उपासना संग रोमान्स गर्दै अनमोल केसी, सार्बजनिक भयो क्याप्टेनको ‘रहर छ संगै’ (भिडियो सहित)

काठमाण्डौ/ फिल्म ‘क्याप्टेन’को पहिलो गीत रिलिज भएको छ । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को ‘रहर छ संगै’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमामा अन्जु पन्त र सुगम पोखरेलले स्वर दिएका छन् भने अनमोल र उपसना सिंह ठकुरी फिर्चड छन् । गीतको शब्द दिग्गज धौरालीले लेखेका हुन् । कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । उपासना सिंह ठकुरी, ...

हिट्स एफ. एम. म्युजिक अवार्डमा सन्जिब र टीकाले पाए सर्वोत्कृष्ट युगल गायन अवार्ड

इटहरी / हिट्स एफ. एम. म्युजिक अवार्ड २०७५ मा सन्जिब पराजुली र टीका प्रसाईंकाे ‘नाई मलाई था छैन’ बोलको गीतले 'सर्वोत्कृष्ट युगल गायन'काे अवार्ड जित्न सफल भएकाे छ । २२ सौं हिट्स फम ९१.२ म्युजिक अवार्डमा 'सर्वोत्कृष्ट युगल गायन' को अवार्ड पाउन उक्त गित सफल भएकाे हाे । यस गितले 'सर्वोत्क्रिस्ट युगल गायन' अवार्डका साथै अन्य थुप्रै अवार्डहरु हासिल ग...

अाज स्वरसम्राट नारायणगोपालको २८औँ स्मृति दिवस

स्वरसम्राट नारायणगोपालको २८औँ स्मृति दिवस। उनको सम्झनामा बुधबार विभिन्न कार्यक्रम गरिँदैछ। साँस्कृतिक संस्थानले राष्ट्रिय नाचघर जमलमा सांगीतिक स्मृतिसभा गर्दैछ। दिउँसो साढे २ बजे हुने स्मृतिसभामा विभिन्न कलाकारहरुले नारायाणगोपालका चर्चित गीत प्रस्तुत गर्नेछन्। महाराजगञ्जस्थित नारायणगोपालको शालिकमा माल्यार्पण् लगायत कार्यक्रम पनि हुँदैछन्। स...

‘समर लभ’को पहिलो गीत ‘साया’ सार्बजनिक, आशिष र रेवती रोमाण्टिक मुडमा (भिडियो सहित)

इटहरी/ सुबिन भट्टराईद्वारा लिखीत चर्चित उपन्यास ‘समर लभ’ मा आधारित फिल्म ‘समर लभ’ को पहिलो गीतको भिडियो सार्बजनिक भएको छ । केहि समय अघि निर्माण टीमले ५ ओटा फर्स्टलुक पोस्टर र फिल्मको टिजर सार्बजनिक गरेको थियो । माघ २५ लाई प्रदर्शन मिति तय गरेको फिल्मको आज ‘साया’ बोलको गीत युट्युब मार्फत सार्बजनिक भएको हो । भ्यालेन्टाईन डे अर्थात प्रेम दिवसलाई ल...

‘३’लाई बिशेष बनाउदै सार्बजनिक भयो चर्चित गीत ‘तिम्ले बाटो फेर्यौ अरे’को दोश्रो भाग (भिडियो सहित)

ईटहरी/ नेपालि रंगिन दुनियामा कुनै पनि कुरा अर्थात फिल्म हिट भयो भने त्यसको सिक्येल निकाल्ने चलन धेरै अघि देखि चलिआएको छ । यो चलनमा संगीत दुनिया पनि पर जान सकेको छैन । कुनै गीत हिट भयो भने त्यसको सिक्येल नेपालि गीतमा पनि निकाल्ने गरिएको कुरा कुनै नौलो भने पक्कै हैन । नेपालि सुगम सांगीतिक आकाशमा मेलिना राई नबिर्सिने नाम हो । बालबालिका देखि बृद्धब...

एलिशा शर्माको नशालु हेराईले सुनिल क्षेत्रीलाई लट्ठै बनायो

काठमाडौं/ डा. डीआर उपध्यायको शब्द तथा सागर अधिकारी ‘शरद’को स्वर, सङ्गीत रहेको निकै राम्रो गीत ‘लट्ठै बनायो‘ सार्वजनिक भएको छ । शाहस शाक्यको सङ्गीत संयोजन रहेको गीतको भिडियो डीआर म्युजिक युट्यु मार्फत सार्वजनिक गरिएको हो । सुनिल क्षेत्रीको निर्देशनमा रहेको गीतको भिडियोमा सुनिल आफै र अलिशा शर्मा फिचरिङ छन् । हेर्नुस् भिडियो बुद्ध थापाको छा...

संगीताको दिलमा फिदा हुने को ?

बिराटनगर/ नेपालि सांगीतिक आकाशमा हरेकदिन नयाँ-नयाँ कलाकारहरुको आगमन भईरहेको छ । बढ्दो डिजिटल प्रबिधिको प्रत्यक्ष प्रभावका कारण पछिल्लो समय केही फराकिलो बन्दै गएको छ । नव गायक धिरज राजबंशीले आफ्नो नयाँ म्युजिक भिडियो गालाको तिल गायक बलबहादुर राजबंशीको अफिसियल युटयुब च्यानलबाट बजारमा ल्याएका छन् । फरक शैलीमा तयार गरिएको उक्त म्युजिक भिडियोलाई चर्चित ...

लाहुरे र सुगम गाउने स्वस्तिमा नाच्ने, यस्तो छ तयारी

इटहरी/ मङ्सिर २२ गते शनिवार टुँडिखेलमा आयोजना हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा नायिका नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका छन् । नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिनेछ । सर्वसाधारणका लागि...

जिएम राईको ‘माया तिमी . .’ स्क्रिनमा (भिडियोसहित)

काठमाडौं / गायक जिएम राईको पहिलो गीत ‘माया तिमी’ लाई अब स्क्रिनमा पनि हेर्न सकिने भएको छ । केही दिनअघि गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा निराजन प्रधान र रेखा फागो लिम्बुलाई मायालु जोडीको रुपमा देख्न सकिन्छ । गीतको शब्द र संगीत दुवै टिका बम्जनको रहेको छ । दिनेश माङ्गमुले निर्देशन गरेको म्युजिक भिडियो बुढासुब्बा डिजिटल प...

गौरभ पहारीले खेले सुपरहिट ‘साईली’को झल्को दिने अर्को गीत (भिडियो सहित)

इटहरी/ गायक बिशाल कुमार सैंजूको शब्द रचना तथा आवाजमा रहेको ‘जिउछु भनि’ बोलको गित तथा म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा संगीत तथा कम्पोज गायक स्वयम्ले नै गरेका छन् । गीतको एरेन्ज तथा रेकर्ड भने संजिप राइले गरेका हुन् । यो भिडियो हेर्दा गौरभ अभिनित सुपरहिट गीत ‘साईली’ को याद आउछ । साईलिमा आफ्नो श्रीमतीलाई छोडेर बैदेशिक रोजगारमा...