नाटकमा अभिनय गर्दा जुन अानन्द अाउछ त्याे ब्यक्त गर्न सकिन्न । – राजन खतिवडा

डेढ दशकदेखि रंगकर्ममा सक्रिय राजन खतिवडा मण्डला नाटकघरका क्रियटिभ डाइरेक्टर हुन् उनि मण्डला थएटरका संस्थापक समेत हुन् । मण्डला थिएटर नेपालले लेट्स इन्टरटेन्टमेन्ट प्रा.लि सँगको सहकार्यमा पुर्वाञ्चल नाट्य यात्रा २०७३ जारी रहेको छ । नाट्य यात्रा अन्तर्गत पुर्वाञ्चलका पाँच विभिन्न सहरहरुमा नाटक तथा घुम्ती नाटक मन्चन भईरहेको छ । यसै सन्दर्भमा अभिनेता र...

पुर्वमा डिग्री माईला……

  बेलबारी । मण्डला थिएटर नेपालले लेट्स इन्टरटेन्टमेन्ट प्रा.लि सँगको सहकार्यमा पुर्वाञ्चल नाट्य यात्रा २०७३ जारी रहेको छ । नाट्य यात्रा अन्तर्गत पुर्वाञ्चलका पाँच विभिन्न सहरहरुमा नाटक तथा घुम्ती नाटक मन्चन भईरहेको छ । नाट्य यात्राका क्रममा दुई वटा नाटकहरु मन्चन भईरहेका छन । घुम्ती रगमञ्च जुनकिरीमा बिगत लामो समय देखि नाटकको क्षेत्रमा लागेका वरिष्...

१५ बर्ष पछि फेरी “राजेन्द्र लक्ष्मी ”

पथरी / नेपालको एकिकरण गर्ने शाहसिक महारानी राजेन्द्र लक्ष्मी नेपालकै इतिहासमा नै शक्तीशाली नारी थिईन । देशलाई एकिकरण अभियान गरि बाइसे र चौविसे राज्य लगायत लमजुङ,तनहु लगायत राज्यलाई आफ्नो राज्यमा गाभेकी थिईन । तिनै नेपाल एकिकरण अभियानकी नायक राजेन्द्र लक्ष्मी शाहको जीवनकथामा नाटक मञ्चन शुरु भएको छ । नेपालमा लामो समयसम्म शासन गर्ने रानी राजेन्द्र लक्...

धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुदै

धरान, १५ असोज :  धरानमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । अखिल नेपाल चलचित्र संघको आयोजनामा आगामी पौष २७ देखि माघ २ गतेसम्म चलचित्र महोत्सव हुने आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको छ । अन्तराष्ट्रिय चलचित्रहरु महोत्सबमा नेपाल तथा बिदेशका चलचित्रहरु प्रर्दशन हुने चलचित्र निर्देशक समाजका पुर्व अध्यक्ष तथा महोत्सब...

कहाँ के गर्दैछन पूर्व मिस नेपालहरु ? (फाेटाे फिचर) सहित

‘मिस नेपाल’ नेपालमा हुने सुन्दरी प्रतियोगिताहरुमा सर्वाधिक प्रतिष्ठित प्रतियोगिता हो । भलै, यसको व्यवस्थापन समस्यारहित छैन र यस प्रतियोगिताको निष्पक्षतामाथि पनि बेला–बेलामा औला ठडिने गरेको छ । यति हुँदाहुँदैं पनि मिस वल्र्ड, मिस इन्टरनेशनलजस्ता अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा मुलुकको प्रतिनिधित्व गर्ने मिस नेपालले नै भएकाले यसको प्रतिष्ठा र...

दुर्इ बर्ष पछि राताे पहिरनमा देखिइन नायिका श्वेता खडका : यस्ताे छ उनकाे मनै लाेभ्याउने शुन्दर तस्विरहरू

नेपाली नायिकाहरू मध्ये शुन्दर र हसिलाे स्वभावकी नायिका हुन श्वेता खडका । कलाकारिता क्षेत्रमा बेग्लै अनुभव  बटुलि नेपालीहरूलार्इ सुपरहिट नेपाली चलचित्रहरू पस्किएर सबैकाे मनमा बस्न बनेकी नायिका श्वेता खडका हालै राताे पहिरनमा सजिएर फाेटाे सुट गरेकि छिन ।   कहाँ भेटिएला , काेहिनुर जस्ता सुपरहिन चलचित्रमा नायिकाकाे भुमिका निर्वाह गरिसकेकी उनि पछल्ला...

यसरी रुँदै रुँदै धुर्मुुुुस काठमाडौं आए

कलकाकारितामा केही गर्ने रहर जागिसकेको थियो । त्यसैले काठमाडौं (झापाबाट) आउने विचार गरें । तर, काठमाडौं पठाएर खर्च धान्ने घरको अवस्था थिएन । बाले रिनधन गरे । जम्मा १७ सय रुपैयाँ भएछ । पैसा थमाइदिँदा यो भन्दा बढी जुटाउन सकिनँ भनेर बुबा भावुक हुनुभयो । म पनि रोएँ । आउँदा घरबाट थाहै नदिई तन्ना पनि लिएर हिँडे । आफ्नो परिवारको अवस्था हेरेर बाटाभरि मन भक्...

‘एकलव्यको अन्तिम टेप’ अन्तिम सातामा

 काठमाडौं । विश्वभरी धेरै पढिने नाटकमा पर्छ नोबेल पुरस्कारबाट पुरस्कृत आइरिस नाटककार सेमुयल बेकेटको नाटक ‘क्राप्स लास्ट टेप’ । दोस्रो विश्वयुद्धपछि लेखिएको यो नाटक विश्वका विभिन्न विश्वविद्यालयहरुमा समेत पढाई हुन्छ । नेपामा पनि त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय लगायतमा स्नातक तहमा समावेश यस नाटक अहिले नेपाली भाषामा मञ्चन भइरहेको छ ।...

“मोफसल भन्दै मा यहाँ पनि काम गर्न निकै कठिन छ” – निक बिष्ट

पर्यटकीय क्षेत्र को रुपमा बिकशित हुदै गरेको पुर्व मा मनोरंजन को दुनिया मा संघर्ष गर्दै गरेका एक युवा हुन् निक बिष्ट । झापा को चन्द्रगडी मा जन्मिएका निकले बाल्यकाल भने बिराटनगर मा बिताए, आफ्नो कर्म थलो को रुप मा इटहरी लाई मान्ने निक बिगत ८ बर्ष देखि क्यामेरामेन को रुप मा निरन्तर लागि परेका छन् । क्यामेरा को रेकर्ड बटम दाब्दै मा क्यामेरामेन हु भन...

मोडल ह्यारी बने लाखौमा एक ।

२८ असार, २०७३ / “यो छोरीलाई धेरै छन मायाँ गर्ने, तर एउटै छ मलाई मन पर्र्ने” श्रीकाली चौर भौसेपाटीमा मोडल सुस्मा अधिकारी र ह्यारी योञ्जन यहि भाकामा भेट्टिए । प्रसङ् हो म्युजिक भिडियोको । जुना राईको स्वर बिक्रम राईको रचना र संगितमा तयार भएको गितमा मोडल द्धय सुस्मा र ह्यारीले रोमान्स गरेका हुन् । उत्सव दाहालको छायाङ्कनमा तयार गरिएको भिडियोलाई चर्चित न...