धेरैले गाली गर्नु भाको थियो दोश्रो बुढी भएर खुमन अधिकारी संग बिहे गर्ने भनेर : सुशिला गौतम (हेर्नुहोस भिडियो)

प्रकृतिको बरदानलाइ कसैले रोक्न सक्दैन एक दिन आखिर हरेक चेलीले माइती घर छाडेर जानै पर्छ ढिलो चाँडो भन्ने मात्रै हो । यस्तै भएको छ गायिका सुशिला गौतमलाइ । चर्चित गायक खुमन अधिकारी संग सुशीलाले आफ्नो बैबाहिक यात्रा तए गरेकी छिन तर यी सब पछिल्लो पटक बजारमा आएको पन्चेबाजा गीत “माइतीको माया” मा मात्रै सिमित छ । चर्चित गायक खुमन अधिकारी र सुशिला गौतमक...

निशानको घरमा एलिशाको चर्चा (भिडियो सहित)

माेरङ / पहिलो नेपाल आइडलमा फस्ट रनरप बन्न सफल निसान भट्टराईको घरमा चर्चित मोडल एलिशा राईको चर्चा सुरु भएको छ । भुन्टी र मंसिर महिनैमा सगै देखिएका यो जोडीको मायाप्रेमलाई लिएर बजारमा हल्ला चल्दै गर्दा गायक भट्टराईको घरमा चर्चा भएको हो । छोराको रोजाईलाई नै आफुहरुले सहर्ष स्वीकार गर्ने उनका आमा बुबाले बताएका छन् । निशानले एलिशालाई दिदि भनेर सम्...

वैंशै बेइमानी भन्दै नाचिन मेलिना (भिडियाे सहित)

काठमाडौं / गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। बिहिबार गायिका मेलिनाकै अफिसियल युट्युब च्यानल 'मेलिना राई'बाट 'वैंशै बेइमानी' बोलको गीत सार्वजनिक गरिएको हो। तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको उक्त गीत पुर्वेली मारुनी भाकामा तयार पारिएको छ। राजुबाबु श्रेष्ठको शब्द समावेश उक्त गीतमा राजनराज सिवाकोटीको संगीत सुन्न सकिन्छ।...

सुदूरकाे देउडा गायन र संगीतमा जमेका ‘शाह दम्पती’

  भीमदत्तनगर । “साफेँबगर पाटन बजार, दिपायलको गढी, म माया सुवाकै मान्दो, सबैभन्दा बढी, तँ आए बाजुराबाट, म आउँला बैतडीबाट, डडेल्धुरा भेटौँला, धनगढीमा घुम्न जाउँला, मनका तिर्खा मेटौँला… ।” याे देउडा गीत दुई वर्षअघि बजारमा आयो । रचनाकार एवं संगीतकार राजेन्द्र शाह ‘बिपी’ को यस गीतले निकै चर्चा पायो ।उक्त देउडा गीत सुदूरपश्चिममा अझै ...

घाटि मेरो रेटेपनि माया गर्न नछोड्ने भन्दै आए जेन्टल, हेर्नुस् (भिडियो सहित)

बिराटनगर/ उदयमान गायक जेन्टल अधिकारीले आफ्नो नया कोशेली ‘घाटी मेरो रेटेपानी’ बजारमा ल्याएका छन् । पछिल्लो समय गीतसंगीत क्षेत्रमै केहि गर्ने सोचका साथ संगीत क्षेत्रमा लागेका जेन्टलले यो भिडियोलाई सबैले माया गरिदिन समेत अनुरोध गरे । म्युजिक भिडियो पुर्वान्चल्को विभिन्न मनोरम स्थानमा छायांकन गरिएको छ । भिडियोमा संचारकर्मी तथा मोडल प्रतिक श्रेष्ठ,...

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दशैँमा दर्शकको मन

काठमाडौँ/  ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ पढाइ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले जवाफ पाए–‘होइन कहिलेकाँही पढाइ पनि हुन्छ...’ सामुदायिक विद्यालयमा भएको अति राजनीतिक चित्रण र त्यसलाई कसरी सुधार्न सकिन्छ भन्नेमा केन्द्रित नेपाली चलचित्र ‘छक्क...

चाडपर्वको मुखमा कालीप्रसाद बाँस्कोटाले ल्याए देशै रुवाउने गीत (भिडियो)

गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाले नेपालीहरुको महान् चाडपर्व दशैं र तिहारको मुखमा देशै रुवाउने गीत बजारमा ल्याएका छन् । सोमबार युट्युबमार्फत् सार्वजनिक गीतमा कालीप्रसाद र मनिष ढकालको स्वर रहेको छ भने शव्द र संगीत कालीप्रसादकै रहेको छ । गीतको भिडियोमा आर्मीको कथा देखाइएको छ । भारतीय सेनामा गएका श्रीमान्को आशामा बसेकी एक नारीलाई प्रस्तुत...

यस्ताे छ नेपाल आइडलका टप ट्वान्टीका प्रतिस्पर्धीको दशैं तिहार गीत (भिडियाे सहित)

काठमाडौं / सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ को दोश्रो संस्करणमा टप ट्वान्टी सम्म पुगेका प्रतिस्पर्धीहरुले ‘दशैं तिहार’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । आशिष प्रसाईको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा कलाकारहरु विश्वास उप्रेती, रवि शर्मा, करण जोशी, संजय सोब र सविन सुवेदीको संयुक्त आवाज रहेको छ । दशैं तिहारको छेको पारेर सार्वजनिक ...

साँइली र माइलीसंग सन्दीप क्षेत्रीकाे यस्तो अभिनय (भिडियाे सहित)

काठमाडौं / ‘साइ“ली र माइली पोइला गएछन्, गाउ“घर नै सुन्ने पारे र...’ कुनै बेलाको यो अत्यन्त लोकप्रिय आज पनि उत्तिकै सान्दर्भिक छ । मुकुन्द किशोर भट्टराईको शब्द तथा संगीतको उक्त गीत त्यो बेला उदितनारायण झा तथा मधु क्षेत्रीले गाएका थिए । अहिले यो गीतको नया“ संस्करण गायक राज के गोस्वामीको स्वरमा म्युजिक भिडियोमार्फत दर्शकमाझ आएको छ । गायक गोस्वामील...

शर्मिला राइको ”आँखामा गाजल”मा आकाश र एलिसा राइ

अहिलेकी चर्चित डान्सर मोडेल एलिसा राइ अभिनित नया म्युजिक भिडियो सार्वजनिक भएको छ । नव गायिका शर्मिला राइको स्वरमा रहेको ''आँखामा गाजल''मा चर्चित युवा गीतकार डी पी खनालको शब्द र शंकर थापा 'स्माइल'को संगीत रहेको छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । ''आँखामा गाजल''को अभिनयमा एलिसालाइ आकाश राइले साथ दिएका छन । धेरै समयपछि पुन भिडियो निर्द...