इटहरी / प्याब्सन सुनसरीले आयोजना गरेको प्याब्सन सिङगिङ आइडलको तेस्रो चरणको उपाधी सिद्धार्थ मेमोरियल स्कुलका कालावञ्जार बराहका प्रदिप गिरीले हात पारेका छन् । विहीबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न फिनालेमा उत्कृष्ट ९ प्रतिष्पर्धीलाई उछिन्दै गिरी प्याव्सन सिङगिङ आइडल भएका हुन् । यसै गरी धरान माउन्ट हर्मन एकेडेमीकी प्रकृति सुन्दास ...
धरान / आगामी पौष ४ गते मंगलबार धरानको पब्लिक स्कुलको मैदानमा भब्य कन्सर्ट आयोजना हुने भएको छ । १९७४ एडी ब्याण्डका पुर्व सदस्य तथा चर्चित गायक एड्रिन प्रधान आफ्नो नया फ्रेंन्ड्स ब्याण्डका साथ पांच बर्षको अन्तरालमा धरानको भब्य कन्सर्टमा ओर्लदैछन ।
यो मन त मेरो नेपाली हो , नभन मेरो , सम्बोधन , मुटु भारी , शिशिर झैँ ,धेरै धेरै आउछ मनमा ,हिड्दा हिड...
यी हुन् मिस इटहरीका १६ प्रतियाेगी (फाेटाे फिचर)
काठमाडौं । मेडिकल छात्रा अबिसा फुदोङले मिस लिम्बु ५ को ताज जीतेकी छिन् । काठमाडौं छाउनी स्थित नेपाल सैनिक स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित मेडिकल कलेजमा अध्ययनरत अबिसाले ताजसँगै नगद १ लाख र विभिन्न पुरस्कार पाईन् । मिस लिम्बूको ट्यालेन्ट शो मा पनि उनले हृदयघात र यसबाट बच्ने उपायबारे प्रस्तुति दिएकी थिईन् । ताज जीतेपछि उनले भनिन् ‘यहाँ सिकेका र...
काठमाडौं । लिम्बू समुदायका युवतिहरु यतिबेला मिस लिम्बूको पाँचौं संस्करण ‘सिंगापुर इन्टरप्राईजेज मिस लिम्बु ५’मा प्रतिष्पर्धा गरिरहेका छन् ।
लिम्बू समुदायका युवतिहरुको व्यक्तित्व विकास र संस्कार संस्कृतिप्रति सजग र जागरुक गराउने उद्देश्यले सुरु भएको प्रतियोगीताको फाईनल प्रतिष्पर्धा मंसीर ४ गते सोमबार दिउँसो २ बजे राष्ट्रिय नाचघर काठमाडौंमा हुँद...
इटहरी / प्याब्सन सुनसरीले आयोजना गरेको प्याब्सन सिङगिङ आइडलको तेस्रो चरणको अडिसन सम्पन्न भएको छ । अाज शनिबार भएको प्रतियोगितामा ४० भन्दा बढि विद्यार्थीले अडिसन दिएका छन् । तेस्रो चरणको अडिसनबाट २० जनालाई चौथो चरणमा छानिएको प्याब्सन सुनसरीका अध्यक्ष सुमित थापाले जानकारी दिए ।
२४ गतेबाट सुरु भएको प्रतियोगितामा सुनसरीभरीका पाँच सय भन्दा...
मोरङ / मोरङ पथरीशनिश्चरे–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयका छात्र बिवश राईले पूर्वाञ्ल स्तरीय रमपम स्कुल ट्यालेन्ट हन्टको प्रथम स्थान ओगट्न सफल भएका छन् ।। झापा दमकमा स्थापित सवल नेपालले आयोजना गरेको सो प्रतियोगितामा विवशले पूर्वाञ्चल भरिका प्रतियोगीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेका हुन् । भारतको सिलोङमा जन्मिएका बिवश फुपु दिलकुमारी राई र...
काठमाडौं । लिम्बू समुदायका युवतिहरुको व्यक्तित्व विकास र संस्कार संस्कृतिप्रति सजग र जागरुक गराउने उद्देश्यले सुरु भएको मिस लिम्बूको पाँचौं संस्करण ‘सिंगापुर इन्टरप्राईजेज मिस लिम्बु ५’का प्रतिष्पर्धीहरुले आफुमा भएका प्रतिभा प्रस्तुत गरेका छन् ।काठमाडौंको हात्तिसारस्थित नर्भिक बिजनेस कलेजमा शुक्रबार आयोजीत ट्यालेन्ट शोमा उनिहरुले नृत्य, अभिनय, पेन्...
काठमाडौँ / यस वर्षको ‘मिस टुरिज्म’ को ताज पोखराकी आरती थापाले जितेकी छन् । यहाँ आज सम्पन्न प्रतियोगितामा आफ्ना ११ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षीया थापाले मिस टुरिज्म–२०१७ को ताज चुमेकी हुन् । त्यसैगरी मिस टुरिज्म फस्ट रनर अपमा काठमाडौँकी कृष्टिना श्रेष्ठ र सेकेण्ड रनर अपमा काठमाडौँकै एन्जी लामा विजयी भए ।
डेनमार्कबाट बजार व्यवस्थापनमा स...
इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुनसरीले इटहरीमा प्याब्सन सिङगिङ स्टारकाे अायाेजना गर्ने भएकाे छ । प्याब्सनले यही सुक्रबारदेखी प्रतियाेगिताकाे पहिलाे अडिसन सुरू गर्ने भएकाे हाे । इटहरी स्थित प्याब्सनकाे कार्यालयमा हुने अडिसनमा सुनसरीबाट २१० बढी निजि बिद्यालयका १ हजार बढी बिद्यार्थीहरूकाे सहभागिता रहने अायाेजकले जनाएकाे छ ...