नेपाली चलचित्र राधाको नयाँ गीत ‘आँखैलाई के दोष …’ रिलिज (भिडियाे सहित)

यस अघि पूर्वेली फ्लेवरमा लोक प्यार्टनको मारुनि गीत रिलिज गरेको राधा टिमले यस पटक पनि पूर्वेली फ्लेवरमा लोक प्रकारकै गीत रिलिज गरेको छ ।  २/४ विटमा तयार यस गीतको शब्द संगीत बसन्त सापकोटाको हो भने गायन चाँहि प्रल्हाद तिम्लिसना र मिलन अमात्यको हो । कोरियोग्राफी चाँहि कविराज गहतराजको हो । गीतको मुखडा आँखैलाई के दोष ... केही क्याचि रहेकाे छ । जीवन लु...

सुनिता कटवालकाे तीज गीत ‘उमेर पुग्यो बैश चढ्योेे’ (भिडियाे सहित)

इटहरी भदौ १० गते । पूर्वेली गायीका सुनिता कटवालले यस बर्ष पनि तीज गीतको म्यूजिक भिडियो बजारमा ल्याउनु भएको छ । इटहरीलाई कर्मथलो बनाउदै आउनु भएकी गायीका सुनिताले यो बर्षको तीजलाई लक्षित गरी आफनै शब्द र स्वरमा ‘उमेर पुग्यो बैश चढ्यो कति बसौ माईत यो शाल त शिवजी जुराईदेउन साईत’ बोलको तीज गीतको म्यूजीक भिडियो हालै बजारमा ल्याउनु भएको हो । बलराम समालको ...

हङ्कङ “जोर्डन नाईट” ईन्दिरा, राजु र लाहुरेको धमाका

हङ्कङ / राजु लामा, आशिष राना (लाहुरे) र ईन्दिरा जोशीको धमाकेधार प्रस्तुतीमा हङ्कङेली दर्शकहरुले खुलेर मनोरञ्जन लिए । आईतबार विदाको दिन पारेर चिम सा चेई स्थित कम्युनिटी हलमा आयोजना गरिएको “जोर्डन नाईट २०१६” मा हरियो रङ्को ढाकाबाट निर्मित गाउँनमा सजिएकी ईन्दिराले बेली डान्ससँगै ‘बेहुली’, ‘सानु माया’, ‘उधे्रको चोली’ लगायत गित गाउँदा दर्शकहरुले पनि आ...

आउटसाइडर्स ब्याण्डकाे पहिलाे एल्बम माइली बिमाेचन

धरान / धरानसगै पुर्वी नेपालमा चर्चित व्याण्डको रुपमा स्थापित द आउटसाइडर्स ब्याण्डले आफ्नो पहिलो एल्बम सार्वजनिक गरेको छ । २०६२ सालमा स्थापनमा भएको आउटसाइडर्सले आइतबार धरानमा एक कार्यक्रम गरी आफ्नो पहिलो एल्वब सार्वजनिक गरेको हाे ।  रक पप सगै लोक भाका समेत सामावेश गरिएको माइली नामक एल्बमको वरिष्ठ गायक दिप श्रेष्ठले बिमाेचन गरेका छन् । धरानमै जन्मिए...

लाेक गायिका ज्याेती भन्छिन – ‘मसँग राम्रो र आकर्षक स्तन छ त्यसैले त्यो देखाएकै हो !

काठमाडाैं / लोक गायिका ज्योति मगर जति आफ्नो गायनका कारण चर्चामा छन् । त्यो भन्दा बढी चर्चा उनले स्टेजमा गर्ने अंग प्रदर्शनका कारण चर्चामा छिन् । ज्योति पछिल्लो समय म्युजिक भिडियोमा अंग प्रदर्शन गरेको भन्दैं विवादमा तानिएकी छन् । कतिसम्म भने उनले गाएको ‘जामा फाँटेर...क्वाप्प’ मुखमा हाल्छु’ भन्ने गीतलाई युट्युबबाटैं हटाइएको छ । एक अन्तर्वार्तामा ज्य...

तिजकाे काेसेली स्वरूप चन्दाकाे ‘बाबाको आँगनमा छमछमी’ । (भिडियाे सहित)

सुनसरी,  तिजको अवसर पारेर पुर्वकी सञ्चारकर्मी, साहित्यकर्मि तथा गायिका चन्दा खड्काले आफ्नो दोस्रोे सांगीतिक एल्बम माइती घर २ (भाग २) बजारमा ल्याएकी छिन्। आफ्नैं शब्द र लय संकलनमा तयार पारिएको यस एल्बममा २ वटा तीजका गीत समावेश गरिएको छ । २ वटै गित काठमाण्डौको मालाश्री स्टुडियोमा रेकर्ड गरीएको हो । दुबै गितको एरेन्ज बिनोद बाजुरालीले गरेका हुन । एउटा ...

‘आफ्नो त ढले बुढा कोदोपानीले…’ तिजको गीत सार्वजनिक (भिडियाे सहित)

इटहरी , पूर्व क्षेत्रकै चर्चित गायिका प्रजिता दंगालले तीजको अवासरमा म्युजिक भिडियो निर्माण गरेकी छन्। ‘आफ्नो त ढले बुढा कोदोपानीले...’ बोलको  भिडियो गायिका दंगालले हालै सार्वजनिक गरेकी छन्। हिन्दु नारीहरूको महान पर्व तीजको अवसर पारेर उनले यो म्युजिक भिडियो निर्माण गरेकी बताइन्। रक्सीले मातेर हिँड्ने श्रीमानबाट श्रीमतीलाई पर्ने समस्या गीतमा समेटिएक...

परदेसले छेकेन सांगीतिक यात्राले राजनलाई

धनकुटा ज़िल्ला मौनाबुधुक गा.वि.स. वार्ड नं.५ सीमडाडॉमा माता कमला सुबेदी र पिता नारायण प्रसाद सुबेदीको कोखबाट वि.स. २०४८ सलमा जन्मिनु भएका राजन बाबु सुबेदीको स्थाई बसोबास बेलबारी४ मोरगं मा छ। जन्मस्थलको श्री बुधुक उच्च मा.वि. बाट एस.एल.सी. सम्मको अध्ययन गरी उच्च शिक्षा मोरग, चितवन हुँदै हाल अध्ययनकै शीलशिलामा जापानमा हनुहुन्छ । संगितिक क्षेत्रमा सा...

‘वीर विक्रम’को अडियो सार्वजनिक

भदाैं ३ गतेबाट रिलिज हुने फिल्म ‘वीर विक्रम’को अडियो सार्वजनिक भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको निर्माणपक्षले अडियोसँगै फिल्मको गीत र ट्रेलर पनि सार्वजनिक गरेको हो । मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन र नाजिर हुसेनको मुख्य भूमिका छ । फिल्ममा ताराप्रकाश ल...

तिजकाे गितमा पहिलो पटक नारी बनेर यसरी नाचे हमाल (भिडियाे सहित)

महानायक राजेश हमाल पहिलो पटक नारीको भेषमा चलचित्र सकुन्तलामा देखिदैछन् । नारीको भेषमा देखिएका हमाल को नृत्य रहेको तिजको गित सार्वजनिक भएको छ । राजेश हमालको नारी रुपको कारण चलचित्र सकुन्तला चर्चामा छ । चलचित्र लाइ दिनेश श्रेष्ठले निर्देशन गरेको छन् । सार्वजनिक गितमा एक नारायण भण्डारीको शव्द , जिवन परीयार र केशु गुरुङको आवाज , कृष्ण बिकको संगित रह...