आँचल शर्मालाई पाउन निवेदन लेख्दै ‘गुणराज’ [भिडियो सहित ]

नेपाली चलचित्र एबम म्यूजिक भिडियोकी चर्चित नायिका आँचल शर्मा अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गुणराज श्रेष्ठको स्वर रहेको गीत ‘निवेदन’मा बि. पाण्डेका शब्द र सुवास भुषालले संगीत रहेको छ ।गीतमा उदयराज पौडेल एरेन्जर छ भने ।सार्वजनिक ‘निवेदन’ बोलको गीतको भिडियो त्यतिकै रमाईलो पनि बनाईएको छ । दुई व्यापारी युवाहरु 'गुणराज' र 'रा...

सौरभले फर्पिङ घुमाउदै रक्षालाई !

“भोली फेरी आउछु आउदिन, तिम्लाई भेट्न पाउछु पाउदिन” भन्दै नेपालबाट जापान प्रस्थान गरेका नव गायक नविन खतिवडाको “गाउँकी एउटी परी” नामक गित सार्वजनिक भएको छ । ईलामको सुर्योदय नगरपालिकामा जन्मिएर झापा बिर्तामोडलाई कर्मथलो बनाएका खतिवडा बिस्तारै बिस्तारै संगित क्षेत्रको भुमरीमा फसेका थिए । उनले यो भन्दा अगाडी पनि “एउटा गित” नामक भिडियो सार्वजनिक गरेक...

ट्याक्टरमा लेबर काम गर्ने यी युवाको स्थापित गायकलाई टक्कर दिने स्वर, हेर्नुस् (भिडियो सहित)

ईटहरी/ मान्छेको सपना हजारौ हुन्छ, ति हजारौ सपना भित्र एउटा त्यस्तो सपना लुकेको हुन्छ, जुन सपना जिन्दगीभर साथैमा होस् अर्थात त्यहि सपनाको केन्द्रबिन्दुमा पुग्न खोज्दा खोज्दै जिन्दगीको अन्त्य होस् । यस्तै सपना छ सपन श्रेष्ठ संग पनि तर, पैसा अभाबले गर्दा कला हुदा पनि गला भासिएको सरह भएका छन् उनि । आफ्नो कलालाई सबै माझ देखाउन मिडिया खोजिरहेका उनले पहिल...

बालगायक अशोक दर्जीको घरमा भूत आतंक

उर्लाबारी । पछिल्लो समय सामाजिक संजाल अनि युटुवहरुमा भाइरल अशोक दर्जीका आमाले घरमा भुत लाग्ने गरेको बताएकी छिन् । अन्तरवार्ताका क्रममा अशोकको आमाले रातको समय विभिन्न आवाजहरु निकालेर त्रसाउने गरेको बताईन् । केटाकेटी रोएको जस्तो आवाज निकाल्ने र घरीघरी चिच्चाउने जस्तो कार्यहरुले गर्दा यहाँसम्म बस्न एकदमै कठिन भएको अशोकका बुबाले बताए । जतिसक्दो च...

‘बोल मायाँ’ मा दर्शक रुवाउने अञ्जली तीज गीत ‘मुख चुच्चो पार’ मा यसरी कम्मर मर्काउदै (भिडियो)

काठमाडौं / केही समय अघि मात्रै प्रकाश सपुतको ‘बोल मायाँ’ बोलको गीतमा अभिनय गरेर दर्शकको मन जितेकी मोडल अञ्जली अधिकारीको तीजको गीतमा छमछमी कम्मर भाँचेको भिडियो सार्वजनिक भएको छ । सम्पूर्ण दर्शकलाई भावुक बनाएकी मोडल अञ्जलीले फेरि एकपटक दर्शकलाई रमाईलो प्रदान गरेकी छिन् । गायिका एलिना खनालको तीज गीत ‘मुख चुच्चो पार’ बोलको गीतमा मोडल अञ्जलीसँगै सुजन क...

सन्ध्या जोशीको नयाँ गीत मिर्मिरे सार्वजनिक (भिडियाे सहित)

नेपाल आइडल सिजन वान बाट चर्चामा आएकी गायिका सन्ध्या जोशीले आफ्ना दर्शक श्रोताका लागि नयाँ गीत मिर्मिरे सार्वजनिक गरेका छन् । शुक्रबार आफ्नै आधिकारीक युट्युब च्यानल मार्फत तेस्रो कोशेली स्वरुप गीत लिएर आएका हुन् । नेपाल आइडलमा उत्कृष्ट नौ मा पुग्न सफल भएकी गायिका जोशीले यस अघि २ वटा गीत सार्वजनिक गरिसकेका छन् जुन दर्शक श्रोताहरुले मन पराएका छन् । आ...

देउडामा उदाउँदै ‘लालबहादुर’

  ‘चैत काफल झड्डो, फागुन असिनो पड्डो’ ‘यो अछामी बड्डो, आइगयो बड्डीका खोज’ ‘खेत कुन्या नाई, धान काट्याका निन हाल्याका खेत कुन्या नाई’ ‘देश दुनिया नाई यो जोवन सम्हाली सक्ना, देश दुनिया नाई’ माथि उल्लेखित देउडा गीत गाएर सुदूरपश्चिम र मध्यपश्चिममै चर्चाका पात्र बन्नुभएका देउडा गायक लालबहादुर धामी यतिबेला गीत संगितको संसारमा व्यस्त हुन...

टिका प्रसाईको ‘मायाँ लुकी लुकी’मा कार्टुनक्रुको रोमान्टीक नृत्य

काठमाडौं / झापाबाट आफ्नो सागीतिक यात्रा शुरु गरेकी गायिका टिका प्रशाईको स्वरमा ए पिपलु बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द तथा अशिष अबिरलको संगीत रहेको छ। सार्वजनिक गीतमा नेपालको चर्चीत डान्स ग्रुप कार्टुनक्रुको अभिनय देख्न सकिन्छ । सार्वजनिक गीतको म्युजिक भिडियोलाई डान्स ग्रुपका सरोज अधिकारीको निर्देशन गरेका छन् । आ...

नेपाली क्रीकेटर सन्दीपको उदास गीत सार्बजनिक, देखियो स्वरको जादु, हेर्नुस् (भिडियो सहित)

ईटहरी/ नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको स्वरमा रहेको गीतको लिरिकल भिडियो युट्युबमा सार्वजनिक भएको छ । सार्बजनिक ‘उदास’ बोलको गीतमा सन्दीपकै कम्पोजिसन रहेको छ जस्लाई बुधबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । उक्त गीतमा विनोद तिमिल्सिनाको शब्द रहेको छ भने सनिश सुनुवारको संगीत संयोजन रहेको छ । यता म्युजिक क्रीयशन भने अनिल धितलले ...

अशोकसँगै उनका साथीले पनि पाए १० कक्षासम्म निःशुल्क पढ्ने अवसर (भिडियो सहित)

उर्लाबारी/ बालगायक अशोक दर्जीका बालशखा टिकाराम धिमालले पनि अशोकसँगै १० कक्षासम्म निःशुल्क पढ्ने अवसर पाएका छन् । भुइकटर नामले परिचीत उनलाई अशोक पढेको स्कुल बेथेल एजुकेशन एकेडेमीले पढाउँने भएको हो । आर्थिक अवस्था अशोकको जस्तै दयनिय भएकाले उसलाई पनि पढ्ने अवसर दिइएको विद्यालयका प्रीन्सिपल दिपक न्यौपानेले बताए । होस्टल सहित भुइकटर उर्फ टिकारामलाई १...