काठमाडौं / मोहितवंश आचार्य र मेलिना राईको आवाजमा ‘ हाम्रो माया’ बोलको भिडियो गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलमार्फ सार्वजनिक गीतमा नाजीर हुसेन र स्वस्तिमा खड्काको अभिनय तथा नृत्य देख्न सकिन्छ ।
सान थापाको निर्देशनमा बनेको गीतको कोरियोग्राफी राजीव शर्माले गरेका हुन् ।
दीनेश थपलियाको गीतमा दीपक शर्माको संगीत छ । यस गीतलाई योगेश काजीले...
काठमाडौं / तिहारलाई झिलिमिली पर्वको रूपमा बुझ्ने गरिन्छ । दीपावली र तिहारको प्रसङ्ग नेपाली फिल्ममा राखिएको मात्र छैन, गीतसंगीतलाई पनि समेटिएको छ । तिहार नजिकिँदै गर्दा बज्ने गीतसंगीतमा अधिकांश नेपाली फिल्मकै गीतसंगीत हुन् । जहाँ तिहार र दीपावलीको वर्णन गरिएको छ ।
तिहार आएपछि बज्ने गीतमा अगाडि आउँछ– तिहारै आयो लौ झिलिमिली । यो गीत तिहारमा गाउँदेख...
काठमाडौं / अभिनेता नीर शाह र अभिनेत्री केकी अधिकारी म्युजिक भिडियोमा सँगै देखिएका छन् । गायक दीपेन्द्र बुढा ठकुरीको नयाँ गीत ‘सुनको महल’ मा शाह र अधिकारीसँगै देखिएका हुन् ।
अर्जुन थापाले संगीत र म्युजिक भिडियो निर्देशन गरेका हुन् । उनले फिल्मी स्टाइलमा गीत खिचेको बताउँदै दर्शकको मनोरञ्जनका लागि पैसा खर्चिन कन्जुस्याइँ नगरिएको दाबी गरे । करिब १...
धनगढी / सुदूरपश्चिम प्रदेशस्थित पर्यटकीय क्षेत्र खप्तडमा छायाँकन भएको म्युजिक भिडियाे सार्वजिनक भएकाे छ ।'जीवन फूल्ने मेरो लहरा हो केवल तिमी हौ, भर दिने मेरो पहरा हो केवल तिमी हौ' म्युजिक भिडियोमा पल शाह र गरिमा शर्मा छमछमी नाचेका छन् । एक महिना अघि सुटिङ भएको चार मिनेट लामो सो म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएकाे छ ।
राजकुमार र राजकुमारीको ...
इटहरी/ लण्डनका बिभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको म्युजिक भिडियो युट्युब मार्फत सार्बजनिक गरिएको छ । ‘यो माया हैन र ?’ बोलको उक्त गीतमा गायिका पारु राई र मनोज थापा मगरको स्वर रहेको छ । सार्बजनिक गीतमा गायिका राईकै शब्द समाबेश गरिएको छ । गायक मनोज थापा मगरको संगीत रहेको छ ।
गीतको भिडियोमा समाजमा हुने गरेको घटनालाई नै केही फरक ढंगले म्युजिक भ...
काठमाडौं गत वर्ष ‘सोचेझैँ जिन्दगी रैनछ’ बाेलकाे गीत निकै चर्चित थियाे । मधु क्षेत्रीले गाएकाे साे गीतले बजार मात्र पिटेन काेराेना महामारीका कारण घरमै थुनिएर बस्नुपर्ने बाध्यताकाे पीडा पनि बाेलेकाे थियाे । साेही कारण गीतले निकै चर्चा बटुल्याे । गायिका मधु यही गीतबाट रातारात हिट बनिन् ।
गीतमा खेम सेन्चुरी र मधु क्षेत्रीको स्वर तथा नेत्र अर्या...
धरान। मंगलबार धरानको पुतली लाइन स्थित वेब क्याफे एन्ड चिकेन स्टपमा एक्सन कट चलिरहेको थियो । त्यहाँ हंगकंग निवासी धराने गायक ज्ञान सुब्बाको गीत को छायाकन भैरहेको थियो ।
वेटर र ग्राहकको रूपमा कलाकारहरु अभिनय गरिरहेका थिए भने निर्देशक भीषण राईले उक्त म्युजिक भिडियोको निर्देशन गर्दै थिए । निर्देशक भीषण राईले भिडियोमा नयाँ कन्सेप्ट पस्किन लागेको बता...
काठमाडौं । पूर्वी नेपालका कलाकारहरुको यही भाद्र-१२ गते शनिबारका दिन विशाल भेला र छलफल सम्पन्न भएको छ । उक्त भेलाले लोकसंस्कृतिसम्बन्धी एउटा प्राज्ञिक प्रतिष्ठानको स्थापना गर्ने र देहायअनुसारको उद्देश्यहरुमा केन्द्रित भइ विभिन्न कार्यहरू गर्ने गरि एउटा तदर्थ समिति पनि गठन गरेको छ ।
भेलाले पूर्वी नेपालमा जन्मिएर विशेषत: लोकसङ्गीतको क्षेत्रमा क्र...
इटहरी / रुद्र श्रेष्ठ र अप्सरा विस्टको आवाजमा रहेको ‘चुचे ढुङ्गो मा बसेर चोखो मायाँ लाऊ’ गीत सार्वजनिक भएको छ । प्रेमी प्रेमीका बिचकाे मायालाइ गीतमा समेटिएको छ ।
उक्त गीतमा शब्द श्रेष्ठ काे नै रहेको छ भने, संगीत, संयोजन सँगसँगै अभिनय पनि उनैकाे रहेकाे छ । साथै अप्सरा विस्टकाे समेत अभिनय रहेकाे छ । उक्त भिडियो रिकेश बज्राचार्यले छायाँकन गरेका छन्...
इटहरी / गज्जब टिभीको निर्माणमा तयार भएको नयाँ गीत सम्झेर एक्लैको म्यूजिक भिडियो सार्वजनिक भएको छ । एसडी योगी र मेलिना मैनालीको आवाजमा रहेको गीतमा एसडि योगीको संगीत र राम अविरल बिष्टको शब्द रहेको छ । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन् ।
गीतको भिडियोमा बर्षा राउत र सलोन बस्नेत फिचर रहेका छन् । दुवैले पहिलो पटक सहकार्य गरेको गीतको भिडियोलाई विवे...