माेरङ / प्रियंका जोशी ललितपुरमा भएको प्रतिष्पर्दामा मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन् । जाेशीलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइ दिएकी हुन् । तेसै गरि शरिसा श्रेष्ठ मिस नेपाल अर्थमा घाेषित भइन् । साथै नेन्सी खड्का मिस नेपाल इन्टरनेसनलमा चुनिएकी छिन् ।
नेन्सीले रु २ लाख ५० हजार पुरस्कार पाईन् । नेन्सी विराटनगरकी चेली तथा राष्ट्...
धरान / प्रदेश नम्बर १ स्तरीय वाई वाई एस.ई.ई. स्टेट-१ सिङ्गिङ आइडल सिजन-२ र डान्सिङ स्टार सिजन-१ को सेमिफाइनल शनिवार धरान-१६ स्थित यु.एन.कलेजको सेमिनार हलमा सम्पन्न भएको छ ।
फक्ताङ्लुङ मिडिया हाउस प्रा.ली.द्वारा सञ्चालित एफ.टी.एल.अनलाइन टिभिले आयोजना गरेको प्रदेश नम्बर १ भरिबाट सिङ्गिङतर्फ २५ जना र डान्सिङतर्फ १४ गरी ३९ जना सहभागी भएका थिए। सिङ्...
काठमाडौं / एस के इन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुन गइरहेको ‘मिसेस एन्ड मिस गुरुङ २०२२, सिजन–३’ को पहिलो अडिसन सम्पन्न भएको छ । राजधानीमा सम्पन्न अडिसनमा काठमाडौंभित्र तथा मोफसलका ४० जना प्रतियोगीको उपस्थिति थियो ।
आयोजक शान्त तामाङले गुरुङ समुदायका अविवाहित र विवाहित महिलाहरूको कला संस्कृति तथा भाषालगायत समग्र व्यक्तित्व विकास गर्ने उद्देश्...
इटहरी / इटहरीका रिहान दाहाल र नम्रता श्रेष्ठ इटहरी आर्ट एण्ड फाउन्डेसनले आयोजना गरेको पाथिभरा जब लिंक लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ को विजेता घोषित भएका छन् ।
दाहाल जनता मावि अनि श्रेष्ठ कन्चनजंघा मन्टेस्वरीमा अध्ययनरत छन् । साना साना बालबालिकाभित्र रहेको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको फस्र्ट रनरअप ब्लुमिङ किन्डरगार्ड...
सुन्दरहरैंचा / मोरङ सुन्दरहरैंचाका २६ वर्षीय नुतन श्रेष्ठले यस वर्षको मिस्टर नेपालको उपाधि जित्न सफल भएका छन् । फाइनल प्रतिस्पर्धामा श्रेष्ठले ३५ प्रतियोगीलाई पछि पार्दै उपाधि जितेका हुन् । विजेता श्रेष्ठले ५ लाख नगद सहित ‘मिष्टर वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरेका छन् ।
काठमाडौंमा आयोजित ग्रान्ड फिनालेमा झ...
उर्लाबारी। नेपालआईस मिस उर्लाबारी २०२२ को तेस्रो संस्करणको उपाधि मिक्लाजुङकी दिया दाहालले जितेकी छिन्। सोमबार साँझ होटल ग्रान्डमा सम्पन्न फाइनल राउण्डमा प्रमुख निर्णायक भिषण राईले सोधेको प्रश्नको उत्तरमा " आगामी स्थानीय निर्वाचनमा महिला ससक्तिकरण, रोजगारी र शिक्षा प्रदान गर्न पहल गर्न सुझाब दिनुपर्छ" भन्ने सटिक उत्तर दिदै उनले टप ५ बाट मिस उर्लाबार...
उर्लाबारी / धरान र उर्लाबारीको होटल ग्रान्डको प्रांगणमा चैत्र २८ गते सोमबार साँझ आयोजना हुने नेपालआइस मिस उर्लाबारीको तेस्रो संस्करणको लागि १७ जना अन्तिम प्रतिस्पर्धि युवतीहरु ताज जित्ने होडमा छन्।
बीस दिन बिभिन्न क्षेत्रका विज्ञहरुबाट इपिएस, व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास सम्बन्धि प्रसिक्षणबाट खारिएका अन्...
काठमाडौं / भारतका चर्चित अभिनेता सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदैछन् । 'दशंग टुर' मार्फत उनी नेपाल आउन थालेका हुन् । त्यसको व्यवस्थापन ओडीसी इन्टरटेनमेन्टले गर्दै आएका छन् । दशरथ रंगशालामा कार्यक्रमको आयोजना गरिनेछ । त्यसका लागि पाँच हजारदेखि २५ हजारसम्मको टिकट शुल्क तोकिएको छ । त्यसका लागि अनलाइन मार्फत टिकट काट्ने व्यवस्था मिलाइएको छ । जसको...
विराटनगर । मिस्टर एण्ड मिस लिटल कोशी चौथों संस्करणकोको उपाधि विराटनगरकी नभ्यता ढकाल र आरम्भ ढकालले चुम्न सफल भएका छन् । जय मिडिया मेनेजमेन्ट प्रालिले आयोजना गरेको उक्त प्रतियोगितामा मिस लिटलको उपाधि नभ्यता र मिस्टर लिटलतर्फको उपाधि आरम्भले जितेका हुन् । उनीहरूले जनही ३०– ३० हजार रुपैयाँको साथै विभिन्न गिफ्ट ह्याम्पर पनि प्राप्त गरे । त्यस्तै मिस ल...
इटहरी / "वाइवाइ डाइनामाईट मिस उदयपुर" तेश्रो संस्करणकोको को उपाधी रन्जु चौधरीले हात पारेकी छिन् । १५ प्रतिष्पर्धीहरुलाई पछि पार्दै त्रियुगा नगरपालिकाकी रञ्जु चौधरीले उपाधी हात पारेकी हुन् । गाईघाट स्थित शुभलक्ष्मी हलमा जैन विश्वविधालयको प्रस्तुतीमा सम्पन्न उक्त प्रतियाेगितामा फर्स्ट रनरअप भने त्रियुगा नगरपालिका–५ कि प्रशन्ना दाहाल र सेकेन्ड रनर ...