इटहरीमा प्याब्सन सिङगिङ अाइडल हुँदै

इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुनसरीले  इटहरीमा प्याब्सन सिङगिङ स्टारकाे अायाेजना गर्ने भएकाे छ । प्याब्सनले यही सुक्रबारदेखी प्रतियाेगिताकाे पहिलाे अडिसन सुरू गर्ने भएकाे हाे । इटहरी स्थित प्याब्सनकाे कार्यालयमा हुने अडिसनमा सुनसरीबाट २१० बढी निजि बिद्यालयका १ हजार बढी बिद्यार्थीहरूकाे सहभागिता रहने अायाेजकले जनाएकाे छ ...

मिस इटहरी सौन्दर्य प्रतियाेगिता हुने

इटहरी । सुनसरीकाे इटहरीमा मिस इटहरी नामको सौन्दर्य प्रतियोगिता आयोजना हुने भएकाे छ । अाउदाे कार्तिक १९ गते अाइतबारदेखी साे प्रतियाेगिता हुने भएकाे हाे । इटहरीमा बुधबार पत्रकार सम्मेलनकाे अायाेजना गर्दै अायाेजक कमिटि कक्टेल्स एण्ड ड्रिम्स इटहरी, इमेज इभेन्ट सोलुसन प्रा.ली., पहिरन बुटिक् र रुपकला मेकअप स्टुडियोले बताएकाे हाे । प्रतियाेगितामा १८ ब...

यसरी सहभागी हुनुस् ‘बुगिविगी’मा

नेपालमाअन्तर्राष्ट्रिय फ्रेन्चाईज रियालिटी शो हरु हुन थालिसकेकाे छ । यसको ज्वलन्त उदाहरण हो नेपाल आईडल र हिमालय रोडिज । अन्तर्राष्ट्रिय फ्रेन्चाईजको रुपमा नेपाल भित्र्याईएको ‘बुगिविगी’ को लागि हाल अडिसन खुल्ला गरिएको हो ।  यसलाई नेपालमा एपिवान टिभिले आधिकारिकता पाएको छ भने सम्पुर्ण एपिसोडहरु एपिवान टिभिबाटै प्रासरण हुनेछ । यसमा १४ देखि ४० बर्ष सम्म...

बुद्धले बल्ल पाए कार, निशान र प्रतापलाई पनि नगद पुरस्कार

नेपाल आईडलका बिजेता बुद्ध लामाले बल्ल कार पाएका छन । नेपाल आईडलका बिजेताले पुरस्कार स्वरुप महिन्द्रा कम्पनिको केयुभी १०० र २० लाख पाउने ब्यवस्था गरिएको थियो तर बुद्ध लामा बिजेता घोषित भैइसके पनि उनले हाल सम्म कार पाएका थिएनन । बिरोधका आवाजहरु गाईगुई गुन्जिन थालेपछि हिजो शुक्रबार एक कार्यक्रमका बिच एपिवान टेलिभिजनले विजेता बुद्ध लाई तोकिएको पुरस...

मिस कलेज नेश्नलको उपाधि रुसालाई

इटहरी । मिस कलेज नेश्नलको उपाधि इटहरीकी रुसा न्यौपानेले जितेकी छिन । १६ बर्षिय रुसा इटहरी स्थित कस्तुरी कलेजमा अध्यानरत छिन । उपाधि सगै न्यौपानेले हिरो कम्पनिको स्कुटी र थाइल्याण घुम्ने अवसर समेत प्राप्त गरेकी छिन । बुधबार इटहरीमा सम्पन्न फाइनलमा १४ जनालाई पछि पादै उनले मिस कलेजको तास पहिरिन सफल भएकी हुन । इटहरीस्थित एरिना टेलिभिजनले आयोजना ...

नेपाल आइडलका टप थ्रीसँगै झुम्यो उर्लाबारी

उर्लाबारी / नेपाल आइडलका टप थ्री कलाकारहरुले मोरङको उर्लाबारीमा पहिलोपल्ट सांगेतिक प्रस्तुति पस्केका छन् ।  ग्लोबल युथ क्लव आईतबारेको आयोजनमा सोमबार तिहारको अवसरमा आयोजित सांगीतिक कन्सर्टमा प्रथम नेपाल आइडल बुद्ध लामा, फस्ट रनर अप निशान भट्टराई र सेकेण्ड रनर अप प्रताप दासले आफ्नो सांगीतिक कला पेश गरेका थिए । चर्चित रियालिटी सो नेपाल आइडलबाट एकाएक ...

लोक नृत्यमा लिटल र साधुकुटी प्रथम

बिर्तामोड / लोक नृत्यको संरक्षण गर्दै विद्यार्थीलाई लोक नृत्यका विषयमा जानकारी दिन राजगढ श्रोत केन्द्रले श्रोत केन्द्रस्तरीय लोक नृत्य प्रतियोगीता सम्पन्न गरेको छ । जसमा सिनियर तर्फ लिटलस्टार इंलिस स्कूल राजगढ प्रथम भएको छ भने जुनियर तर्फ साधुकुटी अंग्रेजी स्कूल प्रथम भएको छ । २८ विद्यालयले सहभागीता जनाएको सो प्रतियोगीतामा सिनियर तर्फ नमूना इंलिस स...

इटहरी मेलामा बुधबार शुरज थापाकाे प्रस्तुती रहने

इटहरी ।  नेपाल अाइडलकाे टप ५ बाट बाहिरीउका शुरज थापा बुधबार इटहरी अाउने भएका छन । जागृती क्लब इटहरिले अायाेजना गरेकाे रमाइलाे मेला अन्तरगत बुधबार साझ अाफ्नाे बेजाेड प्रस्तुती दिन थापा इटहरी अाउने भएका हुन ।  बुधबार बेलुका ६ बजे देखि इटहरी स्थित सानो जनताको खेल मैदानमा हुने उक्त प्रस्तुतिका लागि दर्शक बर्गले टिकट लिनु पर्न आयोजक कमिटिले बताएको छ |

मिस कलेज नेश्नलको फाइनल अन्तिम चरणमा

इटहरी । मोफसलमा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय स्तरको मिस कलेज २०१७ को ग्राण्ड फिनाले कार्तिक १ गते इटहरीमा हुने भएको छ । कलेजका बिद्यार्थीहरुलाई आफनो प्रतिभा प्रस्फुटन गर्न र समाजिक कार्यमा सहभागी गराउने उदेश्यका साथ एरिना टेलिभिजनले आयोजना गरेको मिस कलेजको फिनाले इटहरीमा हुने भएको हो । इटहरी स्थित लायन्स क्लबको सभाहलमा भब्यताको साथ गर्न...

मन्दिरको सहयोगार्थ एकता साँझको तयारी

सुनसरी / सुनसरीको वराह नगरपालिका १ चतरामा छिन्नमस्ता मन्दिरको सहयोगार्थ १० औं एकता सांगीतिक साँझ हुने भएको छ । देउराली युवा क्लब, वराह १को आयोजना र स्थानीय युवाहरुको सक्रियतामा असोज २६ गते चतरा बस स्टेन्डमा हुने सांगीतिक कार्यक्रममा गायक सुगम पोखरेलको विशेष प्रस्तुति रहने कार्यक्रम संयोजक साजन राईले बताए । कार्यक्रममा सुगमसँगै स्थानीय व्याण्ड द ...