“देवाङ्सी राजा”को आम्दानी पुस्तकालयमा

 चुलाचुली / चुलाचुली रंगमञ्च को प्रस्तुती नाटक “देवाङ्सी राजा” ले ९७ हजार २ सय ५ रुपैयाँ आम्दानी गरेको चुलाचुली रंगमञ्च संस्थाको समितिले शुक्रबार सुनाई सार्वेजनिक गरेको छ । विद्यार्थीलाई दर्शक केन्द्रित गरेर जेठ २४ र २५ गते मञ्चन गरिएको नाटकको कुल खर्च ९८ हजार २ सय ६५ रुपैयाँ पुगेको छ । खर्च कटाएर बाँकी रहेको पैसाले रंगमञ्च पुस्तकालयको लागि १४ हजार...

नाटक ‘बाँकी पृष्ठ’ले दर्शकलाई रुवाए

उदयपुर, असार २ गते । द्वन्द्वको दोहोरो चपेटामा पर्दाको नेपालीजनको पिडालाई प्रतिविम्वित गर्दै लेखिएको नाटक बाँकी पृष्ठ उदयपुरको गाईघाटमा प्रदर्शन सुरु भएको छ । प्रयोगधर्मी नाटककार अशेष मल्लद्वारा लिखित नाटक बाँकी पुष्ठ, उदयपुरका अग्रज रंगकर्मी गोपाल कृतिको निर्देशनमा प्रदर्शन भएको हो । नाट्य वाटिका नेपाल र एकता नाट्य समूहको संयुक्त प्रस्तुतीमा सप्ता...