मुम्बई / सलमान खान हरिण शिकार गरेको आरोपमा मुद्धा खेपिरहेका छन् । लामो समयदेखि चलिरहेको यो मुद्धाको फैसला हाइकोर्टले जुलाई २५ मा गर्दैछ । सलमान खान यही विषयका कारण पनि ठुलो तनाबमा रहेका छन् ।
कालो हरिण मारेको आरोपमा चलेको यस मुद्धाको फैसला के आउँछ भन्ने कुराले उनी तनाबमा रहेका हुन् ।
२५ जुलाइमा हुने फैसला छुट्टा छुट्टै प्रकरणमा हाइकोर्टमा फैसला स...
हाँस्य कलाकार कुमार कट्टेलले न्युट्रल जनता अभियान थाल्ने भएका छन् । कुनै दल वा पार्टीको पक्षमा नभई देश विकासको पक्षमा रहेर अघि बढ्न उनले सबैसँग अपिल गरेका छन् । राजनितिको फोहोरी खेलले देश झनै बिग्रदै गएकाले अब विकासका लागि दलगत रुपमा नभई स्वतन्त्र नागरिकको रुपमा एक हुन उनले एक लेखमार्फत आग्रह गरेका हुन् । यस्तो छ, उनले जनतामा गरेको अपिल ।
हामी जनत...
मुम्बई । मुम्बईमा एक मोडलले ब्वाइफ्रेण्डसँगको झगडापछि पासो लगाएर आत्महत्या गरेकी छिन् । बताइअनुसार उनी ब्वाइफ्रेण्डसँग लिभ इन टुगेदर रिलेसनमा थिइन । यो घटना अस्ति राति १२.३० बजेको आसपास भएको बताइएको छ । लासलाई पोस्टमार्टमका लागि कुपर अस्पताल पठाइएको छ ।
नयाँदिल्लीबाट स्टार बन्ने सपना साँचेर २५ वर्षीया कर्मजित काैर उर्फ नेहा बलिउडको माया नगरी मान...
केही दिन अगाडी चलचित्र कलाकार संघले आयोजना गरेको फान अवार्ड विवादै विवादका बिच सकियो । फान अवार्ड निष्पक्ष भन्दा पनि कलाकार संघले अवार्ड गरेर गलत गर्यो भन्नेहरु धेरै भए । कलाकार संघले आयोजना गरेको फान अवार्डको विवाद विस्तारै सेलाइरहेको अबस्थामा अहिले पहिलो पटक क्यानडामा हुन लागेको “राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड २०७२” को चर्चा भने फिल्मी बजा...
नेपाली गीत संगितमा अझ भनौं गायनमा अहिले चर्चाको शिखरमा पुग्न सफल गायिका हुन सुमी चाम्लिङ् राई । जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै सानै देखिको रहर र रुचिलाई अंगिकार गर्दै यस क्षेत्रमा पाइला चालेकी सुमी निकै मिहेनति छन् । प्रायजसो सबै गीतहरुमा आवाज दिनसक्ने खुबि भएकि सुमीको रोजाइमा भने निकै चर्चित गीतहरुनै पर्ने गरेका छन् । गीतको भावलाई जीवन्तता दिन ग...
२८ असार, २०७३ / “यो छोरीलाई धेरै छन मायाँ गर्ने, तर एउटै छ मलाई मन पर्र्ने” श्रीकाली चौर भौसेपाटीमा मोडल सुस्मा अधिकारी र ह्यारी योञ्जन यहि भाकामा भेट्टिए । प्रसङ् हो म्युजिक भिडियोको । जुना राईको स्वर बिक्रम राईको रचना र संगितमा तयार भएको गितमा मोडल द्धय सुस्मा र ह्यारीले रोमान्स गरेका हुन् । उत्सव दाहालको छायाङ्कनमा तयार गरिएको भिडियोलाई चर्चित न...
पथरी /सोमबार मोरङको पथरीशनिश्चरे–१ मन्दिर लाइनमा ‘फिरौती’ नामक छोटो चलचित्रको शुभमुहर्त गरियो । विद्यालयका विद्यार्थीहरु विभिन्न कारणले अपहरणमा पर्नेगर्नेको कुरालाई उक्त चलचित्रले उजागार गर्ने बताइएको छ । गोपी क्रियसनको व्यानरमा बन्ने सो चलचित्रको शुभमुहर्त कार्यक्रममा प्रमुख अतिथि प्रताप तामाङले नरिवल फुटाउनुका साथै चलचित्रका कलाकारहरुले ‘डाइलग’ ब...
काठमाण्डौ / कुनै समय थियो चलचित्रलाइ नौटंकीको क्षेत्र भनेर अभिभावकले आफ्ना छोराछोरीलाइ यो क्षेत्रमा जान धेरै रोकतोक गर्ने गरिन्थ्यो । तर अहिले समय परिवर्तन भएको छ । चलचित्र क्षेत्र एक सम्मानित क्षेत्र हो र यो क्षेत्रमा पढेर र बुझेर मात्रै प्रवेश गर्नु पर्छ भन्ने चेतनाको बिकाश भइसकेको छ । यसको ज्वलन्त उदाहरण बनेको छ । एभरेष्ट फिल्म एकेडेमी ।
काठमा...
सङ्खुवासभा । गीतकार दर्पण राई र संगीतकार टंक बुढाथोकी विच ‘कपी राईट’ को विषयमा बिवाद बढेपछि संगीतकार महासंघको पदाधीकारीहरुको उपस्थितीमा बिवाद मिलाईपनि हाल साेही बिवाद उस्तै देखिएकाे छ । महासंघको अध्यक्ष लक्ष्मण शेष, महासचिव महेश खड्का लगायतको उपस्थितीमा मिलाईएको बिवादपछि पनि उस्तै देखिएको हाे ।
बिवाद मिलाईए पनि गीतकार राईले उनकै गीतको संगीतकार टं...
काठमाडौं । पती श्रीकृष्ण श्रेष्ठको निधन भएको लामो समय पछि नायिका श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठ परिवारसँग सम्वन्ध परिवर्तन गर्ने बताएकी छिन् । बुहारीको रुपमा श्रेष्ठ परिवारमा रहेकी स्वेताले अब भने श्रीको परिवारको छोरी बहिनी भएर अघि बढ्ने बताएर श्री परिवारबाट बिवाह गरेर जाने संकेत दिएकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा श्रीको परिवारको फोटो राख्दै स...