गिरान्चौर एकिकृत बस्ती बनाउन सबैभन्दा बढी सहयोग गर्ने दिण्डुले खोले यस्तो रहस्य ?

गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि दिण्डु लामा ह्योल्मोले ६ लाख ६ हजार ६ सय ६ रुपैँया सहयोग गरेका छन् । गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि दिण्डुले दिएको यो रकम नै धुर्मुस सुन्तली फाउण्डेशनलाई प्राप्त अहिलेसम्मकै उच्च सहयोग हो । उक्त सहयोग रकम दिण्डुकी आमाको हातबाट फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेलाई प्राप्त गरेकी हुन् । नुवाकोट बेतीनी ...

धुर्मुस सुन्तलीलाई नायिका रेखा थापाको साथ

गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि नायिका रेखा थापाले धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग गरेकी छिन् । धुर्मुस सुन्तली फाउण्डेशनको कार्यालयमै पुगेर उनले एक लाख रुपैँया सहयोग हस्तान्तरण गरेकी हुन् । सम्पूर्ण कला जगतको प्रतिनिधित्व गर्दै धुर्मुस सुन्तलीले गरेको काममा सानो सहयोग गरेको नायिका थापाले बताएकी छिन् । आफ्ना थुप्रै फ्यानले धुर्मुस सुन्तलीको क...

अनुज्ञा बनिन् मिस एसएसलसी

झापा । ड्रिम्स वल्ड इन्टरटेन्टमेण्ट प्रालिले आयोजना गरेको मिस एसएसलसीको उपाधि अनुज्ञा रेग्मीले जितेकी छिन् । बिर्तामोडमा आयोजना गरिएको प्रतियोगितामा २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । उपाधिसंगै उनले नगद ५० हजार र प्रमाणपत्र हात पारेकी छिन् । त्यस्तै फस्ट रनरअप श्रद्धा प्रसाई र सेकेण्ड रनरअप एलिसा कार्की घोषित भए । प्रसाईले ...