संचारकर्मी अस्मित पौडेल अभिनीत म्युजिक भिडियो सार्वजानिक ( भिडियो)

उदयपुरका संचारकर्मी अस्मित पौडेल अभिनीत  म्युजिक भिडियो सार्वजानिक भएकाे छ। गायक अशोक कुमार प्यासी राईको ’छाड्नु रै’छ तिमिले बोलको गीतमा पौडेलले अभिनय गरेका हुन् । पौडेल सँगै अर्का नयाँ अनुहारमा युवराज आचार्य र प्रमिला कार्कीलाई पनि भिडियोमा देख्न सकिनेछ । असफल प्रेमको कथालाई गीतको शब्दहरुबाट प्रस्तुत गरिएको छ । अनुभवि र सफल निर्देशक कृष्ण पौडेलले ...

नाच्नुहोस, रु. एक लाख जित्नुहोस

‘नाईं मलाई थाहा छैन’ झट्ट सुन्दा केहि सोधिएको तर थाहै नभएको जस्तो बुझिने यो शिर्षक गायकद्वय संजीब पराजुली र टीका प्रसाईंको नयाँ गीत हो। यस गीतलाई लिरिकल भिडियो सहित गायक पराजुलीको आफ्नै यू-ट्यूब च्यानलबाट हालै सार्वजनिक गरिएको छ। गीतमा एक नारायण भण्डारीको शब्द रचना, आशिष अविरलको संगीत तथा अल्मोड़ा उप्रेती रानाको संगीत संयोजन रहेको छ। गायकद्वय संज...

ईन्जिनियर तथा गायक विरेन्द्र श्रेष्ठको पहिलो म्युजिक भिडियो सार्वजानिक

ताप्लेजुङ, १३ पौष । भनिन्छ गीत संगितनै मानिसलाई सँधै खुसी राख्ने एउटा सशक्त माध्ययम हो । जस्ले सुख दुख दुवैलाई साथ दिएको हुन्छ । त्यसैले होला पेसाले विगत २१ वर्ष देखि विद्युतको विकास निर्माणका क्षेत्रमा कार्यरत रहे पनि गीत संगितमा विशेष रुची राख्नुहुने ईन्जिनियर तथा गायक विरेन्द्र श्रेष्ठले आफ्नो शव्द तथा स्वरमा सजिएको पहिलो म्युजिक भिडियो युट्यु...

गायक प्रेमको पुर्बेली ठिटीले चोरी ….. म्यूजिक भिडियो सार्वजनिक (भिडियाे सहित)

सुनसरी /  मोरङको सुन्दरदुलारी नगरपालिका वडा नम्बर ५ स्थायी घरभई हाल काठाण्डौंमा बसेर संगीत क्षेत्रमा सघर्ष गरिरहेका युवा गायक प्रेम घिमिरेले पुर्बेली ठिटीले दिल चोरी .....बोलको गीतको म्यूजिक भिडियो हालै युटुब मार्फत सार्वजनिक गरेका छन् । सानै उमेरदेखि संगीतप्रति रुची राख्ने घिमिरे हाल संगीत बिषय लिएर ललितकला क्यम्पसमा अध्ययन छन् । संगीतमै डिग्री गर...

प्युठाने भरतको अन्तिम यही नै काल भो

मलेसिया । प्युठान जिल्ला चुजा गाबिस ९ मा जन्मिएका भरत सुनार गित संगीत लाइ सानै देखि माया गर्ने मान्छे हुन । विशेष गरेर लोक गित जहाँ पाखा पखेरा गाउ बेसि को मनोभावना ले भरिएका गित उनी सानै हुदा देखि रेडियो मार्फत सुन्थे रे त्यहाबाट जागेको ईच्छा आज मलेसिया मा आएर पूरा गर्दै थप केही गर्छु भन्ने भान पलाएको छ । परिवारिक स्थिती ले साथ न नदिएको हुनाले उ...

