‘बादल संगै माथि माथि, चरा जस्तै उडछु भन्दै’ पृथक शैलीमा बनेको म्युजिक भिडियो सार्वजनिक

सुमधुर स्वरका धनि 'संजीब पराजुलीको कर्णप्रिय आवाजमा यस वर्षकै चर्चित उपन्यास डार्लिंग हार्बरका सर्जक निस्प्रभ सजीको शब्द र युवा गायक/संगीतकार हेमन्त रानाको सुमधुर संगीतमा सजीएको "बादल सगै" गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। अष्ट्रेलियामा रहेर गीतसंगीत सृजनामा लागिपरेका ८ सर्जकहरुको सांगितिक यात्रा ‘उडान’ को यो पहिलो म्यूजिक भिडियो हो। ह...

चर्चित गायक बिपुल क्षेत्री इटहरी अाउदै

इटहरी /छाेटाे समयमै अाफ्नाे पहिचान शिखरमा पूर्याउन सफल अहिलेका युवापिढीहरूकाे प्रिय गायक बिपुल क्षेत्री अाफ्नाे टाेली सहित सांगेतीक काेशेलीहरू लिएर इटहरी अाउने भएका छन । अाउदाे मंसिर १८ गते इटहरी स्थित सानाे जनताकाे खेल मैदानमा सांगेतिक काेशेलीहरू लिएर गायक क्षेत्री र उनकाे टाेली अाउने भएका हुन । "बिपुल क्षेत्री,लाइभ प्रोग्राम मार्फत अाउदाे शनिवा...

प्रेमीलाई पञ्चेबाजा लिएर आउन नायिका वर्षाकाे अनुराेध (भिडियाे सहित)

  काठमाडौँ । करिब १ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा लागिपरेकी गायिका बसन्ता प्रकृति गौतमको पहिलो डेब्यू एल्बम मनमा रहेको कति बस्छौ टाढा टाढा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा संगीतकार दिपक शर्माको शब्द संगीत रहेको छ । जसमा आमोस तामागंको एरेञ्ज, सिमोस सुनुवारको निर्देशन, उत्तम हुमागाईको छायांकन, सम्पादन निशान घिमिरेको ...

“डेराबासी”म्यूजिक भिडियो सार्वजनिक (भिडियाे सहित)

तिम्रो भागमा घर प¥यो हाम्रो भागमा डेरा यो जुनिलाई यस्तै भयो जिन्दगानी हेर.... नियतीको कोर्राले चुटेका लाखौँ डेराबासीको जीवन भोगाइको तितो र घरभेटी र डेराबासीको भौतिक सम्बन्धको भावपूर्ण लौकिक थथार्थलाई चर्को चित्रण गरिएको म्यूजिक भिडियो राजधानिमा एक भब्य समारोहका बिच सार्वजनिक गरिएको छ । गीतकार सगोत्री आचार्यको शब्द, धनु ज्ञाङ्मीको सङगित तथा लोकप्र...

हङ्कङमा घ्याम्पे र सरापेले हँसाए, कोमलले नचाईन (फाेटाे फिचर सहित)

मेरी बास्सैका कलाकारद्धय बिनोद राई (घ्याम्पे सुब्बा) र यादव देवकोटा (सरापे) को प्रस्तुतीले आईतबार हङ्कङेली दर्शकहरुलाई पेट मिची मिची हसाँयो । समसामयिक बिषयमा ब्याङ्ग्य सहितको प्रहसन मार्फत घ्याम्पे र सरापेले दर्शकहरुको वाहवाही बटुले । तिनँहु परिवार हङ्कङको प्रस्तुती रहेको “तिनँहु साँझ चौथो” मा कोमल ओलीको प्रस्तुतीले पनि दर्शकहरुलाई शान्तसँग बस्न द...

सुस्मा हमाल पुनको आधुनिक गीत “ चोखो माया ” बजारमा (भिडियाे )

एस . के म्यूजिक प्रा.ली को प्रस्तुतिमा गायिका सुस्मा हमाल पुनको आधुनिक गीत “ चोखो माया ” बजारमा आएको छ । सुस्मा हमाल पुन को स्वर रहेको यस गीत का गीतकार तथा संगीतकार श्रीकृष्ण बम मल्ल हुन। अनु शाह र कृष्णा बाबु को आभिनय रहेको यस गीतको म्यूजिक भिडियो को निर्देशन कुमार के.सी को रहेको छ । अजय रेग्मिको छंकयाकन रहेको यस गीतको अडियो भिडियो बाजार ब्याबस्...

गीतकार डि .पी ले ल्याए “आँखा बाट” गीतको भिडियो

पछिल्लो समय नेपालि गित संगीतका लागी गितकारका रुपमा स्थापित हुदै आएका गितकार हुन डोल प्रसाद दाहाल ( डि .पी परिश्रमी ) ।  उनै गीतकार डि . को नया एल्बम तिर्सना बजारमा सार्बजनिक भएको छ ।  यहि सार्बजनिक भएको एल्बममा समाबेश गरिएको "आँखा बाट" बोलको गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ । सार्बजनिक भिडियोको गीतमा चर्चित गायिका मिलन अमात्यको आवाज रहे...

पथरीशनिस्चरेमा विनोदको एल्वम ‘पारा’को परिचर्चा

 पथरी । मोरङको पथरीशनिश्चरे १ मा अवस्थित मनोहर पार्कमा शुक्रबार साँझ हारमोनियम र तबलाको धून गुन्जिरहेको थियो । ती दुई वाद्यवाधनको समिश्रणमा ‘चङ्गा जस्तो नउड्नु, चरा जस्तै उड्नु...’ भन्दै गीत गाइरहेका थिए गायक विनोद राई । त्यो शब्दले सबैको मन खिचेको थियो । चलचित्र पत्रकार संघ पूर्वाञ्चलको आयोजनामा भएको विनोद राईको ‘पारा’ गीति एल्वमको परिचर्चा समा...

सुनिलको म्युजिक भिडियोमा पनि खलभुमिका

काठमाडौ । नेपाली चलचित्रका चर्चित खलपात्र सुनिल थापा म्युजिक भिडियोमा पनि नेगेटिभ अभिनयमा नै देखिएका छन् । गायक जीवन कलाप्रेमीको स्वर रहेको ‘मनमा छ देउता..’ बोलको गीत माथी बनेको म्युजिक भिडियोमा उनि खलअभिनयमा देखिएका हुन् । जीवन एक दशक भन्दा लामो समय देखि गायनमा संघर्षरत गायक हुन् । आइतबार दरबारमार्ग स्थित मधुसाला गजल रष्टुरेन्टमा आयोजित एक कार्यक...

मायामा परे बले र रक्षा (भिडियो)

हास्यटेलिश्रृखला “भद्रगोल” मा अभिनय गरेर चर्चामा आएका सागर लम्साल (बले) र रक्षा श्रेष्ठले अभिनय गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । “क पुरी क” बोलको सार्वजनिक गीतमा रक्षा बलेको जोडी बनेर अभिनय गरेकी छिन् । भिडियोमा रक्षा र बलेसँगै हेलो क्रियू ग्रुपका कलाकारहरुले पनि नृत्य गरेका छन् । भीम बिसीको शब्द र संगीत रहेको गीतमा अल्मोडा राना उप्रेत...