अञ्जु पन्तको कार्यक्रममा ‘बबाल’

काठमाडौं, २९ भदौ । क्रिश्चियन धर्म अंगालेकी गायिका अञ्जु पन्तले हिन्दू धर्मविरुद्ध बिष बमन गर्ने गरेको कुरा त पुरानै हो । क्रिश्चियन धर्मको प्रचारमा खुलेरै हिँड्न थालेकी गायिका पन्तले क्रिश्चियनहरूको प्रवचनमा हिन्दू र ईस्लाम धर्मको उछितो काढ्दै आएकी छन् । गायिका पन्तले पछिल्लो समय मुस्लिम धर्मको पनि चर्को विरोध गर्ने गरेकी छिन् । क्रिश्चियनको प्रवच...

दिपक र मुनाको दशैँ तिहार

चाडपर्व नजिक आइरहदा नेपाली कला क्षेत्रमा साधानारत सष्टाहरुको साँगितिक सौगात बजारमा आउने क्रम जारी रहेको छ सोही क्रममा गायक दिपक थापा मगर र मुना थापा मगरको सुमधुर आवाजमा “दशैँ तिहार आउदा ” बोलको नयाँ गितको भिडियो बजारमा आएको छ । चाडबाड नजिकै गर्दा कस्लाई आफ्नो मान्छेहरु प्रदेशमै या जागिर मै बसोबास भन्ने हुन्छ र ? नजिकिदै गरेको दशै र तिहारलाई सम्झिदै...

हट मोडल माला लिम्बु सडकमा उत्रेपछि

काठमाडौं । भिन्न शैलीका गीत गाउन रुचाउने गायक हुन् भुवन प्यासी । गायक प्यासीको नयाँ गीत ‘ट्राफिक जाम’को भिडियो उनले यतिबेला सार्वजनिक गरेका छन् । जसमा पछिल्लो समयकी चर्चित मोडल माला लिम्बुको अभिनय रहेको छ । ‘आयान’ एल्बममा समावेश यो गीतमा भुवन र राजेन्द्र बजगाँइको शब्द, राजेन्द्रकै संगीत छ । शिव विकले निर्देशन गरेको यो भिडियोले सांगीतिक बजारमा चल...

नमिताले माया मारेपछि राजुको बेहाल (भिडियो सहित)

काठमाडौं । मानिसहरु माया प्रेममा परेपछि एकले अर्काको खुसीको लागी जस्तोसुकै समर्पण गर्न पनि तयार हुन्छन् । हुन पनि उनीहरुले सँगै मर्ने बाँच्ने मात्र नभई बिछोडिने दिन नै आए पनि एकले अर्काको खुसीमा रमाउँने कसम खाएका हुन्छन् । यो व्यवहार तः सम्भव होला या नहोला त्यो सबै मान्छेको भोगाईमा भर पर्छ तर यहाँ एक युवतीले माया मारेपछि अर्का युवाको बेहाल भएको छ ।...

साउदिमा मृत्युदण्ड पाएको एक युवकको सत्यघटनामा आधारित गीत सार्वजनिक (भिडीयो सहित)

माेरङ, भदौ २५ / नेपालि सांगीतिक क्षेत्रमा लोकदोहोरी क्षेत्रको भाग अभिन्न रहेको छ । आफनै मनभित्रका पिर र व्यथालाई संगितको माध्यमबाट पोख्नको लागी सिपालु प्युठानी बाबु गौरव थापाको शब्द संगितमा हाल सालै सत्य घटनामा आधारित गित गायक जय देवकोटा र लक्ष्मी घिमिरेको आवाजमा नयाँ गित बजारमा आएको छ । वैदेशिक रोजगारीमा धन कमाउन गएको छोरोको पराई भुमिका विवत्स ...

संगीतमा संघर्षरत पदम

काठमाडौं / सांगीतिक क्षेत्रमा भविष्य बनाउने सपना बोकेर पूर्वबाट काठमाडौं छिरेका गायक पदम राई यहि क्षेत्रमा स्थापित हुन संघर्षरत छन् । ताप्लेजुङ, नाङ्खोल्याङमा जन्मे हुर्केका उनले गाउँमा घाँस दाउरा गर्दै गीत गाउन थाले । गाउँकै कालिका माविमा पढ्दा पहिलोपटक दर्शकसामु गीत सुनाएका उनले त्यसपछिका दिनमा धेरै मेहनत गरे । जिल्लामा हुने विभिन्न गायन प्रतिष्...

राम धामीकाे एक बतल दारु ! (भिडियाे सहित)

गीतकार/संगीतकार राम धामीले  "एक बतल दारु, दुइ बतल दारु"  थारू गीत यूटुव मार्फत सार्वजानिक गरेका छन् । गीतसंगीतमा २०४३ सालदेखि क्रियाशील धामी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य समेत रहेका छन् । रेडियो नेपालमा थारू गीत रेकर्ड गराए  चर्चित उनि पछि नेपाली भाषाका गीतमा पनि जम्न थाले । ५२ वर्षीय राम धामीका ‘पढ्लै जवानी हम्रा’,...

दिपाको सम्बन्ध टुटेपछि…. (भिडियो सहित)

काठमाडौं/ नेपाली सांगीतिक क्षेत्रमा संघर्षरत दिपा तामाङको नयाँ म्युजिक भिडियो ‘सम्बन्ध यो टुटेपछि..’ शुक्रबार सार्वजनिक भएको छ । दिपा र महेन्द्र राईको एल्बम ‘पर्खाइ’मा रहेको यो गीतको भिडियो भने चार वर्षपछि सार्वजनिक भएको हो । बुद्ध सायमीको शब्द, संगीत र एरेञ्ज रहेको गीतको भिडियोमा डम्बर क्षेत्री, कल्पना पोख्रेल र बन्दना थापाको अभिनय छ । अमेरिकाको ...

‘कभर सङ्ग’ले चर्चामा महेन्द्र–दीपा (भिडियो सहित)

इलाम कोल्बुङका महेन्द्र राई र दीपा तामाङ ‘कभरसङ्ग’ गाएर चर्चामा छन् । २०५३मै गीत रेकर्ड गरेर सांगीतिक क्षेत्रमा आएपनि महेन्द्र साडे ३ वर्षयता दीपासँग ‘कभरसङ्ग’ गाउन थालेपछि सांगीतिक क्षेत्रमा चिनिन थाले । ५० हाराहारी गीतमा कभर गाएका उनिहरुले ‘पर्खाईमा’ नामको एल्बमपनि निकालेका छन् । त्यसकालागि उनिहरुले युट्युबमा आफ्नै नाममा ‘महेन्द्र एण्ड दिपा च्यान...

मेलिना र केशव भन्छन् : ‘छाडेपनि यो हावा बहन’ (भिडियो सहित)

काठमाडौं / चर्चित गायिका मेलिना राई र नव गायक केशब भावुकको नयाँ गीत ‘छाडे पनि यो हावा बहन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । टेकेन्द्र शाहको निर्देशन र छायाँकन रहेको भिडियोमा दिनेश विसी र सारिका घिमिरेको अभियन छ । विनोद खम्बुको संगीत र राम रेप्चुंग राईको शब्द रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । भिडियोमा काठमाडौंका विभिन्न रमणीयस्थलहरु...