नेपाल आइडलको कन्सर्टमा जे देखियो (फोटो फिचर र भिडियो)

काठमाडौँ। शनिबार टुडिखेलमा भएको नेपाल आइडलका अन्तिम तीन प्रतिस्पर्धीको कन्सर्टमा केही असहज दृश्य पिन देखिए। टप ३ प्रतिस्पर्धीहरु निशान भट्टराई, प्रताप दास र बुद्ध लामाको कन्सर्ट हेर्न आएका केही महिला र बालबालिका भिडमा अत्तासिएर अचेत भए। दर्शकहरुको भिडमा बालबालिका पनि चपेटमा परे। युवतीहरू भटाभट दर्शक दृघामा ढलेपछि सम्हाल्न सुरक्षाकर्मीलाई निकै समस्य...

पाल अाइडल टप ३ प्रतिस्पर्धी प्रताप, बुद्ध र निशानले यसरी हल्लाए टुडिखेल (भिडियाे)

नेपाल आइडलका टप ३ का प्रतिस्पर्धीहरुको बिषेश कन्सर्ट सम्पन्न भएको छ । शनिबार टुडिखेलमा निशान भट्टराई, प्रताप दास र बुद्ध लामाको कन्सर्ट हेर्न आएका आधा दर्जनदर्शक कार्यक्रम स्थल टुडिखेलमा बेहास भए । उक्त कन्सर्टमा दर्शकहरुको निकै बाक्लो घुँइचो भएका कारण उनीहरु फेन्ट भएका हुन् । टप ३ प्रतिस्पर्धीको उपस्थिति हुने जानकारी भए संगै दर्शकका भिड थामि नसक्न...

सडकमा ट्राफिक नियम सिकाउदै सुन्दरीहरु (तस्विरहरू सहित)

धरान र इटहरीको व्यस्त बिरेन्द्र चौकमा शुक्रबार बिहान ट्राफिक हातमा यात्रुले गल्ति गर्न सक्छ तर तपाई नगर्नुस भन्ने प्लेकार्ड बोक्दै कोहि वृद्हरुलाई बाटो काट्न तथा कोहि मोटरसाईकल चालकहरुलाई हेल्मेट लगाउन सिकाउदै थिए । आगामी असोज ६ गते धरानमा आयोजना हुने नेपालआइस नेचुरा मिस पुर्वान्चलका सहभागी प्रतियोगीहरु क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको समन्यवमा ...

धरान बराहमा मिस पर्सनालिटी

धरान र धरानमा आयोजना भैरहेको मिस पुर्वान्चल २०१७ को सब टाईटल चिजस्टिक मिस पर्सनालिटीको चयन गर्नका लागि बराह जेव्लरी स्थित बराह किचनमा बिहिबार एक कार्यकर्म आयोजना गरिएको छ। मिस पर्सनालिटी संगै इडन एकेडेमी मिस इन्टलेक्चुअल को समेत छनौट गरिएको कार्यकर्ममा यु एन कलेजका प्राध्यापक तथा होटल म्यानेजमेन्ट कोअर्डीनेटर गगन श्रेष्ठ , बराह जेव्लरीका प्र...

नेपाल आइडल प्रतिस्पर्धी निशान भट्टराईको पूर्वमा भब्य स्वागत

इटहरी। चर्चित रियालिटि सो नेपाल आइडलको टप ३ मा पुगेका मोरङ उर्लाबारीका निशान भट्टराईको गृह जिल्ला मोरङमा भव्य स्वागत गरिँएको छ । नेपाल आइडलको टप–३ मा पर्न सफल निशान आयोजक एपी वान टिभीको व्यवस्थापनमा गृह जिल्ला आएका हुन् । बिहान ११ बजे विराटनगर विमानस्थलमा उत्रिएका निशानलाई विमानस्थलमै भव्य स्वागत गरिएको थियो । उनको स्वागतमा ठूलो संख्यामा उनका शु...

मिस पुर्वान्चल २०१७ का प्रतिस्प्रधीहरुको ट्यालेन्ट सो सम्पन्न

धरान / आगामी असोज ६ गते धरानमा आयोजना हुने नेपाल आइस नेचुरा मिस पुर्वान्चलको आठौ संस्करण अन्तर्गतको महत्वपूर्ण सब ( टाइटल मिरिंडा मिस ट्यालेन्ट को आइतबार बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान स्थित अडीटरियम हलमा सम्पन्न भएको छ । मिस पुर्वान्चल २०१७ को फाइनल प्रतिस्प्रधामा छनौट भएका १९ जना प्रतिस्प्रधी हरुले बेगला बेग्लै कलाहरू प्रस्तुत गरेका...

मिस पुर्वान्चलका सुन्दरीहरूले घण्टाघरमा गरे रक्तदान

धरान र शनिबार बिहानैदेखि धरानको भानुचौक स्थित घण्टाघर गेट बाहिर हरियो टि(सर्ट लगाएका युवतीहरु बाटोमा हिंडीरहेका मानिसहरुलाई रक्तदान को बिषयमा कुरा गर्दै रक्तदान गर्नका लागि अनुरोध गर्दैथिए । धरानमा आयोजना भइरहेको नेपालआइस नेचुरा मिस पुर्वान्चल २०१७ का सहभागी युवतीहरु शनिबारको रक्तदान कार्यकर्ममा सहभागी हुदै रक्तदान गर्न अनुरोध गर्दै थिए । आठ बर्...

नेपाल आइडल उत्कृष्ट चारबाट बाहिरिए सागर (फाेटाे फिचर सहित)

काठमाडौं / नेपाल आइडल उत्कृष्ट तिनका लागि भएको प्रतिस्पर्धाबाट सागर अाले बाहिरिएका छन् । सागर बाहिरिएसँगै नेपाल आइडलको अन्तिम प्रतिस्पर्धाका लागि प्रताप दास, बुद्ध लामा र निशान भट्टराई पुगेका छन्। नेपाल आइडलको अन्तिम प्रतिस्पर्धा सेप्टेम्बर २२ मा कतारमा हुँदैछ।

नेपाल आइडलविरुद्ध परेको रिट खारेज

काठमाडौं, भदौ २३ / काठमाडौं जिल्ला अदालतमा नेपाल आइडलविरुद्ध परेको रिट खारेज भएको छ । न्यायाधीश दिवाकर भट्टको एकल इजलासले अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिट खारेज गर्ने आदेश दिएको हो । अधिवक्ता न्यौपानेले नेपाल आइडलमा भोट गन्ने काम एक पक्षीय भएको भन्दै काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए ।

मिस पूर्वाञ्चलका सुन्दरीहरूलार्इ हस्पिटालिटिको प्रशिक्षण (तस्विरहरू सहित)

सुनसरी /  मिस पूर्वाञ्चलका सहभागीहरुलाई सोमबार हस्पिटालिटि म्यानेजमेन्ट तथा डाइनिङ एटिच्युट बारेमा जानकारी गराउने उद्देश्यले एक दिने प्रशिक्षण दिइएको छ ।  धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजेमन्टका सिइओ तथा प्राध्यापक लोकेन्द्र श्रेष्ठले मिस पूर्वाञ्चलका सहभागीहरुलाई हस्पिटालिटि म्यानेजमेन्ट तथा डाइनिङ एटिच्युट बारेमा एक दिने प्रशिक्षण दिएका थिए ।...