इटहरी ।पेशाले ब्रिटिश आर्मी भएपनि गायनका शौकिन सुरेन तम्लिंग लिम्बु समयले साथ दिएसम्म साथीभाईहरुको जमघट होश या विभिन्न् सांगीतिक कार्यकर्म उनि गाउन तम्सिहाल्थे । उनको गायकीमा धेरै तारिफ आउन थालेपछि आफ्नो स्वरमा एउटा सांगीतिक एल्बम नै निकाल्ने जोश आएर “आफ्नो “ नामक एल्बम तयार गरेका छन् सुरेनले ।
नेपालमा छुट्टीमा आएको मौका छोपेर उनले काठमाडौंको ...
काठमाडौं । नेपालकी चर्चित नायिका प्रियंका कार्की पहिलाेपटक एक भारतीय विज्ञापनमा देखा परेकी छिन । हिन्दी भाषामा निर्माण भएको ‘इटो चाउचाउ’को विज्ञापनमा उनले अभिनय गरेकी हुन् । ४० सेकेन्डको उक्त प्रमोसनल विज्ञापन अभिनयमा उनलाई बलिउडका दुई बाल कलाकारले साथ दिएका छन् ।
विज्ञापनमा उनले हिन्दी शब्दमा केही डाइलग समेत बोलेकी छन् । उनले बोलेको शब्द र अभि...
काठमाडौं। चिनियाँ नयाँ वर्षको अवसर पारेर नेपाली कलाकार टोलीले मलेसियामा आोयजना गरेको युनिक सांस्कृतिक धमाका ४ मा कलाकारले धमाका गरेका छन्। धमाका यो अर्थमा कि नाच्दै गरेकी मोडल रिया श्रेष्ठले कपडा समेत खोल्न भ्याएकी छिन्।
नृत्य र कार्यक्रमको सम्यता बिर्सेर प्रस्तुतीमा उत्रेकी उनका उत्तेजक नृत्यका भिडियो अहिले युट्युबमा भाइरल बनेको छ।एक भिडियोमा च...
काठमाडौं । नायिका रेखा थापा बेहुली बनेकी छन् । यो सँगै उनको बेहुली बन्ने रहर पनि पुरा भएको छ ।निर्मार्ता एवं निर्देशक छविराज ओझासँगको डिभोर्सपछि एक्लै रहेकी नायिका रेखा थापालाई बेहुली बन्ने रहर लागिरहेको थियो । यतिमात्रै होइन् उनले आफूलाई आमा बन्ने इच्छा लागेको र आगामी वर्षभित्र विहे गर्ने योजना समेत केही समयअघि राप्रपामा प्रवेश गर्दा सुनाएकी थिइ...
उर्लाबारी । गायक डम्बर नेपालीले नयाँ गीत ‘रक्सी नखाई निद्रै लाग्दैन’को भिडीयो सार्वजनिक गरेका छन् । आफ्नो चौथो एल्बममा ‘मेरो’ मा समाबिष्ट उक्त गीतको भिडीयो युट्युव मार्फत सार्वजनिक गरिएको हो । गायक नेपालीकै शब्द संगीत रहेको उक्त गीतको भिडीयोमा चर्चित हाँस्यकलाकार विल्सन बिक्रम राई,श्याम राई, मोडल आस्मा पाण्डे र तेन्जु योन्जनले लगायतले अभिनय गरेका छ...
काठमाडौं/ फिल्म ‘राधे’को एक गीत छायाँकनको क्रममा अभिनेत्री प्रियंका कार्की बेहोस भएकी छिन् । ‘हिउँ’ सहितका दृश्य कैद गर्द दोलखाको कालिञ्चोकमा ‘राधे’ युनिट पुगेको थियो । फिल्ममा समावेश हुने ‘मान्छे हुँ म बाट नी गल्ती हुनसक्छ’ बोलको गीत छायाँकन हुँदै गर्दा निखिल उप्रेतीसँग कम्मर मर्काउँदै गरेकी प्रियंका एक्कासी बेहोस भएपछि केहि समय छायाँकन नै प्रभा...
काठमाण्डाै । सन् २००२ मा रुपन्देहीको रुद्रपूरमा जन्मेकी तेरिया फौजा मगरले भारतको चर्चित रियालिटी सो झलक देखला जा सिजन ९ को उपाधी हात पारेपछि थप चर्चामा छिन् । तेरियाले भारतमा मात्रै हैन आफ्नो कलाबाट विश्वमै नेपालको शान बढाएको भन्दै धेरै नेपाली गर्व गरेका छन् ।
त्यस्तै उनको परिवार पनि तेरिया जस्तो सन्तान पाएर निकै खुशी छ । तेरियासँगै झलकमा पुगेक...
एजेन्सी / पाकिस्तानी मुलका बेलायती बक्सर आमिर खानको सेक्स भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो सार्वजनिक भएसँगै उनको वैवाहिक जीवन संकटमा परेको समाचारहरु सार्वजनिक भएका छन् ।
पाकिस्तानी मुलका आमिरको महिला बक्सरसँग स्काइप च्याटमा अश्लिल हर्कत गर्दै गरेको भिडियो सार्वजनिक भएको हो ।
आमिरले लण्डन ओलम्पिकमा बेलायतलाई रजत पदक दिलाएका थिए । से...
काठमाडौं। आफैंमाथि छानबिन हुनुपर्ने माग गर्दै कलाकार दीपकराज गिरी र दीपाश्री निरौलासहित फिल्म ‘छक्का पञ्जा’ निर्माण समूहले गौशालाको महानगरीय प्रहरी वृत्तमा शनिबार निवेदन दर्ता गराएको छ ।
नवलपरासी स्थायी घर भई काठमाडौंको सिनामंगलमा बस्दै आएका कृष्ण सुवेदीले छक्का पञ्जा पाइरेसीम संलग्न भएको आरोपमा प्रहरीबाट सफाइ पाइसकेपछि पनि गत पुस २८ गते ‘रहस्यम...
काठमाडौं । थिएटर मल नाटकघर यसपटक अस्पताल बनेको छ । थिएटर मलमा शुक्रबारदेखि सुरु भएको नाटक ‘बेड नं. ९९’ ले नाटकघरलाई अस्पतालको रुप दिएको हो । माघ ७ शुक्रबार प्रिमियर गरिएको नाटक ‘बेड नं ९९’ महेशविक्रम शाहको कथालाई घनश्याम श्रेष्ठले नाटको रुप दिएका हुन् । मनोवैज्ञानिक शिल्पमा पोख्त कथाकार शाहको यस कथालाई नाटकमा पनि निर्देशक श्रेष्ठले मनोवैज्ञानिक ...