मोडल ह्यारी बने लाखौमा एक ।

२८ असार, २०७३ / “यो छोरीलाई धेरै छन मायाँ गर्ने, तर एउटै छ मलाई मन पर्र्ने” श्रीकाली चौर भौसेपाटीमा मोडल सुस्मा अधिकारी र ह्यारी योञ्जन यहि भाकामा भेट्टिए । प्रसङ् हो म्युजिक भिडियोको । जुना राईको स्वर बिक्रम राईको रचना र संगितमा तयार भएको गितमा मोडल द्धय सुस्मा र ह्यारीले रोमान्स गरेका हुन् । उत्सव दाहालको छायाङ्कनमा तयार गरिएको भिडियोलाई चर्चित न...

गीतकार दर्पण राई र संगीतकार टंक बुढाथोकी विच ‘कपी राईटकाे बिवाद उस्तै

सङ्खुवासभा । गीतकार दर्पण राई र संगीतकार टंक बुढाथोकी विच ‘कपी राईट’ को विषयमा बिवाद बढेपछि संगीतकार महासंघको पदाधीकारीहरुको उपस्थितीमा बिवाद मिलाईपनि हाल साेही बिवाद उस्तै देखिएकाे छ ।  महासंघको अध्यक्ष लक्ष्मण शेष, महासचिव महेश खड्का लगायतको उपस्थितीमा मिलाईएको बिवादपछि पनि उस्तै देखिएको हाे । बिवाद मिलाईए पनि गीतकार राईले उनकै गीतको संगीतकार टं...

राता मकैको जन्म दिनमा धुर्मुस सुन्तलीलाई उपहारको ओइरो

काठमाण्डाै ।  हाँस्य कलाकार किरण केसी (राता मकै) को जन्म दिनको अवसरमा धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग जुटेको छ । गिरान्चौर एकिकृत बस्ती निर्माण गरीरहेका उनीहरुलाई किरण केसी र शिवहरी पौडेलको पहलमा आर्थिक सहयोग जुटेको हो ।  आफ्नो जन्म दिनको अवसरमा गरीएको सम्मान तथा अन्र्तक्रिया कार्यक्रममा किरण केसीले २५ हजार रुपैँया सहयोगसहित अपील गरेपछि ३ लाख ९० ह...

“देवाङ्सी राजा”को आम्दानी पुस्तकालयमा

 चुलाचुली / चुलाचुली रंगमञ्च को प्रस्तुती नाटक “देवाङ्सी राजा” ले ९७ हजार २ सय ५ रुपैयाँ आम्दानी गरेको चुलाचुली रंगमञ्च संस्थाको समितिले शुक्रबार सुनाई सार्वेजनिक गरेको छ । विद्यार्थीलाई दर्शक केन्द्रित गरेर जेठ २४ र २५ गते मञ्चन गरिएको नाटकको कुल खर्च ९८ हजार २ सय ६५ रुपैयाँ पुगेको छ । खर्च कटाएर बाँकी रहेको पैसाले रंगमञ्च पुस्तकालयको लागि १४ हजार...

नाटक ‘बाँकी पृष्ठ’ले दर्शकलाई रुवाए

उदयपुर, असार २ गते । द्वन्द्वको दोहोरो चपेटामा पर्दाको नेपालीजनको पिडालाई प्रतिविम्वित गर्दै लेखिएको नाटक बाँकी पृष्ठ उदयपुरको गाईघाटमा प्रदर्शन सुरु भएको छ । प्रयोगधर्मी नाटककार अशेष मल्लद्वारा लिखित नाटक बाँकी पुष्ठ, उदयपुरका अग्रज रंगकर्मी गोपाल कृतिको निर्देशनमा प्रदर्शन भएको हो । नाट्य वाटिका नेपाल र एकता नाट्य समूहको संयुक्त प्रस्तुतीमा सप्ता...