मिडियाले दुस्प्रचार गर्ने प्रप्रयास गरेको छ । भारतीय अनलाईन दैनीक भास्करले मनिसा कोईरालाको फिल्मी करियर तल झर्नुमा ड्रग्स प्रमुख कारण भएको आरोप लगाएको छ । भारतीय चलचीत्रमा एकसमयकी चर्चित नायिका मनिषा कोइराला जो नेपालका पूर्व प्रधानमन्त्री रहेका स्व बिश्वेश्वर  प्रसाद कोइरालाकी नातिनि...

यी ५ नायिका मध्ये को होला ‘ब्युटि स्टार’ ?

सिने मासिक पत्रीका कामनाको आयोजना र सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा ‘लक्स कामना फिल्म अवार्ड-२०७४’ हुने भएको छ । आफ्नो प्रकाशनको तीन दशक लामो सफल ईतिहास रचेको खुसियालीमा आउदो माघ १६ गते अर्थात सहिद दिवसको सार्बजनिक बिदाको मौका पारेर उक्त अवार्ड सम्पन्न हुन लागेको हो । यसअघि यो अवार्ड बितरण समारोह पौष २२ गतेलाई तय गरिएको थियो । २०७१ सालबाट ...

मेलिना मानन्धर आजबाट ४० वर्षमा , अमेरिका पलायन भएपछि चलचित्रबाट हराइन्

काठमाडौँ । कुनै समयकी चर्चित नायिका मेलिना मानन्धरले आज जन्मदिन मनाएकी छिन् । सन् १९७७ को जनवरी १ मा काठमाडौँमा जन्मिएकी मेलिना आजबाट ४० वर्षमा लागेकी छिन् । काठमाडौँमा जन्मिएकी मेलिनाले ‘प्रियसी’ बाट नेपाली सिनेक्षेत्रमा प्रबेश गरेकी हुन् । सुरुवाती दिनमा अग्लो उचाई र पातलो शरिरको कारण पनि चलचित्रको अफर कम पाउँने गरेकी मेलिनाले बिस्तारै आफन...

प्रीयंकाको सेलिब्रेटि सेल्फी, हेर्नुस् १६ तस्बिरमा

ईटहरी/ नेपाली सिने नगरिको मल्टी ट्यालेण्ट नायिका हुन प्रीयंका कार्की । भर्खरै उनी नेपालको आकर्षक महिला मध्येको पहिलो स्थानमा पनि परेकी छिन् । विभिन्न गसिपहरुमा मुछिइरहने उनि तस्बिर खिचाउनमा पनि निकै माहिर अनि सिपालु मानिन्छन् । सामाजिक सन्जालमा उनिलाई फलो गर्नेहरुको संख्या निकै बढ्दो छ । फेसबुक, ईन्स्टाग्राम लगायतका सोसल साईटहरुमा पनि उनी निकै लोकप...