यस्ताे छ ‘रुद्रप्रिया’को शीर्ष गीत (भिडियाे सहित)

फिल्म रुद्रप्रियाको ‘मेरो माया छ भने’ बोलको शीर्ष गीत सार्वजनिक भएको छ। गीतमा राजनराज सिवाकोटीको शब्द\ संगीत छ भने स्वरमा सिवाकोटीलाई गायिका मेलिना राईले साथ दिएकी छिन्। गीतमा राजन इशानको संगीत संयोजन रहेको छ।  फिल्म कात्तिक २ गतेबाट प्रदर्शनमा अाउदै छ।

मेनुका पौडेलले ल्याईन् यस्तो नयाँ गीत

काठमाडौं, १६ साउन – नेपालमा आइडलकीमा  राम्रो गीत गाएर जर्ज तथा दर्शकको मन जित्न सफल मेनुका पौडेलले नयाँ गीत सार्वजनिक गरेकि छिन् । ‘सजाको छु’ बोलको उक्त गीतमा पवित्रा राईका शब्द तथा रमेश संग्रौलाको संगीत रहेको छ । गीतको भिडियोलाई एनएमभी प्रोडक्सनले तयार पारेको हो । हेर्नुहाेस् भिडियाे

यो भिडियो जसले दयाहाङ र राजेशलाई भाबुक बनायो

भिडियो सहित गायक भिषण मुकारुङले राष्ट्रको मोति भन्दा मुल्यबान सम्पति युवालाई देशले चिन्न नसकेको र युवा भित्रको उर्जा बिदेशमा बेच्नु पर्ने बाध्याता अनि बास्तबिक्ताको गीत ‘कोही उदास’ को भिडियो लिएर आएका छन् । उनको ‘चन्द्र मुखी’ एल्बममा समावेश रहेको यो गीतमा युवा संघर्ष र उनीहरुको पिडा समावेश गरिएको छ । बिहीबार आफ्नो जन्म दिनको अवसरमा उनले भिडियो सार्...

नातिले सार्वजनिक गरे हजुरबाको ‘नाइलनको सारीमा’ गीतको असली भाका (भिडियो)

साउन ६ गते सार्वजनिक गरिएको ‘छक्का पन्जा २’को गीत सार्वजनिक भएपछि आफ्ना हजुरबाको सिर्जनामाथि गरिएको लापरवाहीलाई चुनौती दिन उनका नाति सारङ्गीवादक श्याम नेपालीले 'ए दाजु नसमाउ नारीमा' असली भाका सार्वजनिक गरेका छन्। युट्युबमा सार्वजनिक यो पुस्तैनी गीतलाई उनले सारङ्गीका साथमा आफ्नै स्वरमा गाएका छन्। भिडियो युट्युबमा गत शनिबार अपलोड गरिएको हो। हाल विदेश...

जिवन र सुमनकाे नयाँ म्युजिक भिडीयाे बजारमा अाउदै : भन्छु आज मनका कुरा बोलको म्युजिक भिडियोको छायाँङकन सकियाे

इटहरी । नेपाली कथानक चलचित्र म यस्ताे गित गाउछुकाे कभर गित भन्छु अाज मनका कुरा काे म्युजिक भिडियाे सम्पन्न भएकाे छ । इटहरीका सफल चलचित्र निर्देशक अाकास राइकाे निर्देशनमा साे कभर गितकाे म्युजिक भिडीयाेकाे छायांकन मंगलबार साझ सम्पन्न भएकाे हाे । केटाकेटी देखी युवा पिडीहरूमाझ लाेकप्रीय बनेकाे गित भन्छु अाज मनका कुरा पूर्वाञ्चलकाे रमणीय पर्यटकीय स्थलहर...

अवार्ड बितरणमा हुने लापरबाही अझै रोकिएन, कलाकारको सम्मान भन्दै बैज्जत कहिले सम्म ?

इटहरी। नेपालमा हुने अधिकांश अवार्डहरु गल्ति, कमीकमजोरी, पैशाको खेल संगै बिबादित हुने गरेको प्रमाण सबैको अगाडि छर्लंग छ । फेरी पनि यस्तै भएको छ एउटा आवार्ड बितरण कार्यक्रममा। एउटा सानो गल्तीले पनि दिन रात नभनेर मेहनत गर्ने कलाकार तथा सर्जकलाई ठुलो असर पर्ने गर्छ । कुरा हो "५ औ राष्ट्रिय लोक दोहोरी अवार्ड" को अवार्ड बितरण समारोहको । प्रियशी म्युजिकल...

सन्तोष खरेलको आऊ दिदि आऊ बैनी सार्वजनिक

तिज  नजिकदै गर्दा तीज गीतहरु धमाधम सार्वजनिक भैरहेका छन्। यसै क्रममा  गायक  तथा संगीतकार  सन्तोष खरेलको शब्द सृजना र संगीत तथा   गायिका मन्दिरा सर्माकाे स्वर  रहेको “आऊ दिदि आऊ बैनी”  सार्वजनिक भएकाे छ । मनोज विष्टको निर्देशनमा तयार भएको भिडियोमा मिस टिन नेपाल कुसुम शाहको मुख्य भूमिका रहेको छ । भिडियाेमा ज्ञानेन्द्र शर्माको छायाँकन तथा टेकेन्द्र...

नेपाल आइडलका दावेदार निसान

उर्लाबारी / पूर्वाञ्चलकै प्रतिनिधित्व गर्दै नेपाल आइडलमा टप टेनमा पुगेका मोरङ उर्लाबारीका निसान भट्टराईलाई ‘आइडल’ बनाउन उर्लाबारीवासी सक्रिय रुपमा लागिपरेका छन । सिकाई र प्रतिभाको हिसाबले प्रतिस्पर्धीहरू मध्ये उत्कृष्ट भएको कारण उनलाई प्रथम नेपाल आइडल बनाउन उर्लाबारीबासीहरु जुटेका छन् । उद्योग बाणिज्य संघ उर्लाबारीका अध्यक्ष भरत भट्टराईको संयोजकत्व...

करोड नाध्यो कुटुमा कुटु …?

काठमाडौं । एकपछि अर्काे गर्दै हिट नेपाली गित दिदै आएका गितकार तथा संगितकार राजनराज सिवाकाटीको कुटमा कुटु सुपारी दानाले यूटयुबमा एक करोड भिजिटर नघाउको छ । सिवाकोटीले तीन बर्षमा तीन गित निकाले तिन वटै गित सुपर टप हुँदै करोड भिजटर नघाएका छन् । नेपालमै पहिलो पटक उनको सुर्के थैली खै गितले एक करोड भिजिटर नघाएको थियो । यो गितको भिजिटर झण्डै दुई करोडको हार...

बालबालिकाले आफ्नै पहलमा तयार पारे गीति एल्बम, साउन १ गते बिमोचन हुने

संखुवासभा । जिल्ला बाल क्लब समन्वय समिति संखुवासभालले तयार पारेको बाल गीति एल्बम ‘पाइला सफलताको’ यही साउन १ गते सार्वजनिक हुने भएको छ । समितिका अध्यक्ष खेवाहाङ मेवाहाङका अनुसार साउने सङ्क्रान्तिको सन्दर्भ पार्दै एक समारोहको आयोजना गरी सार्वजनिक गर्ने तयारी गरिएको हो । बालबालिकाको प्रतिभालाई प्रष्फुटन गर्ने उद्देश्यले बाल गीति सङ्ग्रह तयार पारिएको...