काठमाण्डाै । नेपाल आइडलका टप १२ प्रतिस्पर्धीहरु फाइनलका लागि आज बिहान कारीब ९ बजे कतार प्रस्थान गरे । भाद्र ६ गते हुने फाइनलका लागि लक्ष्मण पौड्याल सहित प्राबिधिक टोली पहिले नै कतार पुगिसकेको थियो ।
आईडलका १२ प्रतिस्प्रधी हरु निशान भट्टराई, बुद्ध लामा, प्रताप दास, सागर आले, सुजता पाण्डे, सुरज थापा, विल्सन श्रेष्ठ, मेनुका पौडेल, केन्जल मेयर श्...
असोज १, ईटहरी / जम्बो टोलि सहित प्रचारको सिलसिलामा देश यात्रामा निस्किएको छक्का पन्जा २ टोलिले पुर्वको मुटु ईटहरिमा पनि निकै राम्रो साथ पाएको छ । विभिन्न प्रस्तुती सहित ईटहरी आईपुगेको टीमले गर्मी र घामको प्रवाह नगरी दर्शक झुमाएका थिए । फिल्मका कलाकारहरुले छक्का पन्जा २ कै गीतमा नाचेका थिए भने निर्देशक दीपाश्री निरौला र केदार घिमिरे माग्ने बुढाले भन...
काठमाडौँ। शनिबार टुडिखेलमा भएको नेपाल आइडलका अन्तिम तीन प्रतिस्पर्धीको कन्सर्टमा केही असहज दृश्य पिन देखिए। टप ३ प्रतिस्पर्धीहरु निशान भट्टराई, प्रताप दास र बुद्ध लामाको कन्सर्ट हेर्न आएका केही महिला र बालबालिका भिडमा अत्तासिएर अचेत भए। दर्शकहरुको भिडमा बालबालिका पनि चपेटमा परे। युवतीहरू भटाभट दर्शक दृघामा ढलेपछि सम्हाल्न सुरक्षाकर्मीलाई निकै समस्य...
नेपाल आइडलका टप ३ का प्रतिस्पर्धीहरुको बिषेश कन्सर्ट सम्पन्न भएको छ । शनिबार टुडिखेलमा निशान भट्टराई, प्रताप दास र बुद्ध लामाको कन्सर्ट हेर्न आएका आधा दर्जनदर्शक कार्यक्रम स्थल टुडिखेलमा बेहास भए । उक्त कन्सर्टमा दर्शकहरुको निकै बाक्लो घुँइचो भएका कारण उनीहरु फेन्ट भएका हुन् । टप ३ प्रतिस्पर्धीको उपस्थिति हुने जानकारी भए संगै दर्शकका भिड थामि नसक्न...
धरान र इटहरीको व्यस्त बिरेन्द्र चौकमा शुक्रबार बिहान ट्राफिक हातमा यात्रुले गल्ति गर्न सक्छ तर तपाई नगर्नुस भन्ने प्लेकार्ड बोक्दै कोहि वृद्हरुलाई बाटो काट्न तथा कोहि मोटरसाईकल चालकहरुलाई हेल्मेट लगाउन सिकाउदै थिए । आगामी असोज ६ गते धरानमा आयोजना हुने नेपालआइस नेचुरा मिस पुर्वान्चलका सहभागी प्रतियोगीहरु क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको समन्यवमा ...
धरान र धरानमा आयोजना भैरहेको मिस पुर्वान्चल २०१७ को सब टाईटल चिजस्टिक मिस पर्सनालिटीको चयन गर्नका लागि बराह जेव्लरी स्थित बराह किचनमा बिहिबार एक कार्यकर्म आयोजना गरिएको छ।
मिस पर्सनालिटी संगै इडन एकेडेमी मिस इन्टलेक्चुअल को समेत छनौट गरिएको कार्यकर्ममा यु एन कलेजका प्राध्यापक तथा होटल म्यानेजमेन्ट कोअर्डीनेटर गगन श्रेष्ठ , बराह जेव्लरीका प्र...
इटहरी। चर्चित रियालिटि सो नेपाल आइडलको टप ३ मा पुगेका मोरङ उर्लाबारीका निशान भट्टराईको गृह जिल्ला मोरङमा भव्य स्वागत गरिँएको छ । नेपाल आइडलको टप–३ मा पर्न सफल निशान आयोजक एपी वान टिभीको व्यवस्थापनमा गृह जिल्ला आएका हुन् ।
बिहान ११ बजे विराटनगर विमानस्थलमा उत्रिएका निशानलाई विमानस्थलमै भव्य स्वागत गरिएको थियो । उनको स्वागतमा ठूलो संख्यामा उनका शु...
धरान / आगामी असोज ६ गते धरानमा आयोजना हुने नेपाल आइस नेचुरा मिस पुर्वान्चलको आठौ संस्करण अन्तर्गतको महत्वपूर्ण सब ( टाइटल मिरिंडा मिस ट्यालेन्ट को आइतबार बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान स्थित अडीटरियम हलमा सम्पन्न भएको छ ।
मिस पुर्वान्चल २०१७ को फाइनल प्रतिस्प्रधामा छनौट भएका १९ जना प्रतिस्प्रधी हरुले बेगला बेग्लै कलाहरू प्रस्तुत गरेका...
धरान र शनिबार बिहानैदेखि धरानको भानुचौक स्थित घण्टाघर गेट बाहिर हरियो टि(सर्ट लगाएका युवतीहरु बाटोमा हिंडीरहेका मानिसहरुलाई रक्तदान को बिषयमा कुरा गर्दै रक्तदान गर्नका लागि अनुरोध गर्दैथिए । धरानमा आयोजना भइरहेको नेपालआइस नेचुरा मिस पुर्वान्चल २०१७ का सहभागी युवतीहरु शनिबारको रक्तदान कार्यकर्ममा सहभागी हुदै रक्तदान गर्न अनुरोध गर्दै थिए ।
आठ बर्...
काठमाडौं / नेपाल आइडल उत्कृष्ट तिनका लागि भएको प्रतिस्पर्धाबाट सागर अाले बाहिरिएका छन् । सागर बाहिरिएसँगै नेपाल आइडलको अन्तिम प्रतिस्पर्धाका लागि प्रताप दास, बुद्ध लामा र निशान भट्टराई पुगेका छन्। नेपाल आइडलको अन्तिम प्रतिस्पर्धा सेप्टेम्बर २२ मा कतारमा हुँदैछ।