“मैले विवाह गर्ने केटा संग धन-सम्पत्ति नहोस्, बरु मै पाल्छु”

भावना आचार्य गायिका तथा मोडेल नेपाली सांगीतिक क्षेत्रकी स्थापित गायिका तथा मोडेल भावना आचार्यसँग एक अनलाईनसँग कुरा गर्दै मन सफा हुने मानिस चाहिएको बताएकी छन । केहि दिन अगाडी उक्त अनलाईनको शनिवार बिषेसमा कुरा गर्दै “मैले विवाह गर्नेसँग धनसम्पत्ती नहोस्, बरु मै पाल्छु” भन्ने कुरा अहिले सामाजिक संञ्जालमा भाईरल नै भएको छ । तपाई विवाह चाहीँ कुन क्षेत्...

इटहरी फेशन परेडकाे सम्पूर्ण तयारी पुरा

इटहरी /  इटहरी फेशन परेडकाे सम्पूर्ण  तयारी पुरा भएकाे अायाेजकले जनाएकाे छ । भारतकाे ब्युटी प्राेडक्ट कम्पनी अर्गानिक हार्वेस्ट मुख्य प्रायाेजक रहेकाे इटहरी फेशन परेडका लगभग सम्पूर्ण टिकटहरू बिक्री भैसकेकाे र इटहरीबासीहरूले यस कार्यक्रमलार्इ उत्साहजनक रूपमा लिएकाे कार्यक्रमका इभेन्ट म्यानेजर कृष्ण श्रेष्ठले बताउनुभयाे ।  कार्यक्रममा नेपालकी नव नायि...

नेपाल फर्किएर गीत रेकड्रिङमा व्यस्त हुदै भाबुक

काठमाडौँ। खोटाङ जिल्लामा जन्मिएका नब गायक केशब भाबुक विदेश छोडेर नेपाल फर्किएर यति बेला गीत रेकड्रिङमा व्यस्त छन् । केहि समय आगाडी मात्र नेपाल फर्किएका केशब “भाबुक” एल्बम लिएर छिट्टै बजारमा आउने छन्। गीत रेकड्रिङको काम भइरहेको हुनाले अब दर्शक स्रोताले धेरै कुर्न नपर्ने बताए । उनको “भाबुक” एल्बममा ९ वटा गितले बास्तबिक जीबनको भोगाइलाई समेटेको छ। चर्...

इटहरीमा फेशन परेडकाे तयारी अन्तिम चरणमा

इटहरी / नया बर्ष २०७४ को अवसर पारी अायाेजना गर्ने भनिएकाे इटहरी फेशन परेडकाे तयारी अन्तिमचरणमा पुगेकाे छ । इटहरीमै पहिलाे पटक अायाेजना गर्न लागिएकाे उक्त फेशन परेडमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त नायिकाहरूकाे पनि उपस्थिती रहने भएकाे छ । अागामी बैशाख २१ गते हुने भनिएकाे फेशन परेड अन्तरगत बुधबारदेखी सहभागी १५ जना माेडलहरूलार्इ तालिम प्रदान गरेलगत्त...

कलाकार प्रदीप सिंहको उपचारको क्रममा निधन !

काठमाडौँ। कलाकार प्रदिप सिंहको ५९ वर्षको उमेरमा निधन भएको छ । उनको भारतको कलकत्ता मेडिकल एन्ड रिर्सच सेन्टरमा उपचारको क्रममा निधन भएको छ । कोसेली देखी चिनो ‘ दक्षिणा , दुई थोपा आँसु , दक्षिणा, मितज्यू, बलिदान, रहर लगायत दर्जनौं नेपाली चलचित्रहरुमा सिंह अभिनय गरेका थिए । नेपाली कला जगतले एक होनहार कलाकार गुमाउनु पर्दा नेपाली कला जगतमा ठुलो क्षति पुग...

संगीत साधना प्रतिष्ठान इटहरीलाई गीतकार पूजा मारियाको सहयोग

इटहरी । गीतकार पूजा मारियाले इटहरीमा रहेको संगीत साधना प्रतिष्ठानलाई आफ्ना पछिल्लो दुई एल्बम जीवन साथी र परदेशीको यादमा बिक्रीबाट आएको रु दश हजार रुपैयाँ हस्तान्तरण गरेकी छन् । पूर्वमा रहेर गीतसंगीतमा क्रियाशील रहँदै आएकी मारिया राजधानी र पूर्वलाई जोड्ने एक सफल गीतकारका रुपमा परिचित छिन् । केही समय पहिला सार्वजनिक भएको आधुनिक गीतिसंग्रह जीवन साथी ...

मिस नेपाल २०१७ को कलेज एक्टिभेशन धरान र इटहरीमा

धरान / हिडेन ट्रेजरको आयोजनामा हरेक बर्ष आयोजना हुँदै आएको मिस नेपालको  नया संस्करणको लागि उत्क्र्सट प्रतियोगीहरु  खोज्दै बिभिन्न सहरहरुमा अडिसन लिने क्रममा आउदो चैत्र २९ गते धरानको होटल नवयुगमा अडिसन राखिएको छ । अडिसन अघि आइतबार इटहरीको नमुना कलेज र कस्तुरी एकेडेमी  र सोमबार धरानको धरान मोडल कलेज र धरान सिटी कलेजमा  मिस नेपालको  अफिसियल कोरियोग्र...

भूटानी शरणार्थीको जीवनमाथि ‘देश खोज्दै जाँदा’ (हेर्नुस् ट्रेलर)

काठमाडौं । भूटानी शरणार्थीहरुको कथामाथि निर्माण भएको फिल्म ‘देश खोज्दै जाँदा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । विहिबार राजधानीमा एक कार्यक्रमविच फिल्मको अफिसियल ट्रेलर र रिलिज मिती सार्वजनिक गरिएको हो । दुई मिनेट ६ सेकेण्डको ट्रेलरमा भुटानी शरणार्थीको आन्दोलन, दुःख, भावना र यथार्थलाई देख्न सकिन्छ । फिल्मको रिलिज मिती जेठ–१२ गतेलाई तय गरिएको छ । ...

मिष्टर हिमालय राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता तयारी पुरा

नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले आयोजना गर्न लागेको छैठौं मिष्टर हिमालय राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता एवं प्रथम पुरुष फिटनेस तथा महिला एथलेटिक्स फिजिक्स(२०७३ ) को तयारीको पुरा भएको छ | संघले आज पत्रकार सम्मेलन गर्दै चैत्र २५ र २६ गते राष्ट्रिय खेलकुद परिषदस्थित कभर्ड हलमा हुने प्रतियोगिताको अन्तिम तयारी भएको जानकारी दिएको ह...

यस्तो छ राम चरणको ९० करोड भारू पर्ने घर

एजेन्सी। साउथ फिल्मका स्टार एवं सुपरस्टार चिरञ्जिबीका छोरा यसै सोबारबाट ३२ वर्षका भए। २७ मार्च, १९८५ मा चेन्नईमा जन्मिएका राम चर्णले सन् २००७ मा पुरी जगन्नाथको फिल्म 'चिरूथा'बाट फिल्ममा डेब्यू गरेका थिए। बलिउड फिल्म 'जंजिर'मा उनले सन् २०१३ मा डेब्यू गरे। फिल्ममा प्रियंका चोपडा उनको जोडी बनेकी थिइन्। फिल्म फल्प भएपछि उनी अर्को बलिउड फिल्ममा देखिएनन्...