इटहरी / थारु समुदायको महान पर्व माघीलाई लक्षित गर्दै थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीले नयाँ गीतकाे म्युजिक भिडियो सार्वजनिक गरेको छ । मंगलबार सुनसरीको झुम्कामा एक कार्यक्रमको आयोजना गरी ‘आब आब सबकोइ नाचम माघीमे’ बोलको माघी गीतको म्युजिक भिडियो विमोचन गरेको हो ।
विमोचन कार्यक्रममा थारु चलचित्र तथा सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष...
गायिका रचना रिमाल र गायक निशान भट्टराईको स्वरमा रहेको नयाँ गीतको भिडियो रिलिज भएको छ। ‘पारै मिलेन’ बोलको डान्सिङ प्याटर्नको गीतमा डीपी खनालको शब्द र शंकर थापा स्माइलको संगीत छ।
गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । ‘पारै मिलेन’ गीतको अडियोसँगै भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा अभिनेता पल शाह, एलिश राई र दीपा–दमान्ता श्रेष्ठको न...
काठमाडौँ / आँचल शर्मा र नाजिर हुसेन अभिनित ‘तोरी पेली तेल’ बोलको गीत रिलिज भएसँगै राम्रो चर्चा बटुलीरहेको छ । जसको कभर भिडियो बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई डेढ लाख नगदसहित सम्मान गरिने भएको छ ।
क्याडी इन्टरटेन्मेन्टका अनुसार उत्कृष्ट भिडियो बनाउने प्रतियोगीलाई एउटा भिडियोमा काम गर्ने अवसर समेत दिइनेछ । दीपक शर्माको शब्द तथा संगीत रहेको डा...
इटहरी / थारु गित "दिल दिल दिल" को म्युजिक भिडियो शुक्रवार सार्वजनिक भएकाे छ । साेल म्युजिक प्रोडक्सन नेपाल युट्युव च्यानल बाट सार्वजनिक भएकाे साे भिडियाे लाइ धेरै दर्शक स्राेताहरूले रूचाइरहेका छन् । बिलकुलै फरक शैलीमा तयार पारिएकाे याे थारू म्युजिक भिडियाेले बलिउड गितहरूकाे झल्काे दिने बताइएकाे छ । म्युजिक भिडियाेकाे कथावस्तु र डान्स दर्शक स्राेताल...
माेरङ / पुर्बी माेरङिया थारु भाषाको गीत “चुरी खनखन” को म्युजिक भिडियो सार्वजनिक भएको छ । “Mega Digital Recording Studio” युट्युब च्यानल मार्फत शुक्रबार गीतकाे म्युजिक भिडियो सार्वजनिक भएकाे हाे ।
गीतमा “पुर्बेली म्युजिक अवार्ड” बाट सम्मानित पहिलाे थारू गायिका गीता चाैधरीले अाफ्नाे सुमधुर स्वर भरेका छन् भने उनलाइ साथ दिएका छन् गायक हरूण रशिदले । ...
इटहरी / "जीवन यहाँ यस्तै छ" बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । "उदयपुर मिडिया हब"ले निर्माणमा उक्त म्युजिक भिडियो सार्बजनिक भएको हाे । उक्त गीतको शब्द, संगीत र स्वर प्रेम सेन्चुरीको रहेको छ भने उनलाई वरिष्ठ गायिका सपनाश्रीले साथ दिएकी छिन् ।
नेपाली घरगाउॅको जनजीवनको पिडालाई यथार्थमा उतार्ने प्रयास गरिएको उक्त गीतको म्युजिक भिडियो स्तर...
इटहरी /बादल थापाको सब्द, संगीत तथा स्वर रहेको गित ‘हेर यो मुटुमा चिरा पर्या छ’को सफलता पछि उक्त गीतको फिमेल भर्सन पनि सार्बजनिक भएको छ। सार्बजनिक गीतमा सुमधुर स्वरकी धनि अस्मिता अधिकारीको स्वर रहेको छ भने सब्द तथा संगीत स्वयम् बादल थापाकै रहेको छ। केहि समय अगाडी सार्बजनिक गरिएको उक्त गीतलाई युटूबमा ६ मिलियन भन्दा बढीले हेरेर मन पराइसकेका छन्।
फि...
काठमान्डाैं / माेफसलमा रहेर लामो समयदेखि सांगीतिक क्षेत्रमा कार्यरत गायक केशव राईको स्वरमा मेरी माया बोलको गीत सार्वजनिक गरेका छन् । एक कार्यक्रमका बिच ओएसआर डिजिटल यूट्यूव च्यानल मार्फत उक्त गीत उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
गायक राईको आफ्नै शब्द संगीतत रहेकाे उक्त गीतमा टिका तुम्बाहाम्फे र विसप ताम्राकारको स्टुडियो ९७७ को निर...
काठमाडौं । अत्याधुनिक प्रविधिमा ‘पृथक स्टुडियो’ काे शुभारम्भ भएकाे छ । काठमाडौं अनामनगरस्थित धोविखोलाको छेउमा स्थापना गरिएकाे रेशडिड्ग स्टुडियाेकाे बुधबार वरिष्ठ संगीतकार दीपक जंगमद्वारा उद्घाटन गरेका थिए । स्टुडियो उद्घाटनको शत्रमा गीतसंगीत क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
गायक राजेशपायल राईको स्वरमा गीत रेकर्ड...
इटहरी / पछिल्लो समयकी चर्चित गायिका रचना रिमाल र गायक प्रकाश सापकोटाको स्वरमा सजिएको ‘कुखुराको भाले’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा प्रकाश सापकोटा स्वयमकै सब्द रहेको छ भने नरेश खाती क्षेत्रीले संगीत भरेका छन् । उक्त गीतमा कृष्ण बिक(भान्जा)को एरेञ्ज रहेको छ ।
काजिष श्रेष्ठले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाइ श्यामस्वेत ...