यामाहाको सडक सुरक्षा सचेतनामा मिस नेपाल प्रतियोगी

काठमाडौं / मिस नेपाल २०१७ का प्रतियोगीहरुले शनिबार यामाहाद्वारा आयोजित सडक सुरक्षा सचेतना कार्यक्रममा सहभागिता जनाएका छन् । उनीहरुलाई नेपाल प्रहरी, सडक सुरक्षा समाज नेपाल र एमएडब्लुका तालिमप्राप्त प्रशिक्षकले सडक दुर्घटनाको कारण, यसको न्यूनीकरण र रोकथामबारे जानकारी गराएका थिए ।   प्रतियोगीहरुलाई नेपाल प्रहरी अन्तर्गत सडक सुरक्षा युनिटका प्...

मिस सी स्टारमा अन्जली

भैरहवा / मिस सी स्टारको प्रतियोगीताको रुपमा भैरहवाकी अन्जली शाह ठकुरी छनौट भएकी छन् । स्कुल एजुकेशन एक्जाम (सी) दिएकाहरु सहभागी उक्त प्रतियोगीतामा सहभागीहरुलाई आयोजकले अहिले विभिन्न प्रशिक्षण दिइरहेको जनाएको छ । १५ जना प्रतियोगी मध्ये भैरहवाकी ठकुरीको प्रदर्शन पनि उत्कृष्ट देखिएको छ । बुद्ध ज्योती स्कुल भैरहवाबाट एसएलसी सरहको सी परिक्षा दिएकी ठकुरी...

यति छ पुर्व पोनस्टार सन्नी लियाेनको सम्पत्ति

पुर्व पोनस्टार तथा बलिउडकी चर्चीत आइटम गर्ल र अभिनेत्री सन्नी लियोन हाल आफ्नो बायोपिकमा बन्न लागेको फिल्ममा व्यस्त रहेकी छिन् । पोर्न फिल्म दुनियाँ कुनै समय रमाएकी उनले अन्तत बलिउड प्रवेश गरेसँगै उक्त संसारबाट टाढिएको बताएकी थिइन् । उनको असली नाम भने करनजीन कौर हो । सन् १९८१ मा जन्मिएकी उनीले धेरै समय क्यानडामा बिताएकी छिन् । उनको पिता तिब्बतमा जन्...

‘लेट मि डान्स नेपाल’को ‘सिजन–२’ मा ११ प्रतिस्पर्धी छानिए

काठमाडौं। ‘लेट मि डान्स नेपाल’को ‘सिजन–२’ मा ११ प्रतिस्पर्धीहरु छानिएका छन् । त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वईन्ट् नेपालको संयुक्त आयोजनामा संचालन हुँदै आएको ‘लेट मि डान्स नेपाल’ को ‘सिजन–२’ दास्रो संस्करण हो । ‘लेट मि डान्स नेपाल’ को दोस्रो संस्करण ‘सिजन–२’ तीन माहिनाअघि झपाको वृत्तामोड, सुनसरिको बिराटनगर, बाँकेको नेपालगञ्ज कैलालिको धनगढी, कास्की...

भोट हाल्न नपाएपछि श्रीमानप्रति अभिनेत्री करिष्मा मानन्धरको यस्तो आक्रोश !

काठमाडौं। स्थानीय निकायको निर्वाचनमा भोट हाल्न नपाएपछि अभिनेत्री करिष्मा मानन्धरले आफ्नै श्रीमानप्रति आक्रोश व्यक्त गरेकी छिन् । राजधानीको मतदाता नामावलीमा आफ्नो नाम नभएका कारण मतदान गर्न नपाएको रिस पति विनोद मानन्धर सँग पोख्दै उनले भनेकी छिन्, ‘आज मेरो मालिक बन्ने तानाशाहीको हदले गर्दा मेरो मनले सहन् मानेन, विनोद ।’ कलाकारिता छाडेर नयाँ शक्तिको झण...

