मृगौला पिडित सहयोगार्थ हङकङमा“गोधुली साँझ”

हङकङ । मृगौला पिडित रुपा तामाङ्को सहयोगार्थ आयोजित गोधुली साँझमा विभिन्न विधाका कलाकारहरुले भरपूर मनोरञ्जन प्रदान गरेका छन् । हङ्कङ स्थित याउमा तेई कम्युनिटी हलमा आयोजित कार्यक्रममा चर्चित आधुनिक गायक युवराज चौलागाई, गायिका रुपा गुरुङ्, लोक गायक बिमल परियार, लोक गायीका भूमिका गिरी, समावेशी गायक तिलक सोमाई मगर, प्रतिभाको आँगन विजेता रीना थापा मगरस...

नारायणगोपालको स्मृतिमा सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ, १९ मङ्सिर । सांस्कृतिक संस्थानद्वारा स्वर सम्राट नारायणगोपालको २६ औँ स्मृति दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । संस्थानले आज यहाँ संस्थानका पूर्वमहाप्रबन्धकसमेत रहनुभएका नारायणगोपालको स्मृति दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नवकलाकारले स्वरसम्राट नारायणगोपालले गाएका एक दर्जनभन्दा बढी गीत गा...

सङ्गीत प्रवीण ढकाल पुरस्कार गुरुङ र डङ्गोललाई

काठमाडौँ, १५ मङ्सिर । सङ्गीत प्रवीण नरराज ढकाल स्मृति प्रतिष्ठानले शास्त्रीय सङ्गीतका दुई स्रष्टालाई सम्मानित गरेको छ ।  प्रतिष्ठानद्वारा यहाँ आज आयोजित कार्यक्रममा ‘सङ्गीत प्रवीण नरराज ढकाल पुरस्कार–२०७३’ बाट वरिष्ठ गायिका रत्नकुमारी गुरुङ तथा ‘नरराज–रामेश्वर युवा सङ्गीत पुरस्कार–२०७३’ बाट युवा तबलावादक लक्ष्मीप्रसाद डङ्गोललाई सम्मान गरिएको हो । ...

छैँटाै यलम्बर नाईटमा गुन्जिए राजेश र मेलिना : तक्मेको कमेडी सँगै दयाहाङ् र केकीको केमेष्ट्री

  हङकङ / किरात राई यायोक्खा हङ्कङको प्रस्तुती यलम्वर नाईट छैटौमा नेपालबाट आएका जम्बो कलाकारहरुको टोलीले हङ्कङेली दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन् । राजेशपायल राई, मेलिना राई, दयाहाङ् राई, केकी अधिकारी, विल्सन बिक्रम राई लगायतका स्टार कलाकारहरुको टोलीले मध्य रात सम्म हङ्कङ स्थित युङ्लुङ् थिएटरमा धमाका मच्चाएको थियो । राई ईज किङ्को उपा...

बक्स अफिस प्रणाली लागू गरिन्छ – मन्त्री कार्की

काठमाडौँ, १३ मङ्सिर । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण मानिएको ‘बक्स अफिस’ प्रणाली लागू गरिने बताउनुभएको छ । चलचित्र निर्माता सङ्घले आज उहाँकै कार्यकक्षमा बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री कार्कीले चलचित्रको व्यावसायिकता र उत्थानका लागि सरकारले ठोस कार्ययोजना अगाडि सारेको र त्यसमा सहयोग गर्न सबैला...

त्यतिबेलै गति छाडेको भए आजको अवस्थासम्म आइपुग्ने थिइन : गायक सन्तोष लामा (भिडियाे)

काठमाडौँ/ गायक सन्तोष लामा नेपालका चल्तिका गायक मध्येका एक हुन् । नेपाली तारा २ को उपाधि बिजेता समेत रहेका उनी पछिल्लो समय गायन सँगसँगै स्टेज कार्यक्रममा पनि उस्तैगरी ब्यस्त छन् । सन् २०१२ पछाडी ३ सय भन्दा बढी गीत गाइसकेका उनका बटुवा, अम्बर दोस्रो । तेस्रो र अक्षता गरी ३ वटा एल्बम सार्वजनिक भइसकेका छन् । हाल नयाँ एल्बम र सिगंल ट्रयाकको तयारीमा र...

गायिका टिका प्रसार्इ विन्ध्यवासिनी म्युजिक अवार्ड–०७३’को मनोनयनमा पर्न सफल

काठमाडौं / ३१ विधा रहेको ‘सातौं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड–०७३’को मनोनयन सूचि सार्वजनिक गरिएको छ ।उक्त शुची अनुसार गायिका टिका प्रसाइ पनि मनाेनयनमा पर्न सफल भएकी छिन । महिला तर्फकाे सर्वोत्कृष्ट गायन तथा सुगम संगीत अन्तरगत उन्ले गाएकाे गित तिमि भन्छाै भने र सर्वाेत्कृष्ट गायन गायीकामा पनि उनी मनाेनयनमा पर्न सफल बनेकी हुन । सानै देखी ...

“सुपर मोडल हङ्कङ”को ताज नम्रता र बिशाललाई

हङकङ /सेन्स अफ क्लिक हङ्कङको आयोजनामा सम्पन्न भएको सुपर हन्ट फर सुपर मोडल सिजन २ को उपाधी बिजेता बनेका छन् नम्रता गुरुङ् र बिशाल राना । महिला तर्फ फस्ट रनर अप सुस्मा लिम्वु र सेकेण्ड रनरअप समृद्धी अर्याल भए भने पुरुष तर्फ युगल राई र आशिष लिम्बु क्रमश फस्ट र सेकेण्ड रनरअप भए । हङ्कङ स्थित याउमा तेई कम्युनिटी हलमा आयोजना गरिएको प्रतियोगितामा महिला...

हङ्कङमा पाथिभरा साँस्कृतिक साँझको तयारी

पाथिभरा क्लव हङ्कङको आयोजनामा “पाथिभरा साँस्कृतिक साँझ –२” हुने भएको छ । आईतबार क्लबले जानकारी भेलाको आयोजना गरि उक्त कुरा बताएको हो । शिक्षा, खेलकुद तथा दैवि प्रकोप सहयोगका लागि अक्षयकोष स्थापनार्थ आयोजना गर्न लागिएको साँस्कृतिक साँझमा कलाकारहरु गायक दिपक लिम्बु, मिलन अमात्य, शिला राई, रुकमान लिम्बु हास्यकलाकार गणेश ईशारा राई, नृत्यङ्गना आयुस्ना...

हङ्कङमा घ्याम्पे र सरापेले हँसाए, कोमलले नचाईन

हङकङ । मेरी बास्सैका कलाकारद्धय बिनोद राई (घ्याम्पे सुब्बा) र यादव देवकोटा (सरापे) को प्रस्तुतीले आईतबार हङ्कङेली दर्शकहरुलाई पेट मिची मिची हसाँयो । समसामयिक बिषयमा ब्याङ्ग्य सहितको प्रहसन मार्फत घ्याम्पे र सरापेले दर्शकहरुको वाहवाही बटुले । तिनँहु परिवार हङ्कङको प्रस्तुती रहेको “तिनँहु साँझ चौथो” मा कोमल ओलीको प्रस्तुतीले पनि दर्शकहरुलाई शान्तस...