गायक डम्बर नेपालीलाई रक्सी नखाई निद्रै लाग्दैन (भिडीयो सहित)

उर्लाबारी । गायक डम्बर नेपालीले नयाँ गीत ‘रक्सी नखाई निद्रै लाग्दैन’को भिडीयो सार्वजनिक गरेका छन् । आफ्नो चौथो एल्बममा ‘मेरो’ मा समाबिष्ट उक्त गीतको भिडीयो युट्युव मार्फत सार्वजनिक गरिएको हो । गायक नेपालीकै शब्द संगीत रहेको उक्त गीतको भिडीयोमा चर्चित हाँस्यकलाकार विल्सन बिक्रम राई,श्याम राई, मोडल आस्मा पाण्डे र तेन्जु योन्जनले लगायतले अभिनय गरेका छ...

सुटिङ गर्दागर्दै प्रियङका बेहाेस भएपछि …

काठमाडौं/ फिल्म ‘राधे’को एक गीत छायाँकनको क्रममा अभिनेत्री प्रियंका कार्की बेहोस भएकी छिन् । ‘हिउँ’ सहितका दृश्य कैद गर्द दोलखाको कालिञ्चोकमा ‘राधे’ युनिट पुगेको थियो । फिल्ममा समावेश हुने ‘मान्छे हुँ म बाट नी गल्ती हुनसक्छ’ बोलको गीत छायाँकन हुँदै गर्दा निखिल उप्रेतीसँग कम्मर मर्काउँदै गरेकी प्रियंका एक्कासी बेहोस भएपछि केहि समय छायाँकन नै प्रभा...

तेरिया जन्मिदा खुशी थिएन परिवार : कारण यस्ताे थियाे

काठमाण्डाै ।  सन् २००२ मा रुपन्देहीको रुद्रपूरमा जन्मेकी तेरिया फौजा मगरले भारतको चर्चित रियालिटी सो झलक देखला जा सिजन ९ को उपाधी हात पारेपछि थप चर्चामा छिन् । तेरियाले भारतमा मात्रै हैन आफ्नो कलाबाट विश्वमै नेपालको शान बढाएको भन्दै धेरै नेपाली गर्व गरेका छन् । त्यस्तै उनको परिवार पनि तेरिया जस्तो सन्तान पाएर निकै खुशी छ । तेरियासँगै झलकमा पुगेक...

अमिर खानको सेक्स भिडियो सामाजिक सञ्जालमा भाइरल: श्रीमती तनावमा

एजेन्सी / पाकिस्तानी मुलका बेलायती बक्सर आमिर खानको सेक्स भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो सार्वजनिक भएसँगै उनको वैवाहिक जीवन संकटमा परेको समाचारहरु सार्वजनिक भएका छन् । पाकिस्तानी मुलका आमिरको महिला बक्सरसँग स्काइप च्याटमा अश्लिल हर्कत गर्दै गरेको भिडियो सार्वजनिक भएको हो । आमिरले लण्डन ओलम्पिकमा बेलायतलाई रजत पदक दिलाएका थिए । से...

अाफै माथी छानबिन गर्नुस भन्दै दिपक र दिपाले दिए प्रहरीमा उजुरी : कारण यस्ताे छ !

काठमाडौं। आफैंमाथि छानबिन हुनुपर्ने माग गर्दै कलाकार दीपकराज गिरी र दीपाश्री निरौलासहित फिल्म ‘छक्का पञ्जा’ निर्माण समूहले गौशालाको महानगरीय प्रहरी वृत्तमा शनिबार निवेदन दर्ता गराएको छ । नवलपरासी स्थायी घर भई काठमाडौंको सिनामंगलमा बस्दै आएका कृष्ण सुवेदीले छक्का पञ्जा पाइरेसीम संलग्न भएको आरोपमा प्रहरीबाट सफाइ पाइसकेपछि पनि गत पुस २८ गते ‘रहस्यम...

थिएटर मलमा एउटा लोग्नेको कथा ‘बेड नं ९९’

काठमाडौं । थिएटर मल नाटकघर यसपटक अस्पताल बनेको छ । थिएटर मलमा शुक्रबारदेखि सुरु भएको नाटक ‘बेड नं. ९९’ ले नाटकघरलाई अस्पतालको रुप दिएको हो । माघ ७ शुक्रबार प्रिमियर गरिएको नाटक ‘बेड नं ९९’ महेशविक्रम शाहको कथालाई घनश्याम श्रेष्ठले नाटको रुप दिएका हुन् । मनोवैज्ञानिक शिल्पमा पोख्त कथाकार शाहको यस कथालाई नाटकमा पनि निर्देशक श्रेष्ठले मनोवैज्ञानिक ...

यी हुन् यम बुद्धकी श्रीमती, यसकारण राखेका थिए अनिलले आफ्नो नाम,‘यम बुद्ध’

काठमाडौं, २ माघ । झापाको विर्तामोडमा एनसेलले एउटा कार्यक्रम तय गरेको थियो । त्यो कार्यक्रममा सहभागी हुन चर्चित गायक यम बुद्ध अर्थात अनिल अधिकारी पनि गए । करिब १२ बजेको थियो उनको मोबाइलमा घरबाट फोन आयो,‘हजुर आमा बित्नुभयो ।’ यो खबरले स्तब्ध बनेका अनिल घर पुगे तर, घरबाट बुवाले ‘म सम्हाल्छु तिमी जाउ’ भनेपछि कार्यक्रममा फर्किए । तर, उनले त्यो कार्यक्...

नाटकमा अभिनय गर्दागर्दै कलाकार फुयाँलको निधन

काठमाडौँ, १७ पुस । रङ्गकर्मी एवम् कलाकार विष्णुभक्त फुयाँलको हृदयघातका कारण आज ७९ वर्षको उमेरमा निधन भएको छ । राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्कय’ मा अभिनय गर्दागर्दै स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा उहाँको निधन भएको हो । दुई घन्टाको सो नाटक सुरुवात भएको डेढ घन्टा पुगेपछि एक्कासि नाटक गर्दागर्दै बेहोस भई फुयाँल ढलेपछि तत्कालै वीर अस्...

यस्तो रहेछ दीपाश्रीले विहे नगर्नुको कारण

काठमाडौं । दीपाश्री दिपकराजलाई स–सानो कुरामा केयर गर्छिन् । दिपकराजले पनि उसरी नै केयर गर्छन् । हिजोआज त पशुपतिको डाँडामा ध्यान गर्न पनि एकाबिहानै सँगै पुग्छन् । उनीहरुको मित्रताको डोरी निकै बलियोसँग गाँसिएको छ । कतिबेला को कहाँ छन् भनेर अपडेट भइरहेका हुन्छन् उनीहरु । यति लामो समयम्म सम्बन्ध टिकिराख्नुको कारण बताउँछन् दीपकराज, ‘एक त हामी लेडिज जेन्...

संगीतको दुनियाँमा नयाँ कोसेलीको साथमा सृजनको आगमन

मलेसिया । नेपालको पुर्वी एक्दमै विकट जिला सोलुखुम्बु को बुङ गा.बि.स मा जन्मिएका सृजन कुलुङ राई सानैदेखि फरक स्वभावका थिए । साधारण परिवार मा जन्मेका उनि सानै देखि चित्र कोर्न र गीत सुन्न अनि फिल्म सम्बन्धिका कुराहरूमा सौखिन थिए । दु:खहरु त धेरै झेले कम्जोर पारिवारिक आय आस्था भएका उनी कहिले बिदेशीको भारी बोकेर सगरमाथा आधार सिबिर तिर हुन्थे त कहिले ...