रामकृष्ण ढकालको एकल साँझ हुने

चैत १३, काठमाडौं ।  रामकृष्ण ढकालको एकल साँझ आगामी चैत १८ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न हुन गइरहेको छ । विन्ध्यवासिनी म्यूजिकको आयोजनामा हुन गइरहेको ‘रामकृष्ण ढकाल एकल साँझ २०७३’ ले सामाजिक क्रियाकलापमा सक्रिय हुँदै आएको संस्था विन्ध्यवासिनी फाउन्डेसनको सहयोगार्थ प्रस्तुत हुने भएको छ । आज राजधानीको इन्द्रेणी फुडल्याण्डमा पत...

धरानमा एसडब्लु फेसन शो हुदै

सुनसरी / लामो अन्तरालपछि धरानमा भव्य फेसन शो हुने भएको छ ।  भिन्टेज इभेन्टसको आयोजनामा फेसन पारखीहरुका लागि हुन लागेको हाे । भाेलि हुने भनिएकाे एसडब्लु फेसन परेडमा नायक तथा मोडल अनुविक्रम शाही र नायिका तथा मिस नेपाल २०११ की मलिना जोशी विशेष आकर्षकको रुपमा रहनेछन् । धरान १५ स्थित इजी राइडर्स होटलको प्राङ्गणमा भव्य स्टेज र उत्कृष्ट साउण्ड र ला...

संगितमा भविष्य खाेज्दै सुनसरीकि अाकृती : उनि भन्छिन जिवनमा संघर्ष गरेपछि सफलता अवस्य पाइन्छ !

सुनसरी । सांगितिक आकाशमा आफ्नो पहिचान खोज्दै हिडेकि आकृतीलाई कसैले स्थानिय कलाकार भनिदिदा आफुलाई संसारको सबै भन्दा खुशी व्याक्तिको रुपमा ठान्छिन।  नेपाली गित संगितको बजार दिन प्रतिदिन धारासाहि बन्दै गएको अवस्थामा पनि नेपाली गित संगितलाई हामीले बचाएर राख्नुपर्छ भन्ने सोच सुनसरी सदरमुकाम इनरुवा घर भएकी आकृती पराजुलीको रहेको छ। गायन क्षेत्रलाई आफनो पे...

पोखरामा उत्तम  बनेपालीको फेसन ट्रेन्ड्स हुदै

काठमाण्डाै । नेपालका चर्चित फेसन डीजाइनर उत्तम  बनेपाली पाँच बर्षको लामो अन्तराल पछि आफ्नो डिजाईनहरु " फेसन ट्रेन्ड्स २०१७ पोखरा " मार्फत प्रस्तुत गर्दैछन ꘡धरानबाट आफ्नो फेसन यात्रा सुरुवात गरि देश - विदेशमा उत्तिकै चर्चित उत्तम  बनेपालीले यसपाली  आफु संगै  आफ्नो फेसन इनस्ट्टीच्युट सेन्ट्रल फेसन हब का दुइ बिधार्थीहरु इशु मगर र अन्जना श्रेष्ठको डिजा...

दिपाश्री संग पुर्वेली सुपर मोडलका प्रतिस्प्रधी

माेरङ, २७ माघ । नेपाली सिने जगतकी सफल निर्देशक तथा निर्माता दिपाश्री निरौलाले सुपर मोडलका प्रतिस्प्रधीसँग आफ्ना जीवनका सघर्षका अनुभव सेयर गरेकी छिन् । छैठौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१७ का प्रतिस्प्रधिसंग बिहीबार दिपाले आफ्नो जीवनमा २५ वर्ष देखी भोगेका दु:ख सुखका अनुभवहरु सेयर गरेकी हुन् । साथै उनले व्यात्तित्व विकास तथा पब्लीक स्पिीकिङ्ग, ...

जोहेब र सुनिताको “Will You be my valentine”

इटहरी/ भनिन्छ नि संगीतलाई निरन्तरता दिन गार्हो छ , त्यस माथी नेपाली संगीतमा धेरै गार्हो छ  भन्ने हल्ला छ । तर केहि कलाकार यस्ता पनि छन जो निरन्तर दुइ दशक देखी यही छेत्रमा समर्पित छन ।  आफ्नै शैली र छुटै पहिचान बोकेर चर्चा कमाउन्दै अगाडी बढी रहेका  गायक जोहेब मानन्धर पनि एक हुन । मिठो गीत पस्केर श्रोताहरु लाई मन्त्रमुग्ध पार्न सफल गायक जोहेब केहि ...

‘१२ औं नेपाल टेलिकम मिस नेवा : ११३७’ को उपाधि इशु श्रेष्ठलार्इ

काठमाडौं । ‘१२ औं नेपाल टेलिकम मिस नेवाः ११३७’ को उपाधि इशु श्रेष्ठले जितेकी छिन् । नेप्लिज फेशन होमद्धार बुधबार काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजित सो प्रतियोगितामा आफ्ना २७ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेवाको ताज जितेकी हुन् । उपाधिसँगै उनले आईएमईका तर्फबाट ३० हजार रुपैयाँ र सालिमार ज्वेलरका तर्फबाट चाँदीका...

ह्यान्डसम लाहुरे अब बने गायक

  इटहरी ।पेशाले ब्रिटिश आर्मी भएपनि गायनका शौकिन सुरेन तम्लिंग लिम्बु समयले साथ दिएसम्म साथीभाईहरुको जमघट होश या विभिन्न् सांगीतिक कार्यकर्म उनि गाउन तम्सिहाल्थे । उनको गायकीमा धेरै तारिफ आउन थालेपछि आफ्नो स्वरमा एउटा सांगीतिक एल्बम नै निकाल्ने जोश आएर “आफ्नो “ नामक एल्बम तयार गरेका छन् सुरेनले । नेपालमा छुट्टीमा आएको मौका छोपेर उनले काठमाडौंको ...

प्रियंका कार्की अब बलिउडमा (भिडियो सहित)

काठमाडौं । नेपालकी चर्चित नायिका प्रियंका कार्की पहिलाेपटक एक भारतीय विज्ञापनमा देखा परेकी छिन । हिन्दी भाषामा निर्माण भएको ‘इटो चाउचाउ’को विज्ञापनमा उनले अभिनय गरेकी हुन् ।  ४० सेकेन्डको उक्त प्रमोसनल विज्ञापन अभिनयमा उनलाई बलिउडका दुई बाल कलाकारले साथ दिएका छन् । विज्ञापनमा उनले हिन्दी शब्दमा केही डाइलग समेत बोलेकी छन् । उनले बोलेको शब्द र अभि...

यि नेपाली माेडल जस्ले मलेशियामा अाफ्नाे कपडा संगसंगै नेपालकाे इज्जतपनि फालिन (भिडियाे सहित )

काठमाडौं। चिनियाँ नयाँ वर्षको अवसर पारेर नेपाली कलाकार टोलीले मलेसियामा आोयजना गरेको युनिक सांस्कृतिक धमाका ४ मा कलाकारले धमाका गरेका छन्। धमाका यो अर्थमा कि नाच्दै गरेकी मोडल रिया श्रेष्ठले कपडा समेत खोल्न भ्याएकी छिन्। नृत्य र कार्यक्रमको सम्यता बिर्सेर प्रस्तुतीमा उत्रेकी उनका उत्तेजक नृत्यका भिडियो अहिले युट्युबमा भाइरल बनेको छ।एक भिडियोमा च...