“मैले विवाह गर्ने केटा संग धन-सम्पत्ति नहोस्, बरु मै पाल्छु”

भावना आचार्य गायिका तथा मोडेल नेपाली सांगीतिक क्षेत्रकी स्थापित गायिका तथा मोडेल भावना आचार्यसँग एक अनलाईनसँग कुरा गर्दै मन सफा हुने मानिस चाहिएको बताएकी छन । केहि दिन अगाडी उक्त अनलाईनको शनिवार बिषेसमा कुरा गर्दै “मैले विवाह गर्नेसँग धनसम्पत्ती नहोस्, बरु मै पाल्छु” भन्ने कुरा अहिले सामाजिक संञ्जालमा भाईरल नै भएको छ । तपाई विवाह चाहीँ कुन क्षेत्...

इटहरी फेशन परेडकाे सम्पूर्ण तयारी पुरा

इटहरी /  इटहरी फेशन परेडकाे सम्पूर्ण  तयारी पुरा भएकाे अायाेजकले जनाएकाे छ । भारतकाे ब्युटी प्राेडक्ट कम्पनी अर्गानिक हार्वेस्ट मुख्य प्रायाेजक रहेकाे इटहरी फेशन परेडका लगभग सम्पूर्ण टिकटहरू बिक्री भैसकेकाे र इटहरीबासीहरूले यस कार्यक्रमलार्इ उत्साहजनक रूपमा लिएकाे कार्यक्रमका इभेन्ट म्यानेजर कृष्ण श्रेष्ठले बताउनुभयाे ।  कार्यक्रममा नेपालकी नव नायि...

नेपाल फर्किएर गीत रेकड्रिङमा व्यस्त हुदै भाबुक

काठमाडौँ। खोटाङ जिल्लामा जन्मिएका नब गायक केशब भाबुक विदेश छोडेर नेपाल फर्किएर यति बेला गीत रेकड्रिङमा व्यस्त छन् । केहि समय आगाडी मात्र नेपाल फर्किएका केशब “भाबुक” एल्बम लिएर छिट्टै बजारमा आउने छन्। गीत रेकड्रिङको काम भइरहेको हुनाले अब दर्शक स्रोताले धेरै कुर्न नपर्ने बताए । उनको “भाबुक” एल्बममा ९ वटा गितले बास्तबिक जीबनको भोगाइलाई समेटेको छ। चर्...

इटहरीमा फेशन परेडकाे तयारी अन्तिम चरणमा

इटहरी / नया बर्ष २०७४ को अवसर पारी अायाेजना गर्ने भनिएकाे इटहरी फेशन परेडकाे तयारी अन्तिमचरणमा पुगेकाे छ । इटहरीमै पहिलाे पटक अायाेजना गर्न लागिएकाे उक्त फेशन परेडमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त नायिकाहरूकाे पनि उपस्थिती रहने भएकाे छ । अागामी बैशाख २१ गते हुने भनिएकाे फेशन परेड अन्तरगत बुधबारदेखी सहभागी १५ जना माेडलहरूलार्इ तालिम प्रदान गरेलगत्त...

कलाकार प्रदीप सिंहको उपचारको क्रममा निधन !

काठमाडौँ। कलाकार प्रदिप सिंहको ५९ वर्षको उमेरमा निधन भएको छ । उनको भारतको कलकत्ता मेडिकल एन्ड रिर्सच सेन्टरमा उपचारको क्रममा निधन भएको छ । कोसेली देखी चिनो ‘ दक्षिणा , दुई थोपा आँसु , दक्षिणा, मितज्यू, बलिदान, रहर लगायत दर्जनौं नेपाली चलचित्रहरुमा सिंह अभिनय गरेका थिए । नेपाली कला जगतले एक होनहार कलाकार गुमाउनु पर्दा नेपाली कला जगतमा ठुलो क्षति पुग...