गायीका ज्योतीले भनिन्, ‘मेरो अंग हेर्नेलाई मज्जा आउँछ’

काठमाडौं । उही मुलाको सिन्की, उही मुलाको चाना, जालमा पारे काँ पाउला उम्किएर जान, ढाडे बिरालो बोलको गीतमा गरेको हट अभिनय किन नहोस् । यस्ता चर्चित कार्यको चर्चित पात्रको कथा अरु कसैको होईन ज्योति मगर बाहेक ।निक्कै उत्ताउला गीत र अभिनय गरेर दुनियाँ आफै तिर तान्न सफल गायिका ज्योती मगरको जन्म २०४६ बैशाख २९ गते रोल्पा जिल्लाको नुबागाउँ वडानं. ५ डिल्लीर...

‘थ्रि मङ्किज’ चलचित्रको पहिलो गीत ‘बर पिपल छाँयाले’ सार्वजनिक (भिडियो सहित)

पुस, काठमाडौं । नेपाली चलचित्र ‘थ्रि मङ्किज’को पहिलो गीत सार्वजनिक गरीएको छ । ‘बल पिपल छाँया’ले बोलको गीतको भिडियोलाई सोमबार चलचित्र युनिटले सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा सन्तोष सुनाम र आकांक्षा बस्यालले स्वर दिएका छन् भने नायिका सरिना बयलकोटीको साथमा रेशम फिरीरी, सरोज केसी र दिलिप तामाङ्ग लगायतले भिडियोमा नृत्य गरेका छन् । गीतमा गोपाल अधिका...

तरकारीवालीलार्इ ब्यङ्ग्य गर्दै यस्ताे म्युजीक भिडीयाे सावर्जनीक

महेश बिक्रम पाण्डे , टिका पुन अनि दिलमाया पौडेलको स्वरमा यतापनी लरक्कै बोलको गीत सार्वजनिक भएको छ । महेश बिक्रम पाण्डेकै शब्द, संगीत अनि अरेन्ज रहेको गीतको भिडियोमा पनि  महेश बिक्रमकै अभिनय रहेको छ जसमा  उनलाई बर्षा र आरतीले साथ दिएका छन । ज्ञानेन्द्र शर्माको छायाँकन , बिकास धमलाको सम्पादन अनि बिशाल नेपालीको निर्देशन रहेको भिडियोलाई कामना डिजीटलले...

साना गायक संयाेगले ल्याए ७ बर्ष अघी रेकर्ड गरिएकाे चर्चित रास्ट्रिय गीत (भिडीयाे )

सानै उमेरमा नै नभन्नु ल ३, लाटी जस्ता ठुलो पर्दाका चलचित्रमा आफ्नो स्वोर दिइसकेका साना गायक समयोग योगीको ७ बर्ष को उमेरमा पहिलो रेकर्ड गरिएको धेरै पुरानो चर्चित रास्ट्रिय गीत हाल आएर सार्बजनिक गरिएको छ। डि.बि महेश द्वारा रचना/ संगीत अनि स्वोरबद्ध गरिएको उक्त गीत लाई पबिधन राइ द्वारा पुन:सँगीत सङ्योजन गरी ७ बर्षको उमेरमा सम्योग बुवा गाएक शिशिर यो...

आफ्नो मायालुलाई हिरा सम्झिएर मुटुमा सजाउदा धोका खाए पुष्पले (भिडियाे सहित)

काठमाडौँ ।  वारिमा खोला पारिमा खोला बिचैमा दोभान बोलको गीत मार्फत नव गायक साजन आलेले गायनमा डेब्यु गरेका छन् । छैठौँ बिग आइकनको उपाधि जित्न सफल नव गायक साजन आलेलाई  हौसला दिँदै आफ्नो गीतका माध्यमबाट गायक तुला पर्वतले गायनमा डेब्यु गराएका हुन्  । जसमा   तुला पर्वतको संगीत , ध्रुर्व प्रसाद अमगाईका शब्द समावेश छन् । मोहनराज अधिकारीले भिडियोलाई सुन्दर...