‘दार ठेकीको’ म्युजिक भिडियो सार्वजनिक

पाल्मु शेर्पाको डेब्यु म्युजिक भिडियो ‘दार ठेकीको’ सार्वजनिक भएको छ । गीतमा उहाँलाई गायक प्रदीप लामाले स्वरमा साथ दिनुभएको छ । शेर्पाको नादिङ भाकाको गीतमा जीवन बोम्जनको शब्द रहेको छ । गीतमा अमृत लामाको सङ्गीत रहेको छ । जोगलाल लामाले यस गीतलाई सङ्गीत संयोजन गर्नुभएको हो । सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट पर्यटकीयस्थलका रुपमा परिचित भोटेकोसी गाउँ...

विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गर्ने युवाले लेखाए गिनिज बुकमा नाम

खोटाङ / पाँच युवाले विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गरेका छन् । सोलुखुम्बुका गीतकार/निर्देशक बुद्धिराज राई (दुर्लभ जन्तरे), गायक टेक नाछिरिङ, मोडल/डान्सर सृजना किराती, स्याङ्जाकी दोहोरी गायिका माया गुरुङ र तनहुँका पत्रकार/गीतकार शिखर जंग श्रेष्ठ (गजरकोटे)ले हालसममै अग्लो उचाईमा ‘सुन्दर हिमाल’ ...

बोकेदाह्रीको सन्देशमुलक गीत ‘एक्का ट्रायल’ सार्वजनिक ( भिडियाे सहित)

इटहरी / गायक श्रीकृष्ण लुइँटेल (बोकेदाह्री) ले नयाँ सन्देशमुलक हास्य गीत ‘एक्का ट्रायल’ सार्वजनिक गरेका छन् । लुइँटेलको आधिकारिक युट्युब च्यानल श्रीकृष्ण लुइँटेलबाट सार्वजनिक भएको गीतमा नेपाली समाजमा गाउँघरमा कसैको मृत्यु भएमा काजकिरिया सम्पन्न नहुञ्जेल मृतकका घरमा गाउँलेहरु भेला भई जुवा अड्डा सञ्चालन गर्ने विकृतिलाई व्यङ्ग्यात्मक ढङ्गले चित्रण गरि...

थारु गीत ‘ओ सजन’को सिक्वेलमा पल र कविताको लभ क्यामेस्ट्री

काठमाडौं / युट्युबमा निकै रुचाइएको थारु लभ सङ ‘ओ सजन’को सिक्वेल ‘ओ सजन २’ सोमबार सार्वजनिक भएको छ । पहिलो भागलाई युट्युबमा ३१ लाख बढीपल्ट हेरिएको छ । थारु भाषामा प्रेमी/प्रेमिकालाई ‘ओ सजन’ भनेर सम्बोधन गर्ने गरिन्छ । गीतमा थारु भाषामा जमिरहेका गायक नरेश जोगी, गायिकाद्धय अनु चौधरी र सोनु कुश्मीले स्वर दिएका छन् । रोमान्टिक शैलीमा तयार पारिएको...

गायक महेश बुडाथोकीको सिमल बारुलै सार्वजनिक

इटहरी / काफल गेडि कुटुक्कै देखि चर्चामा रहेका गायक महेश बुडाथोकीको सिमल बारुलै बोलको गितको म्युजिक भिडियो Purbanchal Music YouTube Channel बाट सार्वजनिक भएको छ । पुर्वान्चल रेकर्डिङ्ग स्टुडियो इटहरीमा अडियोकाे काम सम्पन भएको उक्त गीतमा कुन्दन राईको एरेन्ज तथा संगीत रहेकाे छ भने शब्द बुडाथोकी र राईकाे छ । उक्त गीतको उत्कृष्ट म्युजिक भिडियोकाे छाय...

मेलिनालाई रुवाएको ‘तिम्ले बाटो फेर्‍यौं अरे’ गीतको तेस्रो भर्सन सार्वजनिक, यस्तो छ कारुणिक कथा

काठमाडौं / गीतकार दर्पण राईको एकजना साथी थिए, सिंगापुर प्रहरीमा कार्यरत । सिंगापुर जागिरमै रहँदा नेपालमा एक युवतीसँग उनको अफेयर चलेको थियो । गहिरो प्रेममा थिए दुवै । नेपाल आएपछि उनीहरुको गहिरो प्रेमले बिहेको आकार पनि लियो । तर, बिहेपछि जब ति साथी डिउटीमा हाजिर हुन सिंगापुर फर्किए, यता त्यसको केही महिनापछि खबर सुने, ‘श्रीमतीले अर्कैसँग बिहे गरिन्...

‘रहर कुँदेका पाइलाहरू’ तथा ‘चन्द्रलोकको सानो साथी’ एकैसाथ सार्वजनिक

इटहरी / बालगायक सन्देश पौडेलका आवाजमा रहेको गीति एल्बम ‘रहर कुँदेका पाइलाहरू’ अडियो तथा शर्मा ललिताको ‘चन्द्रलोकको सानो साथी’ बालकथा संग्रह सार्वजनिक भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा प्रमुख अतिथि श्याम तमोट, विशेष अतिथि साहित्यकार रामबाबु सुवेदी, ‘वनिता’का सम्पादक लक्ष्मी उप्रेती, महेश पौडेल, इन्द्रकुमार श्रेष्ठ सर...

गायक प्रमोद खरेलको यादहरुमा साक्षी लम्साल

इटहरी / चर्चित गीतकार तथा संगीतकार येदिन गजमेरको नयाँ गीत ‘यादहरूमा’को भिडियो सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वरमा सजिएको प्रेम रोमान्स र विरहले भरिएको ‘यादहरूमा’को भिडियो शुक्रबार बजारमा आएको हो । अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार येदिनले दर्जनौँ नेपाली आधुनिक गीत तथा भजन संग्रहहरुमा आफ्नो शब्द तथा संगीत भरेर चर्चा कमाएका बेला ‘य...

तारा कोइराला तथा प्रताव दासको स्वरमा ‘हार पनि जित’ सार्वजानिक (भिडियाे सहित)

झापा । गायिका तारा कोइराला तथा गायक प्रताव दासको स्वरमा ‘हार पनि जित’ गित सार्वजानिक भएकाे छ । हिमान्सु रायमाझीकाे शब्द, कबिर राजवंशीकाे सम्पादन रहेकाे उक्त गित मेरो शो युट्व च्यानल मार्फत सार्जजनिक गरिएकाे हाे । नयाँ गीत दर्शक माझ आएको छ । गायिका कोइराला तथा दासको स्वर रहेको ‘हार पनि जित’ बोलको गीत युट्वबाट सार्जजनिक भएको हो । शब्द÷रचना हिमा...

स्मारिका ढकालको अरबिक नागरिकसँग प्रेम, “याे जुनिमा” गीत सार्वजनिक

इटहरी / सामाजिक संजाल टिकटकबाट आफूलाई मोडेलको रुपमा परिचित गराउन् सफल मोडेल स्मारिका ढकालको "यो जुनिमा" म्युजिक भिडियो सार्वजानिक भएकाे छ । पूर्वाअन्चल यूट्रुव च्यानलमार्फत सार्वजनिक भएको उक्त भिडियाेमा विदेशबाट नेपालमा कामदारलाई अन्तरबार्ता लिन आएका एक अरबिक नागरिकको नेपाली युवतीहरू प्रति आकर्षशीत भएको कुरालाई देखाउने प्रयत्न गरिएको छ । विदेशी...