उर्लाबारी । युवतीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले संचालित मिस उर्लाबारीको तेस्रो संस्करणको तयारी गरिएको छ। तयारी संगै पहिलो अडिसन समेत उर्लाबारीमा गरिएको छ ।
सेन्ट्रल फेशन हव उर्लाबारीको आयोजनामा हुने मिस उर्लाबारीको पहिलो अडिसनमा १८ जना युवतीहरुको सहभागीता रहेको आयोजक तथा संयोजक जीवन चिमरियाले जानकारी दिनुभयो ।
दोस्रो चरणको अडिसन शनिबार ...
काठमाडौं / अपटाउनको प्रस्तुतिमा नेपालमै पहिलोपटक ‘अपटाउन म्युजिक फेस्टिवल’ हुने भएको छ । पीभीई नेटवर्क एक्सक्लुसिभ पार्टनर रहेको यो फेस्टिवल २० फागुनमा ललितपुरको झम्सिखेलमा हुन लागेको हो ।
फेस्टिवलमा दीपक बज्राचार्य, सबिन राई एन्ड द फरोह, नवीन के भट्टराई एन्ड अतृप्त, कालीप्रसाद बासकोटा, आर्को मुखर्जी कलेक्टिभ र रविन एन्ड द न्यु रिभोल्युसनको विशे...
काठमाडौं / नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड’को तेस्रो संस्करणको तयारी सुरु भएको छ । स्टार वान इन्टरटेनमेन्टले आयोजना लागेको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड–२०२२’ का लागि आयोजकले फारम खुल्ला गरेका छन् ।
अवार्डमा भाग लिन चाहनेहरूका लागि बिहीबारबाट फारम खुला गरिएको आयोजक संस्थ...
काठमाडौं / पछिल्लो समय नेपालमा रियालिटी शो हुने क्रम बढिरहेको बेला यही मेसोमा एउटा नयाँ गायन रियालिटी शो हुँदै छ । डीआएआर मुभिज एण्ड फिल्म इन्टडस्ट्रिजको आयोजनामा ‘सिंगर : सोल फूल भ्वाइस’ नामक गायन रियालिटी शो हुन लागेको हो ।
डिएआरका सञ्चालक श्याम धितालले भाषाको दायरा तोडेर प्रमुख ६ भाषामा शो सञ्चालन गर्न लागिएको बताए । उनका अनुसार विजेताले नगद ...
मोरङ / मोरङको पथरीशनिश्चरेमा सिन भिलेज लाइभ कन्सर्ट हुनेभएको छ । सिन भिलेज कम्पनी प्रा.लि.को आयोजनामा यही पुस ३० गते सिन भिलेज पार्टी प्यालेस पथरीशनिश्चरे २ मा हुने सो कन्सर्टमा ख्यातिप्राप्त गायक प्रमोद खरेलको मुख्य आकर्षणको साथमा प्रस्तुति हुनेछ ।
यस्तैगरी पूर्वाञ्चलका ख्यातिप्राप्त गायकहरु नन्दु गुरुङ, सिदान्त खड्का, सुरेश धिमालको पनि बेजोड ...
इटहरी/ साईमन फिल्म्स एन्ड इन्टरटेन्मेन्ट मुम्बईको प्रस्तुती र ओजस फिल्मस प्रालीको आयोजनामा भएको 'पुर्वान्चल लिटिल स्टार' तेस्रो संस्करणको ताज बिर्तामोडकि आकृती खरेलले जितेकी छन् । खरेलले बिजेताको ताजसंगै ५१ हजार नगद, ट्रफी, प्रमाणपत्र प्राप्त गरेकी छन् । यस्तै फर्स्ट रनरअप सलुजा शाह र सेकेन्ड रनरअप सगुन थापा भएकी छन् । शाह र थापा पनि बिर्तामोडकै ...
इटहरी /आगामी पुस १७ गते शनिबार इटहरी रङ्गशालामा प्रकाश सपूत, अल्मोडा राना उप्रेतीसहितको कलाकार आउने भएका छन् । ग्यालरी इभेन्ट प्रा.लीले अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा आयोजना गरेको ‘रिफ्रेस नाइट’ कार्यक्रममा प्रस्तुति दिन सपूत र उप्रेतीसहित धर्मेन्द्र सेवान र दिनेश ढकाल इटहरी आउने भएका हुन् ।
शनिबार दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा स...
इटहरी/ प्रदेश १ मा बृहत रुपमा आयोजना गरिएको 'राठी केबल पुर्वान्चल लिटिल स्टार' तेश्रो संस्करणका लागि फाईनल प्रतिष्पर्धीहरु छनौट गरिएको छ । धरान, बिराटनगर र बिर्तामोडमा छुट्टाछुट्टै गरिएको सेमिफाइनलबाट २९ जना फाईनलका लागि छनौट भएका छन् । साईमन फिल्मस एन्ड इन्टरटेन्मेन्ट मुम्बईको प्रस्तुति तथा ओजस फिल्म्स प्रालीको आयोजनामा राठी केबलले टाईटल स्पोन्सर ...
काठमाडौं / आगामी ८ माघमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुन लागेको ‘ड्रेस टु इम्प्रेस’मा उत्कृष्ट डिजाइनर बन्न एकसाथ १ सय ६८ जना डिजाइनरहरु रनवेमा उत्रने भएका छन् । इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)ले उनीहरुलाई स्टेजमा उतार्न लागेको हो ।
आईआईएफटीले विगत चार वर्षयता हरेक वर्ष आफ्ना डिजाइनरका विद्यार्थी ...
धरान । कोभिड महामारीपछि साढे दुई बर्षपछि आयोजना भएको "टुबोर्ग मेगा लाइभ कन्सर्ट " मा चर्चित व्याण्ड रविन एण्ड द न्यु रेभुलुसनले आफना हिट गीतहरुको प्रस्तुतिले चिसो मौसममा दर्शकहरुलाई तताए।
धरान १२ स्थित पब्लिक हाईस्कुलको खेलमैदानमा आयोजित कन्सर्टमा रविन एण्ड द न्यु रेभुलुसनले नेपाली ढाका टोपी लागएर स्टेजमा ओर्लिदै नेपाल -नेपाल बोलको आफ्नो र...