यस्तो छ कोरियन गायिका बाइ सुजीको डाइट प्लान

काठमाडौं । जाडोको बिदाईसँगै गर्मीको मौसम सुरु भइसकेको छ । गर्मीको सुरुवातसँगै फिटनेसको रुटिनलाई पछ्याउनेको संख्या पनि बढिरहेको छ । हामी सबैका लागि अभ्यास र डाइट अत्यावश्यक छ । कोरियाका अभिनेत्रीहरु हालका दिनमा ओटीटी प्लेटफर्म र सामाजिक सञ्जालमा निकै छाइरहेका छन् । कोरियन शोहरुको माग बढ्दो छ । कोरियन महिला सेलिब्रेटीहरु सुन्दरता र फिटनेसमा उत्ति...

दुर्गेशको शिवरात्री गीतमा’मिस्टर डि’को नाच बसन्ती फ्लेभर, श्रद्धाञ्जली दिनेको घुइँचो

इटहरी / दुर्गेश थापा यस्तो नाम हो, जो नेपाली साङितिक क्षेत्रमा सायदै उनको नाम नसुन्ने थोरै होला । उनका गीतहरु प्रायः हिट नै छन् । तर, विवाद र आलोचना खेप्दै हिट भएका हुन् । पछिल्लो समय पल शाहको काण्डमा मुछिएका उनलाई यतिबेला सामाजिक संजालमा श्रद्धाञ्जली दिनेहरुको घुइँचो छ । यद्यपि उनको निधनको कारण भने हैन, मिल्ने साथिको नाममा पलमाथी बद्ला लिएको आरोपम...

‘हाम्रो नजर’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ / ‘भ्वाइस अफ नेपाल सिजन २’ को मञ्चबाट परिचित गायिका मेचु धिमाल र गायक मिस्टर सुबोधको सुमधुर स्वरमा रहेको ‘हाम्रो नजर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डोगा प्रोडक्सनको प्रस्तुति रहेको गीतमा तोरण थापा मगरको शब्द रहेको छ । गीतमा सुरेशकुमार क्षेत्रीले सङ्गीत दिनुभएको छ । रेन तामाङले यस गीतलाई सङ््गीत संयोजन गर्नुभएको हो । ‘हाम्...

पल प्रकरणमा नयाँ ट्वीस्ट

नायक पल शाह र गायिका  प्रकरणमा नयाँ नयाँ ट्वीस्ट आइरहेका छन् । गायिकाले पल बिरुद्ध तनहुँमा जबरजस्तीकरणीको जाहेरी दिएकी छिन् । गायिकाको जाहेरी पश्चात् पललाई पक्रन प्रहरी परिचालित छ । यही बिचमा पलले गायिकासँग आफुलाई आफ्नै साथी भाईले षडयन्त्र पुर्वक फसाएको आरोप लगाएका छन् । बिहिबार आफ्नो अफिसियल फेसबुक मार्फत पलले अडियो सहित गायिका प्रयोग गरेर नियो...

युट्युब ट्रेन्डीङ्गमा राजेश पायल राईको तीनवटा गीत

धरान। नयाँ प्रतिभाशाली कलाकारहरुलाई मौका दिने क्रममा गायक राजेश पायल राईले भ्वाइस अफ किड्स प्रतियोगिताको फाइनलसम्म पुगेकी अर्की प्रतिभाशाली गायिका मिन्छामा राईसँगको युगल गीत ‘सायारेम’ को स्टुडियो भिडियो सहित सार्वजनिक गरेका छन्। पछिल्ला गीतजस्तै यो गीतलाई पनि दर्शक -श्रोताहरुले औधि मनपराईरहेको सामाजिक संजाल तथा युट्युबको भ्युजले देखाएको छ। राजेश...

दुई दशकपछि जयनन्द लामाको नयाँ लोकगीत ‘महाभार लेकको जंगलमा’

काठमाडौं / लोकगायक जयनन्द लामाले दुई दशक लामो अन्तरालपछि मौलिक लोकगीत ‘महाभार लेकको जंगलमा याला’ दर्शकमाझ ल्याएका छन् । उनले आफ्नै युट्यबमार्फत गीत सार्वजनिक गरेका हुन् । गायक लामाकै शब्द र संगीत रहेको लोकगीतमा दीपा लामा, बाबु जिम्बा, आरबी लामा, दाबा फिन्जो तामाङ, शशीकला मोक्तान र अञ्जु थोकरको पनि स्वर सुन्न सकिन्छ । गीतमा संगीत संयोजन छेवाङ तेन्जि...

‘तिमी नाच फिरिरि’को कभर भिडियो प्रतियाेगिता हुने

इटहरी / कलाकारिता क्षेत्रमा भविष्य खोज्नेहरुलाइ अवसर दिने उदेश्यले कभर भिडियो प्रतियाेगिताकाे आयाेजना गरिएकाे छ । गीतकार एवं संगीतकार बेहोसी उदासको शब्द/संगीत तथा गायक प्रमोद खरेलको आवाजमा रहेको गीत तिमी नाच फिरिरि ... को कभर प्रतियाेगिता हुन लागेकाे हाे । कभर भिडियो बनाएर प्रथम हुनेले २५ हजार सम्मको पुरस्कार जित्ने आयाेजकले जानकारी दिएकाे छ । त...

दुर्गेशको नयाँ गीत ‘पैसा’मा पनि छाडा शब्द, प्रशारणमा प्रतिबन्ध लगाउन माग

काठमाडाैं / गायक दुर्गेश थापा नयाँ गीत 'पैसा' पनि विवादमा तानिएकाे छ । गीतमा आपत्तिजनक र छाडा शब्दसमेत प्रयोग गरिएकाे भन्दै वैज्ञानिक समाजवादी महिला संगठनले प्रशारणमा प्रतिबन्ध लगाउन माग गरेकाे छ । रक शैलीमा तयार गीतमा दुर्गेश ‘पैसा’ लाई सर्वोपरी रुपमा प्रस्तुत गरेका छन् । 'अर्धनग्न महिलाकाे शरीरलाई पैसासँग जाेडेर अश्लिल तरिकाले प्रदर्शन गरेर मह...

‘दार ठेकीको’ म्युजिक भिडियो सार्वजनिक

पाल्मु शेर्पाको डेब्यु म्युजिक भिडियो ‘दार ठेकीको’ सार्वजनिक भएको छ । गीतमा उहाँलाई गायक प्रदीप लामाले स्वरमा साथ दिनुभएको छ । शेर्पाको नादिङ भाकाको गीतमा जीवन बोम्जनको शब्द रहेको छ । गीतमा अमृत लामाको सङ्गीत रहेको छ । जोगलाल लामाले यस गीतलाई सङ्गीत संयोजन गर्नुभएको हो । सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट पर्यटकीयस्थलका रुपमा परिचित भोटेकोसी गाउँ...

विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गर्ने युवाले लेखाए गिनिज बुकमा नाम

खोटाङ / पाँच युवाले विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गरेका छन् । सोलुखुम्बुका गीतकार/निर्देशक बुद्धिराज राई (दुर्लभ जन्तरे), गायक टेक नाछिरिङ, मोडल/डान्सर सृजना किराती, स्याङ्जाकी दोहोरी गायिका माया गुरुङ र तनहुँका पत्रकार/गीतकार शिखर जंग श्रेष्ठ (गजरकोटे)ले हालसममै अग्लो उचाईमा ‘सुन्दर हिमाल’ ...