यी हुन् दसैंमा बज्ने दश गीत (भिडियाे सहित)

दसैं आउनु अगावै रेडियो / टिभीमा मंगलधुन बज्न थाल्दछ । त्यसैगरी बज्ने दसैं गीतले झनै दसैंमा रौनकता थपिदिन्छ नेपाली गीत संगितको ईतिहासमा दसैं सम्बन्धि गीतले ठूलो महत्व राखेको छ । संगित क्षेत्रमा लागेका अधिकाँसले चाडबाड सम्बन्धि गीत गाउने गरेका छन् तर दसैं आउनु वित्तिकै बज्ने नयाँ पुराना दश गीत ः विछोडको पिडा नसकी खप्न दसैंको बेलामा दसैं सम्बन्ध...

गायिका योजना पुरीको “भगायो ड्राईभरले ” (भिडियो सहित)

काठमाडौं / गायिका योजना पुरीको “भगायो ड्राईभरले ”को म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्चारकर्मसगैं गायन क्षेत्रमा सक्रिय पुरीका सबै गीतहरु लोकप्रिय छन् । गीतमा चर्चित ढुङ्गेलको शब्दमा गौरब दर्पणले संगित भरेका छन् भने बिनय केटुले एरेन्ज गरेका हुन् । सुमन सागरको निर्देशनमा खेम थापाको छायाङ्कन रहेको छ । गीतमा सुमन सागर र रोजी कुँवरको अभिनय रहेको छ ।...

किन सफल हुन सकेन रिमाको प्रेम ?

काठमाडौँ । श्रीमान् श्रीमतीले एक अर्काको माया र कामको मर्मलाई नबुझे जीवनले गति लिन सक्दैन ।  प्रेमी प्रेमीकाले एक अर्कामा प्रेमको भाषा नबुझ्दा भोग्नु परेको कठीनाईलाई देखाउन खोजेको गीतकार  इश्वर श्रेष्ठको गीतमा गायक रामकृष्ण ढकाल गज्जबसँग बगेका छन् । जसमा  दीपक शर्माको संगीत तथा नरेन्द्र बियोगीको  एरेन्ज रहेको छ । पछिल्लो समयकी चर्चित  मोडल रिमा ...

‘मेरो जुँगा मन पराउने धेरै छन्’ – निशान भट्टरार्इ

मोरङ, उर्लाबारीका निशान भट्टराई, नेपाल आइडलका उत्कृष्ट तीनमा परेका प्रतिष्पर्धी हुन् । सानैदेखि गाउन थालेका निशानले गायक बन्न धेरै संघर्ष गरे । त्यहिक्रममा नेपाल आइडलम भिडेका उनि अहिले दर्शकका प्रिय बनेका छन् । यतिबेला निशानलाई फोन गर्ने, म्यासेज पठाउने मात्र होईन उनको फोटो र डमीमा समेत सेल्फि खिच्ने, चुम्मन गर्नेहरु धेरै भेटिन्छन् । प्रस्तुत छ, नि...

‘एउटैले दिनमा सात पटक सम्म फोन गर्छन्’

  पोखरामा जन्मे, हुर्केका बुद्ध लामा सानैदेखि मिठो गीत गाउथे । २० वर्षीय बुद्ध अहिले नेपाल आइडलको फाइनलमा कान्छा प्रतिष्पर्धी हुन् । यतिबेला उनलाई माया गर्ने, पछ्याउनेहरुपनि उत्तिकै छन् । उनिसँगको रमाईलो कुराकानी ः जताजतै बुद्धको चर्चा छ । गर्लफेन्ड त धेरै भए होलान है ? अहिले गर्लफेन्ड नबनाउँदै ठिक हुन्छ । दर्शक÷स्रोताको यति धेरै माया पा...

‘साथीहरुलाई नराम्रो न भनिदिनुस’ : प्रताप दास

ललितपुरको झरुवारासीमा जन्मे, हुर्केका प्रताप दास सांगीतिक क्षेत्रमा परिचय बनाउँदै गरेका गायक हुन् । उनले नाइँ नभन्नू ल ३ मा मेलिना राईसँग गाएको ‘यस्ती पो हुनु पर्छ मेरी गर्लफेन्ड त’ , प्रेमगीत २मा इन्दिरा जोशीसँग गाएको ‘मोटरसाईकलमा’ लगायतका गीत चर्चित छन् । प्रताप अहिले नेपाल आइडलको फाइनल प्रतिष्पर्धामा छन् । चलचित्र र भिडियोमा पनि अभिनय गरिसकेका प...

मेलिना राइको अर्को बजार तताउने गीत ” साइला ” 

गायीका मेलिना राई को स्वरमा सजिएको "तल्लाघरे साईला" गीत को भिडियो सार्वजनिक भएको छ। "तल्लाघरे साईला" लामो समय सम्म संचार कर्ममा लागेका संचार कर्मी दीपेन्द्र घिमिरे को शब्दमा एस.डी योगी को उत्कृष्ट संगीत रहेको यस गीत को भिडियो लाई शान थापाले निर्देशन गरेका हुन। रिकेश गुरुङ "किज" को एरेन्ज रहेको गीत को अडियो सुत्र इन्टरटेनमेन्ट मा रेकर्ड गरिएको हो...

डम्बरले छाडी जाने मायालुलाई भने बाई–बाई

सँगै मर्ने बाँचा कसम खाएको मायालुलाई गायक डम्बर नेपालीले बाईबाई भनेका छन् ।  कुनै बेला ...तर अन्तिम पल्ट भेट्न आउ भन्दै अन्तिम पल्ट भेट्न बोलाउने गायक डम्बर नेपालीले आज भोलि बाई–बाई भन्न थालेका हुन । उनले आफ्नो पाँचौ एल्बम मर्ममा समाबिष्ट गीत बाई बाई मार्फत मायालुलाई बाईबाई भनेका हुन् । उनको नयाँ गीत छाडी जाने माया तिमीलाई बाई बाई सार्वजानिक भएको ...

असजिलो अवस्थामा छु, मलाई नराम्रो नबनाइदिनुस् : गायिका मिलन अमात्‍य

काठमाडौं: गायिका मिलन अमात्‍यले आफ्नो व्‍यक्ति जीवनको बारेमा मिडियामा जथाभावी नलेखिदिन अनुरोध गरेकी छिन्। सोमबार श्रीमान्‌सँगको डिभोर्सको समाचार आउन थालेपछि उनले सामाजिक सञ्‍जालमार्फत यस्तो आग्रह गरेकी हुन्। उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन्, 'म एउटा विशुद्ध नेपाली सँगीतको साधना र पूजा गर्ने तपाँईहरुको प्रिय गायिका हुन हरदम प्रयासरत सँगि...

प्रताप दासले खेले म्युजिक भिडियो, उनले गित मात्रै होइन अभिनय पनि उस्तै राम्रो गर्ने रहेछन हेर्नुहोस (भिडियो सहित)

काठमान्डाै / एपी वान टेलिभिजन बाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’का प्रतिस्पर्धी प्रताप दासले म्यूजिक भिडियोमा अभिनय समेत गरेका छन् । आइडलको ‘टप थ्री’ मा पुगेका दासले आफ्नो कला र गलाले सबैलाई लठ्ठ बनाउँदै आएका छन् । २०१६ मा खेलेको एक म्यूजिक भिडियोमा उनले उत्कृष्ट अभिनय गरेका छन् । नविन खड्काको शव्द, संगीत र स्वरमा रहेको ‘आइदेउ न’ बोलको गी...